लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साहित्य

भानुजयन्तीको अवसरमा कवितावाचन

भानुजयन्तीको अवसरमा कवितावाचन

काठमाडौं, असार २८ । आदिकवि भानुभक्त आचार्यको २०३औं जन्मजयन्तीको अवसर पारेर मंगलबार राजधानीमा छन्दोबद्ध कविताहरु वाचन गरिएको छ । साँस्कृतिक संस्थानले आयोजना गरेको कार्यक्रममा आदिकवि भानुभक्त आचार्यदेखि आजको पुस्तासम्मका १२ जना कविका छन्दोबद्ध कवितावाचन गरिएको थियो ।

धरहराको इतिहास

धरहराको इतिहास

जनश्रुति अनुसार धरहरा जोस, जाँगर र उत्साहको प्रतीक मानिन्छ । धरहराको आकार, प्रकार र ढाँचाका कारण यसलाई हिन्दू, इसाई र मुसलमान धर्मको मिश्रित स्वरूप हो पनि भनिन्छ ।

साहित्यकार झमक घिमिरेलाई ५ लाख उपचार खर्च

साहित्यकार झमक घिमिरेलाई ५ लाख उपचार खर्च

काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमककुमारी घिमिरेको स्वास्थ्यमा सुधार ल्याउन र शारीरिकरुपमा सवल बनाउन सरकारले सहयोग गर्ने बताएका छन् ।

कवितामा शान्ति

कवितामा शान्ति

कार्यक्रममा उपाध्यक्ष कवि राजेश्वर कार्कीले प्रतिष्ठानका कार्यक्रम बारे प्रकाश पार्दै नेपाली साहित्यको उत्थानका लागि प्रतिष्ठान स्वेदेश र विदेशमा समेत सक्रिय रहने बताए ।

प्रा. डा. बासुदेव त्रिपाठीलाई लीलाध्वज थापा साहित्य सम्मान

प्रा. डा. बासुदेव त्रिपाठीलाई लीलाध्वज थापा साहित्य सम्मान

काठमाडौं, असार ११ । नेपाली भाषा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने प्राध्यापक डा. बासुदेव त्रिपाठीलाई लीलाध्वज थापा साहित्य सम्मान प्रदान गरिएको छ ।

राष्ट्रिय कविता महोत्सव २०७३ मा प्रथम भएको कविता

राष्ट्रिय कविता महोत्सव २०७३ मा प्रथम भएको कविता

भूत र वर्तमान च्यापेर नापिरहनेछ समय लोकतन्त्रको अस्मिता !

राष्ट्रिय कविता महोत्सवमा ‘लोकतन्त्रको अस्मिता’ पहिलो, यी हुन् विजेता

राष्ट्रिय कविता महोत्सवमा ‘लोकतन्त्रको अस्मिता’ पहिलो, यी हुन् विजेता

काठमाडौं, असार ९ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७३ मा लतिलपुरका मणिराज सिंहको ‘लोकतन्त्रको अस्मिता’ शीर्षकको कविता प्रथम भएको छ । छानिएका ४५ ओटा कवितामध्ये सिंहको कविता प्रथम भएको हो ।

नेपाल घर–घरमा आँसुकवि भएको मुलुक : प्रधानमन्त्री

नेपाल घर–घरमा आँसुकवि भएको मुलुक : प्रधानमन्त्री

काठमाडौं, असार ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँ–गाउँ र घर–घरमा आँसुकवि भएको मुलुक भएको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९औं वार्षिकोत्सका अवसरमा विहीबार राजधानीमा आयोजित राष्ट्रिय कविता महोत्वसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हजारौं वर्ष पहिले तपोभूमि, शान्तिभूमिका दृष्टिले दुनियाँमा यो धर्ती अगाडि रहेको उल्लेख गरे ।

प्राज्ञिक अन्तरक्रिया गोष्ठी

प्राज्ञिक अन्तरक्रिया गोष्ठी

काठमाडौं , असार ५ । त्रिमूर्ति निकेतनको आयोजनामा हुन लागेको नेपाली भाषा साहित्यको विस्तारमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका विषयक तीन दिने बृहत् सम्मेलनका निम्ति आवश्यक तयारीबारेको राजधानीमा अन्तरक्रिया गोष्ठी सम्पन्न भयो छ ।

त्रासको घुम्टो

त्रासको घुम्टो

मनमा कुरा खेल्दै थिए । भेट्ने वित्तिकै के भनुँ अनि के ,बोलुँ ? नमस्कार सुवास जी भनुँ कि हाइ ? बडो दोधारमा परेँ । सुवास चैं मेरो मङ्गेतर.... हिजो मात्रै हाम्रो विहेको कुरा छिनिएको ..

एकै मञ्चमा ‘छोरालाई अनुरोध !’ र ‘पसिनाको को जुलुस’

एकै मञ्चमा ‘छोरालाई अनुरोध !’ र ‘पसिनाको को जुलुस’

काठमाडौं, असार २ । पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका उत्कृष्ट सिर्जनाहरू साहित्यका विशिष्ट पाठकहरूमाझ श्रवण गराउने उद्देश्यले सुरु गरिएको ‘हामी’ कवि र कविता, को ३६ औंैंैं श्रृंखलामा स्वप्निल स्मृति र असीम सागरले कविता सुनाए ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework