लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विचार

महाभारतकी कुन्ती – १७

महाभारतकी कुन्ती – १७

युधिष्ठिरका धेरै राम्रा कुराहरु छन्, अडानका कुराहरु छन् र नैतिकताले भरिएको जीवन छ । तर एउटा कुरामा भने मैले अझै बुझिन– किन द्रौपदीका विषयमा भने पाँचै भाइकी साझा हुनुपर्छ भनेर युधिष्ठिरले जिद्दी गरेको होला ? परिवेत्ता र परिवेत्तीको कुरा किन उठाएको होला ?

गन्तव्य हराएको हाम्रो राजनीति, जताततै बेथिति

गन्तव्य हराएको हाम्रो राजनीति, जताततै बेथिति

पेशल आचार्य-- प्रधानमन्त्रीले खाल्डाखुल्डी पुर्न आदेश दिएको पन्ध्र दिन नाघिसक्दा पनि राजधानीका धेरैजसो खाल्डाखुल्डीहरू झन्झन् बटुवा र सवारी साधनका लागि एम्बुस बनेका बन्यै छन् । आक्रोशित र नैराश्य छन् जनताहरू । सरकार वाचाल र महानगरपालिका बहुरङ्गी बनेको छ । जुन जोगी आए पनि कानै चिरेको उखान चरितार्थ भैसक्यो ।

असम्भव छैन एउटै मतपत्रबाट प्रदेश र संघको निर्वाचन

असम्भव छैन एउटै मतपत्रबाट प्रदेश र संघको निर्वाचन

हामीलाई लागेको थियो, हाम्रो निर्वाचन गर्ने क्षमतामा श्रीवृद्धि भएकै हो । प्रजातान्त्रिक व्यवस्थामा निर्वाचन एउटा नियमित आकस्मिकता हो र त्यो आकस्मिकता बारम्बार दोहोरिने भएकाले नै आवधिक निर्वाचन आफैँ प्रजातन्त्रको मुख्य विशेषतामा पर्छ । त्यसका लागि नेपालले दक्षता हासिल गरेको मान्ने गथ्र्यौँ ।

गुंला पर्वको विचित्रको इतिहास र बुद्ध धर्मसँगको सम्बन्ध

गुंला पर्वको विचित्रको इतिहास र बुद्ध धर्मसँगको सम्बन्ध

तत्कालिन समयमा काठमाडौं उपत्यका विशाल दहको रुपमा थियो भन्ने सन्दर्भ स्वयम्भू महापुराणमा उल्लेख छ । यो विषयमा वैज्ञानिक अध्ययनले पनि बल दिएको छ । ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित ठाउँमा विपश्वी बुद्ध आउनुभएर कमलको फूल रोप्नुभएको हो । त्यसमा धर्मधात्तु ज्योति रुप स्वयम्भू, उत्पति भएको कारणले महामञ्जुश्रीले स्वयम्भूको ज्योति दर्शन गर्नुभयो ।

महाभारतकी कुन्ती–१६

महाभारतकी कुन्ती–१६

नियति नै भन्नुपर्‍यो-छोराहरु चारओटा भए तर अहिले कोही पनि साथमा छैनन् । कर्ण त छैन, छैन, आफ्नै भाइको हातबाट मारियो र स्वर्ग गयो । अरु तीन भाइ त पनि सँगै छैनन् । अनि नकुल र सहदेवलाई मैले नै नपाए पनि न त उनीहरुले मलाई बेग्लै आमा ठानेका छन्,न त मैले नै फरक ठानेकी थिएँ ।

राष्ट्रपतिलाई १६ करोडको कार र कमेडी सर्कसका हाम्रा प्रधानमन्त्री

राष्ट्रपतिलाई १६ करोडको कार र कमेडी सर्कसका हाम्रा प्रधानमन्त्री

पेशल आचार्य-- अब भने नेपाली राजनीतिक नेताहरू नेता कम र लेता बढी देखिन थाले । हिन्दी भाषामा एउटा बढा गजबको भनाइ छ, नेताका बारे– ‘नेता सब कुछ लेता, मगर कुछ नही देता ।’

नेपाली कांग्रेस अब कता ?

नेपाली कांग्रेस अब कता ?

विजय पौडेल - “शेरबहादुरजी सामान्य हेर्दाखेरि एउटा सरल मान्छे नै देखिनुहुन्छ । तर, उहाँ धेरै चलाख मान्छे हो ।” इमेज च्यानलको कार्यक्रम ‘सम्भाष’मा ‘पार्टी सभापति कस्तो किसिमको व्यक्ति हो ?’ भनी सोधिएको प्रश्नमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जवाफ हो यो ।

मेरिटलाई पन्छाएर किन कमजोरलाई बेचिन्छ डाक्टरी सर्टिफिकेट ?

मेरिटलाई पन्छाएर किन कमजोरलाई बेचिन्छ डाक्टरी सर्टिफिकेट ?

संजिव कार्की -- योग्यता, क्षमता र अब्बलताको आधारमा पढ्न पाउनुपर्ने हर शैक्षिक संस्थान र शिक्षालयहरुमा भनसुन, नाता चाकरी र पैसाको मोलमोलाइ, जात, सम्प्रदाय, धर्म, स्थान, भूगोल, क्षेत्र र गरिबी अनि विपन्नताको आधारमा कोटा निर्धारण हुन्छ भने त्यहाँबाट उत्पादन हुने उत्पादन या जनशक्ति कस्ता होलान् ? कस्ता बन्लान् ? हामी सहजै अनुमान गर्न सक्छौ ।

संविधान कार्यान्वयन : चाडपर्वलाई नै ‘निर्वाचन पर्व’का रुपमा नमनाई सुख छैन अब

संविधान कार्यान्वयन : चाडपर्वलाई नै ‘निर्वाचन पर्व’का रुपमा नमनाई सुख छैन अब

विजय पौडेल -- दलहरु बीच सहमति हुन नसकेका कारण दुई नम्वर प्रदेशको निर्वाचन अझै पनि अन्यौल मै छ । असोज २ गतेका लागि तोकिएको मितिमा निर्वाचन हुन्छ नै भन्ने सुनिश्चित अझै हुन सकेको छैन ।

बिद्या सुन्दर शाक्यलाई खुल्ला पत्र

बिद्या सुन्दर शाक्यलाई खुल्ला पत्र

नगर पिता बिद्या सुन्दर शाक्य ज्यू , काठमाडौँ महानगरपालिका भर्खरै निर्वाचित भएर काठमाडौं कमाण्ड लिन सफल हुनु भएकोमा तपाई लगायत उपमेयर हरिप्रभा खड्गी र सवै वार्डमा विजयी जनप्रतिनिधिहरुलाई एकमुष्ट बधाई । सफल कार्यकालको हार्दिक शुभकामना ।

दार्जिलिङमा आगो बल्दा नेपालीलाई किन पोल्छ ?

दार्जिलिङमा आगो बल्दा नेपालीलाई किन पोल्छ ?

नेपाली भाषाको अतिक्रमण भएको भनी सरकारविरुद्ध चर्किएको दार्जिलिङको आन्दोलन यतिबेला छुट्टै राज्य ‘गोर्खाल्याण्ड’ तर्फ मोडिएको छ । सडकमा आन्दोलनको आगो दन्किएको छ । केही आन्दोलनकारीको मृत्यु भइसकेको छ । साँच्चै यतिबेला दार्जिलिङ पहाड आक्रन्त र अशान्त छ । बर्षौंदेखि एजेन्डामा एक हुन नसकेका त्यहाँका राजनीतिक दलहरु एकजुट भएका छन् र आन्दोलन चर्काउने साथै गोर्खाल्याण्ड प्राप्त गरेरै छाड्ने अभियानमा छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework