लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विचार

भट्टराईको युद्ध अपराध नयाँ शक्तिले पखाल्छ

भट्टराईको युद्ध अपराध नयाँ शक्तिले पखाल्छ

तत्कालीन नेकपा माओबादीका एक भाष्यकार तथा रक्तरञ्जित १० बर्षे जनयुद्धका एक होनहार इन्जिनियर डाक्टर बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति पार्टीको उदय भएको छ जेठ ३० गते । साइत पनि गजबको जुराएर घोषणा गरिएको छ पूर्व निरङ्कुश राजा महेन्द्रको जन्मजयन्ती पारेर ।

हाइ ! बजेट, हेलो ! बजेट

हाइ ! बजेट, हेलो ! बजेट

प्रजातन्त्र प्राप्तिपछि भएका ८ जना प्रधानमन्त्रीहरूमा सबैभन्दा महत्वाकांक्षी प्रधानमन्त्री केपी ओली नै हुन् । उनले सपना देखे । सपना देख्नु उनको कमजोरी होइन । तर सार्थक र बजेटले भ्याउने सपना उनले पनि देखेनन् । उनले गरेका कतिपय घोषणालाई अहिले आएको बजेटले धोती लगाइदिएको छ ।

विद्यालय भर्ना अभियान, पाठ्यपुस्तक र यार्चागुम्बा

विद्यालय भर्ना अभियान, पाठ्यपुस्तक र यार्चागुम्बा

प्रकृतीवादीहरु पुस्तकीय ज्ञानको खरो विरोध गर्छन् । प्रयोजनवादीहरु क्रियाकलापको माध्यमबाट सिक्ने भन्छन् । उत्तर आधुनिकवादीहरु सिकाइका बहुमाध्यम हुन्छन् भन्छन् । इभान इलिचले निर्विद्यालयीकरणको वकालत गर्छन् । पाउलो फ्रेरेले बैकिङ्ग शिक्षाको विरोध गर्दछन् ।

नौरङ्गी सपनाको दोहोलो

नौरङ्गी सपनाको दोहोलो

उदाहरणहरूलाई सन्निकटीकरण गर्दा आज केही नेपालीहरू भन्दैछन्, खड्गप्रसाद ओली वास्तवमै एउटा सच्चा स्वप्नद्रष्टा हुन् । उनी पृथ्वीनाराण शाहभन्दा पनि बढी दूरदर्शी, महेन्द्र शाहभन्दा पनि बढी राष्ट्रवादी, जङ्गबहादुर राणाभन्दा पनि बढी सहासी छन् । उनका सपना अलौकिक होइनन् । यसै लोकका हुन् ।

सत्ताको भैरवनाँच

सत्ताको भैरवनाँच

प्रधानमन्त्रीको हठी र अधिनायकवादी कार्यशैलीबाट सरकारका सहयोगी प्रचण्डमात्र होइन, एमालेकै वरिष्ठ नेताहरु समेत विरोधमा उत्रिएका छन् र तीनबुँदे भद्र सहमति नाउँको पासो फाल्दै भद्राघडी कुरिबसेका छन् । प्रधानमन्त्री भने सत्ता परिवर्तनको विषयमा सहमति त के, ख्यालठट्टा, हाँसखेलसम्म पनि भएकै छैन भनेर ठोकुवा गरिरहेका छन् ।

अम्बर गुरुङ नेपाली आकाशका गीत थिए

अम्बर गुरुङ नेपाली आकाशका गीत थिए

अम्बर गुरुङ एउटा भाग्यमानी कलकार थिए । राजा महेन्द्रले उनलाई नेपाल टिकाएका थिए तर उनी गणतन्त्रात्मक नेपालको राष्ट्रिय गीतको संगीतकार बने । त्यतिमात्र होइन, उनी संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्रथम कुलपति भए ।

राष्ट्रियता के र कहाँ ?

राष्ट्रियता के र कहाँ ?

नेपालमा राष्ट्रियताको नाउँ लिने वित्तिकै मदभेद र असमझ्दारी सुरु हुन्छ । किनभने आफुलाई राष्ट्रिय नसम्झने कोई हुँदैन । सबैले आफुलाई शुद्ध किसिमको राष्ट्रिय सम्झन्छन् । त्यसैले अरुलाई कट्टर राष्ट्रवादी, उग्र राष्ट्रवादी, महेन्द्र राष्ट्रवादी, जडवादी राष्ट्रवादी आदि भन्ने गरेका छन् । आखिर हाम्रो राष्ट्रवाद के हो र कस्तो हुनु पर्छ भत्रे सबैको चासोको विषय भएको छ ।

अजब नेपाल: गजब चाल

अजब नेपाल: गजब चाल

–संसारमा विविध अनुपम वैपरीत्य प्राकृतिक छटाले भरिएको देश नेपाल । तीन करोडभन्दा केही बढी परिश्रमी, मिलनसार र वीर एवम् बहादुरहरूको जनसंख्या भएको देश नेपाल । दक्षिण एसियामा सञ्चार क्षेत्रमा छोटो समयमै सबैभन्दा बढी विकास भएको देश नेपाल । प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश गरी समावेशी गणतन्त्रको अभ्यासमा आसातीत रूपले चलायमान देश नेपाल ।

सावधान सरकार ! फेरि तीन पल्ट सोच

सावधान सरकार ! फेरि तीन पल्ट सोच

गत वर्षको भूईँचालोको विकराल प्रकोप खेप्दाखेप्दै नेपाली जनताले नाकाबन्दीको मार खेप्नु पर्यो । त्यसपछिको कालाबजारी र मूल्यवृद्धिले नेपाली जनताले महामारीको पीडा भोग्दै आएका छन् । नेपाली जनताले भूईँचालो त प्राकृतिक प्रकोप हो भनेर सर्लक्कै बुझ्न सकेस तर नाकाबन्दी कसले, कसका लागि र किन गरेको हो रु त्यसको उत्तर पाएका छैनन् ।

नेपालको राजनीतिक संस्कार र ओलीका घोषणा

नेपालको राजनीतिक संस्कार र ओलीका घोषणा

कतिपय सरकार त कहिले बन्यो र कहिले ढल्यो भन्ने पनि जनताले पत्तो पाएनन् । यस्तो अवस्थामा कम से कम प्रधानमन्त्री ओलीले भाषणबाटै भए पनि जनतालाई ढाडस दिइरहेका छन्, एउटा आशा जगाइदिएका छन्, जो वर्षौंसम्म नेपालीको मनमा ‘माकुराको जालोभित्रको तस्वीर’जस्तै थन्किएर बस्ला ।

उल्फाको धन, फुपूको श्राद्ध !

उल्फाको धन, फुपूको श्राद्ध !

उल्फाधनको रुपमा विनालगानी, विनापरिश्रम प्राप्त हुने मोटो रकमले स्थानीय युवा कार्यकर्ताहरुलाई छोटे राजाको रुपमा दादागिरि गर्ने हैसियत प्राप्त हुनेछ । उनीहरु घरको कामकाज समेत छोडेर पूर्णकालीन नाइकेको रुपमा स्थापित हुने, तासजुवा र मादकपदार्थको कुलतमा अभ्यस्त हुने समेत निश्चित छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework