लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

विचार

जसबाट लोकतन्त्रमा सधैँ खतरा छ !

जसबाट लोकतन्त्रमा सधैँ खतरा छ !

यदि प्रचण्डमा साँच्चै कम्युनिस्टको एकाधिकारको राज्यको लोभ हराएको हो र जनताको प्रजातन्त्रको रक्षा र प्रजातान्त्रिक अधिकारको पक्षमा आजीवन लाग्ने अठोट गर्ने साहस पलाएकै हो भने हाललाई नेपालको लोकतन्त्रको भविष्यमा ग्रहण लाग्ने छैन किनभने प्रजातन्त्रमा खतरा नै उग्रवामपन्थी र उग्र दक्षिणपन्थीबाट हो ।

रूपान्तरण कि सोचान्तरण ?

रूपान्तरण कि सोचान्तरण ?

अब रूपान्तरणसँगै सोचान्तरणको खाँचो छ –नेपाललाई र नेपालका युवा पुस्तालाई । जो देशभित्र देश खोज्दै छन् । त्यस्तो देश जहाँ सबै प्रविधि र प्रकृतिका युवाहरूको ऊर्जाको नमन होस् । रोजगारीमा, अध्ययनमा, व्यावसायमा र राजनीतिमा ।

राती सुत्दा नेपाली भोलिपल्ट उठ्दा भारतीय

राती सुत्दा नेपाली भोलिपल्ट उठ्दा भारतीय

यसरी नेपाली नागरिक विदेशी वासिन्दामा परिणत हुँदै गए भने र नेपालको आधाआधी नागरिकको स्वामित्व भएको सीमावर्ती जमिन छिमेकीको साँधभित्र गाभिन पुग्यो भने सदा स्वतन्त्र राष्ट्र नेपालको हविगत कस्तो होला ?

बेरोजगार फोरम कि ! नेपाल विद्यार्थी संघ ?

बेरोजगार फोरम कि ! नेपाल विद्यार्थी संघ ?

कलेज विश्वविद्यालयमा प्रशासनलाई थर्काएर विल्ला परिचय पत्र बनाउँदै वीसौ वर्षसम्म विद्यार्थीको आवरणमा बरालिएर राजनीतिको धुरी चड्ने भ–याङ बन्दै आएको त छैन नेविसंघ ?

 जानकी माता सीताजी माथि पनि अन्याय !

जानकी माता सीताजी माथि पनि अन्याय !

सीता फगतमा रावणको अपहरणमा परेकी थिइनन् । एकातिर रावणको षडयन्त्र र अर्कोतिर राम र लक्ष्मणको लावरवाहीको शिकार बनेकी थिइन् । अपहरणमा परेकी सीतालार्इ रावणको बगैंचामा राखिएको र राक्षस्नीहरूको निगरानीमा राखिएकी थिइन् ।

झण्डा र देशलाई नै डिभी पर्यो भने ?

झण्डा र देशलाई नै डिभी पर्यो भने ?

सिरियामा युद्ध हुन्छ त्यहाँ पनि नेपालीहरू चेपिन्छन् । इराक र अफगानिस्तानमा मारिनेमा नेपालीहरू नै पर्छन् । अमेरिकामा सडक दुर्घटना हुन्छ दुर्घटित हुनेमा नेपालीहरू नै पर्दछन् ।

भूकम्पको पीडा सहेका जापानीको नेपाल मोह

भूकम्पको पीडा सहेका जापानीको नेपाल मोह

करिब ८२ बर्ष पछि २०७२ बैशाख १२ गते नेपालमा गएको म्याग्निच्युड ७.८ रेक्टर स्केलको भूकम्पले असंख्य रुपमा धनजनको क्षति भएको थियो । नेपालमा भएको प्राकृतिक बिपदमा संसारभरि छरिएर रहेका नेपालीहरुको मन पिडाले छटपटाएको थियो ।

कसैको घरमा भाले नबास्दैमा उज्यालो हुनबाट रोकिन्छ र ?

कसैको घरमा भाले नबास्दैमा उज्यालो हुनबाट रोकिन्छ र ?

कांग्रेसले छोड्नै नसक्ने भनेको लोकतन्त्रको पक्ष हो, राष्ट्रियताको पक्ष हो । तर ओली सरकारका पुराना मन्डलेहरुको एउटै कसरत रह्यो कि काँग्रेस भारतीय दलाल नै हो र अहिलेको सत्ता समीकरण भनेको भारतको इसारामा नै भएको हो ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework