लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

साहित्य

वाङ्मय शताब्दी पुरुष जोशी राष्ट्रको अमूल्य र साझा नीधि : राष्ट्रपति भण्डारी

वाङ्मय शताब्दी पुरुष जोशी राष्ट्रको अमूल्य र साझा नीधि : राष्ट्रपति भण्डारी

काठमाडौं, भदौ ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रको अमूल्य र साझा नीधि भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

नेपालभाषा साहित्य महोत्सव शनिबार

नेपालभाषा साहित्य महोत्सव शनिबार

काठमाडौं, भदौ २९ । नेपालभाषाको साहित्य सृजना बृद्धि गर्ने उद्देश्यले नेपालभाषा साहित्य नखः (महोत्सव)को आयोजना हुने भएको छ ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने

काठमाडौं, भदौ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेवार समुदायले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको नागरिक अभिनन्दन गर्ने भएको छ ।

साहित्यकार मिश्रको ‘नेपाली पुरस्कारको इतिहास’ सार्वजनिक

साहित्यकार मिश्रको ‘नेपाली पुरस्कारको इतिहास’ सार्वजनिक

काठमाडौं, भदौ २५ । साहित्यकार डिल्लीराम मिश्रले लेखेको पुस्तक ‘नेपाली पुरस्कारको इतिहास’को सार्वजनिक गरिएको छ ।

डा. राणाको ‘उडान’ सार्वजनिक

डा. राणाको ‘उडान’ सार्वजनिक

काठमाडौं, भदौ २३ । गजलस्रष्टा डा. कृष्णजंग राणाको नवीनतम् कृति हिन्दी भाषाको गजलसंग्रह ‘उडान’को शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

सिद्धिदास महाजुको १५० औं जन्मजयन्ती मनाइँदै

सिद्धिदास महाजुको १५० औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, भदौ २३ । नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५० औं जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले ‘छन्द कविता वाचन’ कार्यक्रम आयोजना गरेको छ ।

बीपीकै बाटोमा अघि बढिरहेका छौं : प्रधानमन्त्री देउवा

बीपीकै बाटोमा अघि बढिरहेका छौं : प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइरालाले अख्तियार गरेको विचारलाई आत्मसात् गर्नसकेमात्र मुलुकको विकास सम्भव हुने धारणा राखेका छन् ।

मदनकृष्ण श्रेष्ठको जीवनकथा ‘महको म’ सार्वजनिक

मदनकृष्ण श्रेष्ठको जीवनकथा ‘महको म’ सार्वजनिक

काठमाडौं, भदौ २० । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ सार्वजनिक गरिएको छ ।

साहित्यकार देवेन्द्र भट्टराईको ‘भुइँया’ विमोचन

साहित्यकार देवेन्द्र भट्टराईको ‘भुइँया’ विमोचन

काठमाडौं, भदौ १८ । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारीले नेपालमा अझै ४२ हजारभन्दा बढी भूमिहीन रहेको र उनीहरुले सामाजिक न्याय प्राप्त गर्न नसकिरहेको बताएका छन् ।

पुस्तकालय दिवसका अवसरमा उत्कृष्ट ३ वटा पुस्तकालयलाई सम्मान

पुस्तकालय दिवसका अवसरमा उत्कृष्ट ३ वटा पुस्तकालयलाई सम्मान

काठमाडौं, भदौ १५ । १० औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

आयो ‘चुचुरो अनि स्वास्नी मान्छेहरू’

आयो ‘चुचुरो अनि स्वास्नी मान्छेहरू’

काठमाडौं, भदौ १४ । इलामे युवा ऋजन मायालुले पहिलो कविता संग्रह ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’ पाठकमाझ ल्याएका छन् ।


Loading...

 

 

धेरै पढिएका...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework