लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

विचार

तेह्र सपना: एक विवेचना

तेह्र सपना: एक विवेचना

– अहिलेको नेपाल सपनामय बनेको छ । लोकतन्त्र आएपछि कतिका सपनाहरू सार्थक बनेका छन् । कैयौंका सपनाहरू बयेलिएका पनि छन् । नेपालमा सत्तामा हुनेहरू थरीथरीका सपना देख्न थालेका छन् । कसैका सपनाहरू ‘ब्याकेन ह्वाइट’ छन् भने कसैका सपनाहरू ‘कलरफूल’ छन् । यस्ता सपनाहरूको जग भने यथार्थ रूपमा वास्तविकताको धरातलमा भने छन्/छैनन् सन्धान गरिएको छैन ।

हामी नागरिकको कर्तब्य

हामी नागरिकको कर्तब्य

हामी नेपाली मध्य धेरैले एक चोटी होर्इन बारम्बार यी कुराहरु सोचेको हुनुपर्छ । जस्तै, किन हाम्रो घर वरपर, गल्लीहरू अनि ठुला सडकहरु फोहोर भएका होलान । किन बाग्मती नदि कलकल गरेर बग्नुको साटो फोहोरहरुको साथमा गन्हाउने गरि बग्छ होला । सार्बजनिक सवारि साधन, हस्पिटल, मन्दिर आदि स्थानमा अर्काको पालो मिचेर अगाडि बढछ् होला ।

नेपालीको लागि चाणक्य पाठ

नेपालीको लागि चाणक्य पाठ

करिब २४०० वर्ष अगाडि भारत जुन अवस्थामा थियो त्यसतै अवस्थामा आज नेपाल पुगेको छ । त्यस बखत ग्रीक सम्राट अलेक्जान्दरले साम्राज्य बढाउँदै भारत आइपुगे । भारत माहाद्विपमा अनेक राजा महाराजाको राज्य थियो । राजनैतिक रुपले भारत एक राष्ट्र भइसकेको थिएन । भारत अनेक राज्यमा विभाजित थियो । भारतको कुनै पनि राज्य एक्लै अलेक्जान्दरको आक्रमणको सामना गर्न समर्थ थिएन ।

फास्ट ट्रयाकः शीर्षक एक कार्य अनेक

फास्ट ट्रयाकः शीर्षक एक कार्य अनेक

– अहिले आर्थिक वर्ष २०७३–०७४ को बजेट मुखमुखमा छ । सरकार सोको तयारीमा युद्धस्तरमालागेको छ । सरकारी नीति तथा कार्यक्रम भर्खरै संसादबाट बहुमतले पारित पनि भयो । अब सरकारको आयुमा थप उँचनिच गर्ने केही घटना भएनन् भने जेठ १५ गते सरकारले बजेट ल्याउने छ ।

नयाँ रङ्गमञ्चमा खटरा पात्रहरु

नयाँ रङ्गमञ्चमा खटरा पात्रहरु

देशको सबैभन्दा पुरानो र ठूलो पार्टीको नाताले पनि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गरेर पुनर्निर्माण र मधेशका मुद्दा सुल्झाउन पहल गर्नुपर्ने हो । तर नेता देउवाको अभिव्यक्तिमा त्यो भिजन, सक्रियता र जाँगर झल्किदैन ।

कलाविहीन नाटकको अपरिपक्व पटाक्षेप र त्यसको  दुष्परिणाम

कलाविहीन नाटकको अपरिपक्व पटाक्षेप र त्यसको दुष्परिणाम

सरकार परिवर्तन र टिकाउने नाममा एउटा कलाविहीन नाटकको पटाक्षेप भएको छ । एनेकपा माओबादीका अध्यक्ष प्रचण्डको यस नाटकले मुलुकमा जनयुद्धभन्दा पनि नराम्रो गरी मुलुकको लोकतान्त्रिक प्रक्रियालाई थिलथिलो बनाएको छ ।

सार्थक गणतन्त्रका पक्षमा

सार्थक गणतन्त्रका पक्षमा

बजार कालो अवस्थामै चलिरहेको छ । पावर हुनेले सबैचिज पाएका छन् । नहुने अझै ग्यासका लाइनमा बसिरहेका छन् । मधेश रिसाएको सर्पझैँ दाउ खोजिरहेछ । नेपाली कूटनीतिक क्षेत्रले भारतलाई विश्व मञ्चमा लगेर दह्रोसँग माफी मगाएको सुनिएन ।

संक्रमणकाल लम्ब्याउनेको नियत र कांग्रेसको हस्तक्षेपकारी भूमिका

संक्रमणकाल लम्ब्याउनेको नियत र कांग्रेसको हस्तक्षेपकारी भूमिका

मधेसको असन्तुष्टि भुसको आगोझैँ भित्रभित्र सल्केको पाइन्छ । उनीहरु पनि मागको सीमालाई लचकताको आधारमा सरकारको आनी बानीलाई नियालिरहेका छन् जस्तो छ । मानौँ सरकारमा कहिले बोलाउला र मागको सीमालाई संकुचित बनाउँदै जाउँला भनेजस्तै गरी ।

‘बहु–राष्ट्रियता’ : संघीयताको गर्भमा दिल्लीको शिशु

‘बहु–राष्ट्रियता’ : संघीयताको गर्भमा दिल्लीको शिशु

दिल्लीले नेपालको तराइ भू–भागलाई पहिल्यैदेखि अलग राष्ट्रका रुपमा परिभाषित गर्न खोजिरहेको छ । पुष्पकमल दाहाल र मधेशी गठबन्धन मिलेर सरकार बनाएपछि भारतका पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालले सो सरकारलाई ‘दुई देशहरुको सुन्दर संयोजन’ भनेर दिएको शुभ–कामनामा भारतीयहरुको पहिल्यैदेखिको कुनियत स्पष्ट हुन्छ ।

नोष्टाल्जियामा देश

नोष्टाल्जियामा देश

नयाँ संविधानको प्रसवकालीन संक्रमणको बेला चौपट्टै हतार गरेर कुर्सी समाल्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली तुक्का उखान जोडदा जोडदै छ महिने कार्यकाल नसक्दै आफैं उखानपात्र बनेका छन । उनी जति चाहिँदो कुरा बोल्छन त्यो काम एउटै गर्दैनन । जे गर्छन त्यो बेठीक बढी र थोरै मात्र चाहिँदो काम गर्छन । उनले नेतृत्व गरेको वर्तमान सरकार सुशासनको क्षेत्रमा खुराफाती र निकम्मा सावित भैसकेको छ ।

एमालेको लक्ष्यभेदन र ओली सरकार

एमालेको लक्ष्यभेदन र ओली सरकार

अहिले राष्ट्रवादको कुरा आवश्यकता भन्दा बढी नै उरालिएको छ । मानौँ हामी कसैसँग युद्ध गर्न लागेका छौँ र युद्धमा होमिएकाले जनतलाई लड्न उत्साहित गरिराखेका छौँ । सरकार र आन्दोलित मधेसकेन्द्रित दलहरुका बिचको मतैक्यता के देखिन्छ भने दुबैथरि आफूलाई सच्याउन तयार छैनन् ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.