लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साहित्य

सीपी गजुरेलको कथासंग्रह ‘झुल्कँदो घाम’ विमोचित

सीपी गजुरेलको कथासंग्रह ‘झुल्कँदो घाम’ विमोचित

काठमाडौं, कात्तिक १३ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नयाँ कथासंग्रह सार्वजनिक गरेका छन् ।

मानक नेपाली भाषा जोगाउन सन्जाल गठन

मानक नेपाली भाषा जोगाउन सन्जाल गठन

नेपाली भाषामा देखापरेका अव्यवस्था र अस्तव्यस्ताका विरुद्ध नेपाली भाषाको मानकीकरण अभियानलाई अझ सशक्त तुल्याउने तथा यस क्षेत्रमा क्रियाशील रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिहरूसँग समन्वय, संयोजन र सहकार्य गर्दै विविध गतिविधिलाई अगाडि बढाउने उद्देश्यबाट विभिन्न विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, प्राज्ञ, सञ्चारकर्मी, कानुन व्यवसायीलगायत देशविदेशका विभिन्न सङ्घसंस्थासँग सम्बद्ध विभिन्न क्षेत्रका भाषिक प्रयोक्ताहरूको भेलाले प्रा. डा.खगेन्द्रप्रसाद लुइटेलको अध्यक्षतामा ६३ सदस्यीय मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल गठन गरेको छ ।

इलाममा लोकवार्ता सम्मेलन

इलाममा लोकवार्ता सम्मेलन

इलाम, कात्तिक ९ । लोक साहित्य, संस्कृति, परम्परा, चालचलन र लोक प्रविधिको अध्ययन अनुसन्धान गर्ने गर्ने उद्देश्यले इलाममा लोकवार्ता सम्मेलन सम्पन्न भएको छ ।

भाषा विवाद समाधान गर्न माग

भाषा विवाद समाधान गर्न माग

नुवाकोट, कात्तिक ७ । पछिल्लो समय नेपाली भाषामा भइरहेको विवादको चाँडोभन्दा चाँडो अन्त्य गरिनुपर्ने माग नेपाली सहित्यिक पत्रकार सङ्घले गरेको छ ।

राजवंशी भाषामा हिन्दू धार्मिकग्रन्थ गीताको अनुवाद

राजवंशी भाषामा हिन्दू धार्मिकग्रन्थ गीताको अनुवाद

झापा, कात्तिक १ । ‘काम कर, फलेर आश नाकर !’– राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो । लोकप्रिय हिन्दू धार्मिकग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद गरेका छन्, झापा, कनकाई–९ निवासी पवन राजवंशीले ।

दसैंमा रोयल्टी पाएपछि रमाए स्रष्टा

दसैंमा रोयल्टी पाएपछि रमाए स्रष्टा

काठमाडौं, असोज २२ । ‘यति सबै मेरो हो ?’ राष्ट्रकवि माधव घिमिरेले जिज्ञासा राख्दै रु १० हजारको नोट गनिसकेपछि प्रसन्न मुद्रामा भने–‘स्याबास’ ! सम्भवतः साझा प्रकाशनबाट धेरै बिक्री हुनेमध्येको एक लोकप्रिय पुस्तक ‘गौरी’ खन्डकाव्यका स्रष्टा घिमिरेलाई यसअघि यसरी घरमै पुगेर सो प्रकाशनका व्यवस्थापकले रोयल्टी (लेखकस्व) दिएका थिएनन् ।

जोशीलाई मदन पुरस्कार, क्षेत्रीलाई जगदम्बा पुरस्कार प्रदान

जोशीलाई मदन पुरस्कार, क्षेत्रीलाई जगदम्बा पुरस्कार प्रदान

काठमाडौं, असोज १६ । यस बर्षको मदन पुरस्कार रामलाल जोशीलाई प्रदान गरिएको छ ।

ओहो  अमेरिका ! वाह अमेरिका !!

ओहो अमेरिका ! वाह अमेरिका !!

सब–वेमा गएर ऊ बैङ्क लुटिएको कुरा साथीहरूलाई सुनाउँदै थिई । सब–वेमा त चारजना पुलिस आए र सोधे— को गएको थियो यहाँबाट बैङ्क ? सुधाका साथीहरू सबैले उसैको मुखमा हेरे ।

‘भाषा र साहित्यलाई जोगाउन गम्भीर र सचेत भएर कलम चलाउनुपर्छ’

‘भाषा र साहित्यलाई जोगाउन गम्भीर र सचेत भएर कलम चलाउनुपर्छ’

काठमाडौं, असोज १५ । पछिल्लो समयमा नेपाली भाषाका विषयमा विभिन्नखाले तर्क–विर्तक चलिरहेकाबेला आमजनतामा सही सूचना प्रदान गर्ने दायित्व पत्रकारकै हुनेमा विभिन्न व्यक्तिहरुले जोड दिएका छन् ।

भाषाविद् भन्छन्–‘नेपाली भाषा समाप्त पार्न खोजियो’

भाषाविद् भन्छन्–‘नेपाली भाषा समाप्त पार्न खोजियो’

काठमाडौं, असोज १४ । नेपाली भाषालाई समय सापेक्ष बनाउने नाममा यसको अस्तित्वलाई नै मेटाउने कोसिस भइरहेको भन्दै शब्दकोषकार तथा वरिष्ठ भाषाविद्हरुले गम्भीर आपत्ति जनाएका छन् ।

‘नेपाली भाषाकोबारेमा गलत प्रचारबाजी भइरहेको छ’

‘नेपाली भाषाकोबारेमा गलत प्रचारबाजी भइरहेको छ’

काठमाडौं, असोज १३ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषालाई सरलीकृत गर्ने उद्देश्यले केही बैकल्पिक व्यवस्था गर्न खोजिएको भएपनि यसबारे गलत प्रचारबाजी भएको भन्दै दुःख ब्यक्त गरेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework