लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साहित्य

नेपाल घर–घरमा आँसुकवि भएको मुलुक : प्रधानमन्त्री

नेपाल घर–घरमा आँसुकवि भएको मुलुक : प्रधानमन्त्री

काठमाडौं, असार ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँ–गाउँ र घर–घरमा आँसुकवि भएको मुलुक भएको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९औं वार्षिकोत्सका अवसरमा विहीबार राजधानीमा आयोजित राष्ट्रिय कविता महोत्वसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हजारौं वर्ष पहिले तपोभूमि, शान्तिभूमिका दृष्टिले दुनियाँमा यो धर्ती अगाडि रहेको उल्लेख गरे ।

प्राज्ञिक अन्तरक्रिया गोष्ठी

प्राज्ञिक अन्तरक्रिया गोष्ठी

काठमाडौं , असार ५ । त्रिमूर्ति निकेतनको आयोजनामा हुन लागेको नेपाली भाषा साहित्यको विस्तारमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका विषयक तीन दिने बृहत् सम्मेलनका निम्ति आवश्यक तयारीबारेको राजधानीमा अन्तरक्रिया गोष्ठी सम्पन्न भयो छ ।

त्रासको घुम्टो

त्रासको घुम्टो

मनमा कुरा खेल्दै थिए । भेट्ने वित्तिकै के भनुँ अनि के ,बोलुँ ? नमस्कार सुवास जी भनुँ कि हाइ ? बडो दोधारमा परेँ । सुवास चैं मेरो मङ्गेतर.... हिजो मात्रै हाम्रो विहेको कुरा छिनिएको ..

एकै मञ्चमा ‘छोरालाई अनुरोध !’ र ‘पसिनाको को जुलुस’

एकै मञ्चमा ‘छोरालाई अनुरोध !’ र ‘पसिनाको को जुलुस’

काठमाडौं, असार २ । पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका उत्कृष्ट सिर्जनाहरू साहित्यका विशिष्ट पाठकहरूमाझ श्रवण गराउने उद्देश्यले सुरु गरिएको ‘हामी’ कवि र कविता, को ३६ औंैंैं श्रृंखलामा स्वप्निल स्मृति र असीम सागरले कविता सुनाए ।

स्मृती दंश

स्मृती दंश

उकालो उकालो बाटो थियो । समय त ठ्याक्कै ठम्याउन सकिन । सिमसिमे पानीले भिजाइरहेको अनुभूति गरिरहेकी थिए । म बाबालाई अँगालो मारेर रोइरहेकी थिए । ताकी उँहासँगको साथ नछुटोस् । बाबाले पनि मेरो टाउकोमा हात राखेर मुसारिरहनु भएको थियो ।

रुसी दूतावासमा नेपाली साहित्यमा रुसी कवि पुस्किनको प्रभावकाबारे अन्तरक्रिया

रुसी दूतावासमा नेपाली साहित्यमा रुसी कवि पुस्किनको प्रभावकाबारे अन्तरक्रिया

काठमाडौं, जेठ २४ । रुसी कवि अलेक्जेन्डर सर्गेभिच पुस्किनको दुई सय १७औं जन्मजयन्तीको अवसरमा सोमबार राजधानीस्थित रुसी दूतावासमा नेपाली साहित्यमा रुसी कवि पुस्किनको प्रभावकाबारेमा अन्तरक्रियाको आयोजना गरियो ।

किशोरको ‘एक हरफ जिन्दगी’माथि अन्तरक्रिया

किशोरको ‘एक हरफ जिन्दगी’माथि अन्तरक्रिया

काठमाडौं, जेठ २१ । युवाकवि किशोर घिमिरेको कवितासंग्रह ‘एक हरफ जिन्दगी’माथि शुक्राबर राजधानीमा अन्तरक्रिया भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी भृकुटीमन्डपमा सुरु

नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी भृकुटीमन्डपमा सुरु

काठमाडौं, जेठ १४ । २०औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी शुक्रबारदेखि काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको छ ।

सरुभक्त र पन्तलाई उत्तम शान्ति पुरस्कार

सरुभक्त र पन्तलाई उत्तम शान्ति पुरस्कार

काठमाडौं, जेठ १२ । साहित्यकार सरुभक्त श्रेष्ठ र रामप्रसाद पन्तलाई उत्तम शान्ति पुरस्कार प्रदान गरिएको छ ।

‘आमा नै सर्वोपरि’

‘आमा नै सर्वोपरि’

काठमाडौं, जेठ ११ । यो वर्षको जेपी डम्बरकुमारी पुरस्कार राष्ट्रिय जेष्ठ नागरिक महासंघले प्राप्त गरेको छ ।

सिक्किमका मुख्यमन्त्री चाम्लिङ्गलाई सिद्धिचरण पुरस्कार

सिक्किमका मुख्यमन्त्री चाम्लिङ्गलाई सिद्धिचरण पुरस्कार

काठमाडौं, जेठ ९ । साहित्यकार पवन चाम्लिङ्ग ‘किरण’लाई युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मान गरिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework