लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विचार

२६ वर्षमा २४ सरकार कस्का लागि ?

२६ वर्षमा २४ सरकार कस्का लागि ?

एकातिर, मधेश अझै मध्यदेशझैँ संविधान कार्यान्वयनका सिलसिलामा मझधारमा उभिएको छ । ऊ ओली सरकार भत्काउन काँग्रेस र माओवादी केन्द्रको सहयोगी भयो तर संविधान संशोधन नगरी र माग पूरा नगराई अब बन्ने सरकारमा नजाने अडानमा बसेको छ ।

उपलब्धिहरूका जस सिंगो राष्ट्रसँग बाँडचुँड गर्न चाहन्थेँ : ओली

उपलब्धिहरूका जस सिंगो राष्ट्रसँग बाँडचुँड गर्न चाहन्थेँ : ओली

मलाई आश्चर्य लागेको छ– आम जनताको नजरमा जे उपलब्धि ठहरिएका छन् र सरकारले धन्यवाद पाएको छ– हाम्रा प्रतिपक्षी र हिजोसम्मका सहयात्री मित्रहरूको आँखामा तिनै कुरा सरकारको असफलता बनेका छन् ।

को हुन डाक्टर केसी, कस्ता छन,उनका भित्री व्यावहार

को हुन डाक्टर केसी, कस्ता छन,उनका भित्री व्यावहार

मोबाइल बोक्न थालेको पनि धेरै भएको छैन ! बर्षौ सम्म उही कपडा र उही भेषमा हिड्छन् , नफाटे सम्म कपडा नयाँ किन्ने आवश्यकता महशुस गर्दैनन् !सामान्य खानपान र सात्विक परिकार नै उनको रोजाई हो !

           वाह ! लोकतन्त्र !!!

वाह ! लोकतन्त्र !!!

हुन त नेपालमा सरकारै कहाँ छन् र ? सबै अरूकै आदेश तामेल गर्न उभिएका बहिदार भूमिकामा छन् –नेता र लेताहरू ! युरोपियन युनियनबाट बाहिरिने प्रस्ताव आफ्ना विरोधीहरूको भएको र त्यसमा जनमत संग्रहहुँदा आफ्नो अभिमतले हारेपछि बेलायती प्रम डेबिड क्यामरुनले सजिलै पद मात्र छाडेनन् । आफ्ना सामान आफैँ बोकेर परिसरबाट निस्किए । वाह ! लोकतन्त्र तलाईं सलाम !

ओली सरकार : सपना मात्र सपना

ओली सरकार : सपना मात्र सपना

ओली आफ्नो कार्यालयको भित्तामा फोटो सजाउनमात्र प्रधानमन्त्री बनेको होइन भन्थे । उनी बीपी, इन्दिरा ,भुट्टो ,शेख वा अरु कुनै लायक प्रधानमन्त्री देखिन चाहन्थे । काम गर्ने हुति र मति भए सक्थे पनि । तराइमधेशका समस्या र जनजातीका मागमाथि सहानुभूतिपूर्वक उचित सम्बोधन गर्न सकेकोे भए उनकै कार्यकालमा सर्वांसमा नयाँ संविधान लागू हुन सक्थ्यो ।

प्रधानमन्त्री केपी ओलीलाई प्रवासबाट खुला पत्र

प्रधानमन्त्री केपी ओलीलाई प्रवासबाट खुला पत्र

मानिस जन्मेर चेत खुल्ने भएपछि दिमागमा कुनै सपना, इच्छा अनि संकल्प लिएर अघि बढेमात्र उसको जीवनले सार्थकता पाउँछ भन्नेमा विश्वास गर्दछु । सोही अनुरुप तपाईं आज अघि बढ्दा बढ्दै संसदीय फोहोरी खेलबाट घेरामा परे पनि तपार्इले अघि सारेका देश निर्माणका खाकाहरुले आगामी दिनमा तपार्इकै बाटो कुर्नेछ्न् ।

‘प्रभातफेरी’मै रुमल्लिएको विद्यार्थी आन्दोलन

‘प्रभातफेरी’मै रुमल्लिएको विद्यार्थी आन्दोलन

प्रत्येक वर्ष उत्पादन हुने जनशक्तिको तत्कालै व्यवस्थापन हुने प्रबन्धको निमित्त सरकारसँग लड्न सक्ने हुन आवश्यक छ । जसले गर्दा देशमा बेरोजगारीको समस्या समाधान हुनगई उत्पादन बढ्ने हुँदा पुंजी निर्माणमा बृद्धि हुनाले राष्ट्रिय आम्दानीमा सकारात्मक प्रभाव पर्न जान्छ ।

डा. केसी देश हुन, देशले हार्नु हुदैन

डा. केसी देश हुन, देशले हार्नु हुदैन

देशमा सुशासन होस् भनेर पटकपटक एक जना प्रतिष्ठित चिकित्सक अनसन वसिरहेका छन् । यता सरकार र राजनीतिक दल मौन छन् । भ्रष्टाचारीका सहयोगीहरु उनलाई वदनाम गर्न लागि परेका छन् ।यो कस्तो बिडम्बना । के यो मुलुकमा सत् छैन। यो पटक गोविन्द केसीले आफ्नो आन्दोलनको छिनोफानो गर्ने यतयारीमा जुटेका छन् । डा.केसी देश हुन । यस पटक पनि गोविन्द केसीले हारे, भने देश हार्ने छ ।

राजनीतिमा देखिएको यो तीब्र ध्रुवीकरण

राजनीतिमा देखिएको यो तीब्र ध्रुवीकरण

अहिले एउटा जटिलतम संक्रमणकालबाट मुलुक गुज्रिरहेको छ । गुत्थीमाथि गुत्थी जेलिँदै जाँदैछ । पक्ष , विपक्ष र मध्यस्थकर्ता सबैले लोकतान्त्रिक मूल्यप्रति आस्थावान हुने हो भने अहिले नेपालका खासै कुनै समस्या छैन ।तर समस्या त्यहीँ छ कि को पो हुने हो नैतिकवान ? को पो हुने हो राजनीतिक इमान्दार ? को पो हुने सहिष्णु ? को पो हुने हो संयम ?

समस्या लोकमान या भ्रष्टाचार ?

समस्या लोकमान या भ्रष्टाचार ?

आज हाम्रो नेपाल र नेपाली जनता भ्रष्टाचारको दन्दनाउँदो आगोमा सल्किरहेका छन् । लोकमानसिंह कार्की भनेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयु्क्त मात्र होइनन् उनी त राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्रष्टाचारको गहिरो खाडलमा जकडिएको नेपाली परिवेशलाई त्यसबाट जोगाउने महाअभियानका एक जना महाअभियन्ता पनि हुन् ।

डा.गोविन्द भर्सेज भ्रष्टाचार

डा.गोविन्द भर्सेज भ्रष्टाचार

हेर्नु छ यो न्याय र समानताको लडाइँमा जीत कसको हुन्छ ? केसी विजयी बने भने त लोकतन्त्रको प्राणमा ज्यान त भरिएला तर साम, दाम, दण्ड र भेद् प्रयोग गरी केसीको आन्दोलन तुहाइयो भने त्यही क्षणदेखि लोकतन्त्र ओरालो लाग्ने निश्चित छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework