लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

विचार

‘प्रभातफेरी’मै रुमल्लिएको विद्यार्थी आन्दोलन

‘प्रभातफेरी’मै रुमल्लिएको विद्यार्थी आन्दोलन

प्रत्येक वर्ष उत्पादन हुने जनशक्तिको तत्कालै व्यवस्थापन हुने प्रबन्धको निमित्त सरकारसँग लड्न सक्ने हुन आवश्यक छ । जसले गर्दा देशमा बेरोजगारीको समस्या समाधान हुनगई उत्पादन बढ्ने हुँदा पुंजी निर्माणमा बृद्धि हुनाले राष्ट्रिय आम्दानीमा सकारात्मक प्रभाव पर्न जान्छ ।

डा. केसी देश हुन, देशले हार्नु हुदैन

डा. केसी देश हुन, देशले हार्नु हुदैन

देशमा सुशासन होस् भनेर पटकपटक एक जना प्रतिष्ठित चिकित्सक अनसन वसिरहेका छन् । यता सरकार र राजनीतिक दल मौन छन् । भ्रष्टाचारीका सहयोगीहरु उनलाई वदनाम गर्न लागि परेका छन् ।यो कस्तो बिडम्बना । के यो मुलुकमा सत् छैन। यो पटक गोविन्द केसीले आफ्नो आन्दोलनको छिनोफानो गर्ने यतयारीमा जुटेका छन् । डा.केसी देश हुन । यस पटक पनि गोविन्द केसीले हारे, भने देश हार्ने छ ।

राजनीतिमा देखिएको यो तीब्र ध्रुवीकरण

राजनीतिमा देखिएको यो तीब्र ध्रुवीकरण

अहिले एउटा जटिलतम संक्रमणकालबाट मुलुक गुज्रिरहेको छ । गुत्थीमाथि गुत्थी जेलिँदै जाँदैछ । पक्ष , विपक्ष र मध्यस्थकर्ता सबैले लोकतान्त्रिक मूल्यप्रति आस्थावान हुने हो भने अहिले नेपालका खासै कुनै समस्या छैन ।तर समस्या त्यहीँ छ कि को पो हुने हो नैतिकवान ? को पो हुने हो राजनीतिक इमान्दार ? को पो हुने सहिष्णु ? को पो हुने हो संयम ?

समस्या लोकमान या भ्रष्टाचार ?

समस्या लोकमान या भ्रष्टाचार ?

आज हाम्रो नेपाल र नेपाली जनता भ्रष्टाचारको दन्दनाउँदो आगोमा सल्किरहेका छन् । लोकमानसिंह कार्की भनेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयु्क्त मात्र होइनन् उनी त राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्रष्टाचारको गहिरो खाडलमा जकडिएको नेपाली परिवेशलाई त्यसबाट जोगाउने महाअभियानका एक जना महाअभियन्ता पनि हुन् ।

डा.गोविन्द भर्सेज भ्रष्टाचार

डा.गोविन्द भर्सेज भ्रष्टाचार

हेर्नु छ यो न्याय र समानताको लडाइँमा जीत कसको हुन्छ ? केसी विजयी बने भने त लोकतन्त्रको प्राणमा ज्यान त भरिएला तर साम, दाम, दण्ड र भेद् प्रयोग गरी केसीको आन्दोलन तुहाइयो भने त्यही क्षणदेखि लोकतन्त्र ओरालो लाग्ने निश्चित छ ।

रमजान मदिना र बाँदरमुडे

रमजान मदिना र बाँदरमुडे

जनताको मसिहा घोषणा गर्दै सर्वहारा अधिनायकत्वमा राज्य चलाउन निर्देशित भै सशस्त्र विद्रोहमा उत्रिएको मओवादी पार्टीले हतियारको बलमा हजारौ हजार नरनारीहरुको ज्यान लियो ।चुरे पहाड र वीहड जङ्गल (राष्टिय निकुञ्ज ) कोवीचमा रहेको सो क्षेत्र कच्ची बाटोले छोएकोले बस पनि कच्चीखाले नै चल्दथे त्यतिबेर । चालीस सीट भएको बसको तलमाथि एक सय पैसठ्ठी यात्रु बोकेर आएको बस बाँदरमुडे खोलामा आइपुग्दा माओवादीहरुले शक्तिशाली बम विस्फोट गराएर चालीस जनाको ज्यान लिएका थिए ।

भाव, अभाव र प्रभाव

भाव, अभाव र प्रभाव

अन्य जीवजन्तु र पशुबाट मानिसलाई छुट्याउने एउटै चिज बुद्धि र विवेक हो । अन्य प्राणीमा यी दुवै चिज हुन्नन् । मानिसमा यी दुवै चिज हुन्छन् । सूचना बाहिरबाट भित्र र ज्ञान भित्रबाट बाहिर प्रकट हुन्छन् । हरेक मानिस ज्ञानी हुन्छन् तर तिनीहरूलाई ज्ञान प्राप्तिको मार्ग मात्र सम्झाइदिनु पर्छ । सूचना प्रविधिले सिकिन्छ भने ज्ञानका लागि आत्मशक्ति नै उत्तम हो ।

प्रजातन्त्रका पक्षमा काँग्रेस लाग्न सक्छ ?

प्रजातन्त्रका पक्षमा काँग्रेस लाग्न सक्छ ?

नेकपा माओवादी केन्द्रको हातमा अहिलेको एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारको साँचो रहस्यमय तरिकाले झुन्डिएको छ । सत्ताको कुरा गर्दा एमालेले काँग्रेसलाई लगाउने एउटा सदाबहार आरोप के हो भने काँग्रेस सत्ता वा सरकार विना एकछिन पनि अडिन सक्दैन र उसलाई छटपटाहट हुन्छ ।

नेपालको परिवेशमा राजतन्त्र प्रगतिशील कि  गणतन्त्र !

नेपालको परिवेशमा राजतन्त्र प्रगतिशील कि गणतन्त्र !

राजतन्त्रात्मक वा गणतन्त्रात्मक शासन प्रणालीहरु निरपेक्ष रुपमा प्रतिगामी वा प्रगतिशील हुँदैनन् । ब्रिटीश राजतन्त्रका तुलनामा इराकको गणतन्त्रलाई प्रगतिशील मान्न नसकिंए झैं फ्रान्सको गणतन्त्रका तुलनामा भुटानी राजतन्त्रलाई प्रगतिशील मान्न सकिंदैन

रङ्गहीन राजनीति र सेन्तेरेम मन्त्रीहरू

रङ्गहीन राजनीति र सेन्तेरेम मन्त्रीहरू

युवा पुस्ताले अहिलेको राजनीति र नेताहरूलाई कुनै पनि एङ्गलले विश्वास नगरेको अवस्था विद्यमान् छ । हुँदाहुँदा अब धान दिवस पनि मन्त्रालयमा गमलामा धान रोपेर गर्ने दिन आएका छन् । कृषिमा जनतालाई आकर्षण गर्न त बरू विभिन्न खेतीबालीका एप्सहरू मन्त्रालयले जारी गर्न सक्नु पर्दथ्यो ।

भगवान मन्त्रीलाई मान्छे बनाउ !

हरेक कुरामा परनिर्भर रहेको मुलुकलाई सम्पूर्ण खाद्यान्नमा परनिर्भ पार्न खोज्नु मुलुकलाई भोकमरीमा पुर्याउने खेल खेल्नु हो । कृषि र किसानमाथि चर्का नारा र भाषणले मात्र कृषि उत्पादन बढ्ने होईन । मल माथिको राजनीति , विउविजनको अभाव र उत्पादनको असुरक्षाका कारण पनि नेपालको कृषि धरासायी बन्दै छ ,भन्ने कुरा बेलैमा बुझ्न जरुरी छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework