लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साहित्य

‘धरा’भित्र राष्ट्र र राष्ट्रियताको खोजी

‘धरा’भित्र राष्ट्र र राष्ट्रियताको खोजी

–माधव लामिछाने : नेपाली साहित्यले ०७४ सालको सुरुमै एउटा गहन महाकाव्य पाएको छ । डा. नवराज लम्सालद्वारा रचित ‘धरा’ महाकाव्य पाठकहरूको बीचमा हालसालै आएको हो । यसभन्दा अघि पाँचवटा कृति रचिसकेका लम्सालको यो छैटौँ कृति हो । महाकाव्यको रूपमा भने यो उनको दोस्रो कृति हो ।

वरिष्ठ साहित्यकार शर्माको निधन

वरिष्ठ साहित्यकार शर्माको निधन

काठमाडौं, वैशाख २४। वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ ।

हरिवंशको ‘हरिबहादुर’ सार्वजनिक

हरिवंशको ‘हरिबहादुर’ सार्वजनिक

काठमाडौं, वैशाख २३ । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लेखेको उपन्यास ‘हरिबहादुर’को विमोचन गरिएको छ ।

नेपाल भाषाका ३ पुस्तक सार्वजनिक

नेपाल भाषाका ३ पुस्तक सार्वजनिक

काठमाडौं, बैशाख १८ । नेपाल भाषाको कथा विधा विकासका लागि क्रियाशील ‘बाखं दबू’ संस्थाले आज तीनवटा पुस्तक सार्वजनिक गरेको छ ।

‘मनको शल्यक्रिया’ विमोचित

‘मनको शल्यक्रिया’ विमोचित

काठमाडौं, वैशाख १६ । गजलकार विपिन मर्मको गजलसंग्रह ‘मनको शल्यक्रिया’ सार्वजनिक भएको छ ।

नवराज लम्सालको महाकाव्य ‘धरा’ विमोचित

नवराज लम्सालको महाकाव्य ‘धरा’ विमोचित

काठमाडौं, वैशाख १६ । साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘धरा’ महाकाव्यको विमोचन गरिएको छ ।

अधिकारी र पोखरेल सम्मानित

अधिकारी र पोखरेल सम्मानित

काठमाडौं, वैशख १३ । वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा.बिहारीलाल श्रेष्ठको स्मृतिमा मंगलबार काठमाडौंमा समाज सेवामा सक्रिय दुई व्यक्तित्वलाई डा. बिहारीलाल श्रेष्ठ स्मृति कोषले सम्मान गरेको छ ।

रोल्पादेखि इलामसम्मका स्रष्टा झोराहाटमा

रोल्पादेखि इलामसम्मका स्रष्टा झोराहाटमा

मोरङ, वैशाख ९ । झोराहाटमा शुक्रबार बेलुकादेखि सुरु भएको ‘गाउँमा साहित्य कला उत्सव’मा रोल्पादेखि इलामसम्मका स्रष्टा जम्मा भएका छन् ।

संचारकर्मी प्रज्वल बज्राचार्य सम्मानित

संचारकर्मी प्रज्वल बज्राचार्य सम्मानित

काठमाडौं, बैशाख ५ । संचारकर्मी प्रज्वल बज्राचार्य सम्मानित भएका छन् ।

सर्वनाममा सुनिए छविरमण र सुमन

सर्वनाममा सुनिए छविरमण र सुमन

काठमाडौं, वैशाख १ । सर्वनाम थिएटरमा यसपटक कवि छविरमण शिलवाल र सुमन पोखरेलले कविता सुनाएका छन् ।

भाषा, संस्कृती र पत्रकारितामा योगदान पुर्‍याए वापत पुरस्कार

भाषा, संस्कृती र पत्रकारितामा योगदान पुर्‍याए वापत पुरस्कार

काठमाडौं, चैत ३१ । यस बर्षको लहना पञ्चबीर पुरस्कार प्रा. माणिकलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।


Loading...

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework