लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

साहित्य

‘नेपालमा प्रेस स्वतन्त्रता’ पुस्तक सार्वजनिक

‘नेपालमा प्रेस स्वतन्त्रता’ पुस्तक सार्वजनिक

काठमाडौं, असार २२ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता” नामक पुस्तक बिहीबार (आज) सार्वजनिक गरिएको छ ।

मैथिली स्रष्टा तथा संस्थालाई ‘विद्यापति पुरस्कार’ प्रदान

मैथिली स्रष्टा तथा संस्थालाई ‘विद्यापति पुरस्कार’ प्रदान

काठमाडौं, असार २० । मैथिली भाषा, साहित्य र नाट्य क्षेत्रमा योगदान पुर्‍याएका चारजना स्रष्टा तथा एक संस्थालाई 'विद्यापति पुरस्कार' प्रदान गरिएको छ ।

चुरोटको खोलमा “मलाई नसोध कहाँ दुख्छ घाउ”

चुरोटको खोलमा “मलाई नसोध कहाँ दुख्छ घाउ”

काठमाडौं, असार १९ । कवि तथा गीतकार हरिभक्त कटुवालको ८२ औँ जन्मजयन्ती आइतबार यहाँ मनाइएको छ ।

युग पाठकको ‘माङ्गेना’ विमोचित

युग पाठकको ‘माङ्गेना’ विमोचित

काठमाडौं, असार १७ । लेखक तथा साहित्यकार युग पाठकले लेखेको पुस्तक ‘माङ्गेना’को शनिबार (आज) राजधानीमा विमोचन गरिएको छ ।

संस्कृतविद् जोशी सम्मानित

संस्कृतविद् जोशी सम्मानित

काठमाडौं, असार १६ । बरिष्ठ संस्कृतविद् सत्यमोहन जोशीलाई ‘लीलाध्वज साहित्य पुरस्कार’बाट सम्मान गरिएको छ ।

राष्ट्रिय कविता महोत्सव–२०७४ मा रानाहँछा प्रथम

राष्ट्रिय कविता महोत्सव–२०७४ मा रानाहँछा प्रथम

काठमाडौं, असार ९ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६०औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित राष्ट्रिय कविता महोत्सव–२०७४ मा खोटाङका चन्द्र रानाहँछा ‘आँधीको यात्रा’ शीर्षक कविताका लागि प्रथम भएका छन् ।

‘समकालीन नेपाली कवितामा शिल्प’ शीर्षकमा कार्यपत्र प्रस्तुत्

‘समकालीन नेपाली कवितामा शिल्प’ शीर्षकमा कार्यपत्र प्रस्तुत्

काठमाडौं, असार ८ । नेपाली साहित्यको प्रवद्र्धन र सम्बद्र्धनका लागि राजधानीमा बिहीबार साहित्य सम्मेलनको आयोजना गरिएको छ ।

शताब्दी पुरुष जोशी सम्मानित

शताब्दी पुरुष जोशी सम्मानित

काठमाडौं, असार १ । भाषा, साहित्य एवम् संस्कृतिमा अतुलनीय योगदान पुर्‍याएका ‘वाङ्मय शताब्दी पुरुष’ सत्यमोहन जोशी सम्मानित भएका छन् ।

‘आमाको आँगन’  महाकाव्य सार्वजनिक

‘आमाको आँगन’ महाकाव्य सार्वजनिक

काठमाडौं, जेठ २५ । डा.नवीनबन्धु पहाडीद्वारा लिखित ‘आमाको आँगन’ नामक महकाब्यको बिहीबार (आज) राजधानीमा विमोचन गरिएको छ ।

‘अरु भाषासहित नेपाली भाषालाई पनि समृद्ध बनाउनु आवश्यक’

‘अरु भाषासहित नेपाली भाषालाई पनि समृद्ध बनाउनु आवश्यक’

पोखरा, जेठ २४ । भाषाविद्हरुले नेपाली भाषा र यसका विशेषतालाई जोगाइराख्न मातृभाषाको संरक्षण आवश्यक भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालसहित ९ जनालाई ‘शताब्दी पदक’

प्रधानमन्त्री दाहालसहित ९ जनालाई ‘शताब्दी पदक’

काठमाडौं, जेठ २२ । त्रिमूर्ति निकेतनले डा. सत्यमोहन जोशीलाई नेपाल सरकारबाट ‘वाङ्मय शताब्दीपुरुष’को उपाधि प्रदान गरेकामा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework