लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

साहित्य

नेपाली र शुभेच्छुलाई युवा वर्ष मोती पुरस्कार

नेपाली र शुभेच्छुलाई युवा वर्ष मोती पुरस्कार

काठमाडौं, भदौ १६ । यो वर्षको युवा वर्ष मोती पुरस्कारबाट कवि गोविन्द नेपाली र रमेश सुवेच्छुलाई पुरस्कृत गरिएको छ ।

सबै बुबाको चर्चामा छन्, म भने...

सबै बुबाको चर्चामा छन्, म भने...

हजुरको झुसे दाह्री यी कोमल गालामा दलेर रुवाएको , आमाले गाली गर्दा हजुरसँग कुरा लगाइदिएको, पसिनाको बासना आउने हजुरको कोट सिरानी बनाएको, बजारबाट आउँदा सुकावाला चक्लेट ल्याइदिएको सम्झिएर घरी घरी भावविवह्ल हुन्छु ।

 विद्रुप मनस्थिति नेपाली साहित्यमा देखा पर्न थालेको छ : युवा साहित्यकार कृसु क्षेत्री

विद्रुप मनस्थिति नेपाली साहित्यमा देखा पर्न थालेको छ : युवा साहित्यकार कृसु क्षेत्री

साहित्यमा संक्रमण लागेको हैन सोचमा संक्रमण लागेको हो । हाम्रो सोच दारिद्र्य भएको हो । फिल्ममाझैं चाँडै चर्चा खोज्ने विद्रुप मनस्थितिको उपज नेपाली साहित्यमा पनि देखा पर्न थालेको छ ।

सिस्नुपानी र काउकुती कम्पनीको हास्यव्यङ्ग्य

सिस्नुपानी र काउकुती कम्पनीको हास्यव्यङ्ग्य

काठमाडौं, भदौ ३ । गाईजात्राको अवसरमा सिस्नुपानी नेपाल र काउकुती कम्पनीले शुक्रबार राजधानीमा हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गरेका छन् ।

राजा त्रिभुवनका निजीसचिव स्व. माथेमाको संस्मराणात्मक पुस्तक सार्वजनिक

राजा त्रिभुवनका निजीसचिव स्व. माथेमाको संस्मराणात्मक पुस्तक सार्वजनिक

काठमाडौं, साउन २८ । राजा त्रिभुवनका निजीसचिव स्वर्गीय दयारामभक्त माथेमाको संस्मराणात्मक पुस्तक ‘अनुभव र अनुभूति’को शुक्रबार राजधानीमा लोकार्पण गरिएको छ ।

यसरी जन्मियो सुमनको ‘मौनता’

यसरी जन्मियो सुमनको ‘मौनता’

चितवन, साउन २४ । पर्यटन व्यवसायी एवंम् कविको रुपमा चिनिएका चितवन रत्ननगरका सुमन घिमिरेको परिचय केही फराकिलो बन्न पुगेको छ । कविको रुपमा देश/विदेशमा चर्चामा रहेपनि अब उनको परिचय यतिमा मात्रै सिमित रहेन् । उनी अब कविसंगै आफ्नो परिचयमा उपन्यासकार थपेका छन् ।

एकै साहित्यकारको १५ ओटा पुस्तक सार्वजनिक

एकै साहित्यकारको १५ ओटा पुस्तक सार्वजनिक

काठमाडौं, साउन २२ । साहित्यकार विनोद मन्जनले आफ्नी छोरी विज्ञता कार्कीको १५औं जन्मोत्सवको अवसर पारेर आफ्ना १५ ओटा कृति सार्वजनिक गरेका छन् ।

‘सुन्दर नेपाल’ सार्वजनिक

‘सुन्दर नेपाल’ सार्वजनिक

काठमाडौं, साउन २२ । शाश्वत घिमिरेद्वारा लिखित ‘सुन्दर नेपाल’ नामक पुस्तक विमोचन गरिएको छ ।

लुइँटेलको ‘जलेको मन’ सार्वजनिक

लुइँटेलको ‘जलेको मन’ सार्वजनिक

काठमाडौं, साउन २१ । साहित्यकार गुणराज लुइँटेलद्वारा रचित कविताहरुको संग्रह ‘जलेको मन’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीले ओलीले जेलमा हुँदा लेखेको ‘खर्पन’ कविता यस्तो छ

प्रधानमन्त्रीले ओलीले जेलमा हुँदा लेखेको ‘खर्पन’ कविता यस्तो छ

काठमाडौं, साउन १४। प्रधानमन्त्री केपी शर्मा ओलीले कारागारमा हुँदा आफूले पनि कविता लेख्ने गरेको जानकारी दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कवितावाचन कार्यक्रममा उनले २०४१ सालमा पोखराको बन्दीगृहमा बसेकाबेला लेखेको ‘खर्पन’ शीर्षकको कविता पनि सुनाए ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.