लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

साहित्य

राष्ट्रकवि घिमिरे र शताब्दीपुरुष जोशी अभिनन्दित

राष्ट्रकवि घिमिरे र शताब्दीपुरुष जोशी अभिनन्दित

काठमाडौं, मंसिर १३ । गण महाविहारका प्रमुख भिक्षु सोभित महास्थवीरको ३५औं प्रबज्या दिवसको उपलक्ष्यमा सोमबार राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको छ ।

राष्ट्र भाषा संरक्षणमा चासो, विद्यार्थीले किन पढ्न छाडे भाषा ? 

राष्ट्र भाषा संरक्षणमा चासो, विद्यार्थीले किन पढ्न छाडे भाषा ? 

काठमाडौं, मंसिर १२ । राष्ट्र भाषा विकास गर्न माध्यमिक तहमा हाल लागु गरिएको पाठ्यक्रमलाई परिमार्जित गर्नुपर्नेमा सरोकारवाला पक्षले ध्यानाकर्षण गराएको छ ।

डा.काफ्लेलाई अभिनन्दन गरिने, पाठक र गौतमलाई पुरस्कार

डा.काफ्लेलाई अभिनन्दन गरिने, पाठक र गौतमलाई पुरस्कार

काठमाडौं, मंसिर ८ । कुमार–सरस्वती पुरस्कार गुठीको हालै बसेको बैठकले वरिष्ठ चिकत्सिक डा.ऋषिकुमार काफ्लेलाई विशेष अभिनन्दन गर्ने निर्णय गरेको छ ।

नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय

नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय

काठमाडौं, मंसिर २ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ ।

नेपाली साहित्य नारी रत्न पुरस्कार भागीरथी श्रेष्ठलाई

नेपाली साहित्य नारी रत्न पुरस्कार भागीरथी श्रेष्ठलाई

काठमाडौं, मंसिर १ । यो वर्षको ‘नेपाली साहित्य नारी रत्न पुरस्कार’ साहित्यकार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ ।

‘पिताम्बरा श्रद्धाञ्जली विशेषांक’ सार्वजनिक

‘पिताम्बरा श्रद्धाञ्जली विशेषांक’ सार्वजनिक

काठमाडौं, कात्तिक २७ । सूचक प्रकाशनले ‘पिताम्बरा श्रद्धाञ्जली विशेषांक’ सार्वजनिक गरेको छ ।

‘त्यो समय त्यो परिवेश’ सार्वजनिक

‘त्यो समय त्यो परिवेश’ सार्वजनिक

काठमाडौं, कात्तिक २० । कविराज दशरथमान सिंहको संस्मरणात्मक कृति ‘त्यो समय त्यो परिवेश’को विमोचन गरिएको छ ।

साझा प्रकाशनलाई माथि उठाउन व्यवस्थापन कुशलताको आवश्यकता : नेपाल

साझा प्रकाशनलाई माथि उठाउन व्यवस्थापन कुशलताको आवश्यकता : नेपाल

काठमाडौं, कात्तिक २० । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले साझा प्रकाशनलाई माथि उठाउन सरकारी सहयोगसँगै व्यवस्थापन कुशलताको पनि आवश्यकता भएको बताएका छन् ।

देवकोटा जयन्तीका अवसरमा राजधानीमा साहित्य सम्मेलन

देवकोटा जयन्तीका अवसरमा राजधानीमा साहित्य सम्मेलन

काठमाडौं, कात्तिक १४ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाईएको छ ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.