लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

विचार

सुजाता कोइरालालाई पत्र

सुजाता कोइरालालाई पत्र

दूरदराजका गाउँहरु जहाँ झाडापखाला लागेर समेत अकालमा मान्छेहरु मर्छन, राज्यको गलत नीतिको कारण मारिन्छन तिनीहरुलाई बचाउन सबै गाउमा स्वास्थ्चौकी स्वास्थ्यकर्मी र औषधि कहिल्यै अभाव नहुने राष्ट्रिय स्वास्थ्य नीति तयार गरि लागु गराउन अहोरात्र खट्नोस, राज्यलाई खबरदारी गर्नोस ।

मुखर्जीको परिपक्व उमेरको कूटनीतिक व्यवहार देखिएला  ?

मुखर्जीको परिपक्व उमेरको कूटनीतिक व्यवहार देखिएला ?

कुनै बेला स्वर्गीय इन्दिरा गान्धीका विश्वास पात्र र दोस्रो वरीयताका मन्त्रीसमेत रहेका मुखर्जीका लागि नेपाललाई दिने केही संकेत होला भन्ने अनुमान थियो । तर त्यस्तो केही देखिएन ।त्यसैले यो उच्चस्तरीय सद्भावना भ्रमणले मात्र जेलिएको सम्बन्धमा सहजीकरण हुन सक्ने पनि देखिँदैन ।

 अहिले नेपाल ‘जाम’मा छ  !

अहिले नेपाल ‘जाम’मा छ !

राजनीतिक संक्रमणले ठूला आयोजनाहरू समयमा सम्पन्न हुन नसक्ने काइदा खडा गरेको छ । झापादेखि कञ्चनपुरसम्मको एउटै मधेशप्रदेश बन्नुपर्छ भन्ने मधेशवादी दलहरूका तीक्त अडान र सो हुनै नसक्ने भन्ने प्रमुख प्रतिपक्षी एमालेको जोदाधा प्रवृत्तिमा काँग्रेस–माओवादी केन्द्र मिलेर बनेको गठबन्धन सरकारले आसन्न राष्ट्रपति प्रणव मुखर्जीका भ्रमणबाट थप व्यापारिक र वाणिज्य सम्बन्धी फाइदा लिन सक्ने कुरामा आसा गर्न त सकिन्छ तर विश्वास गर्न सकिन्नँ ।

गणतन्त्रको चीरहरण

गणतन्त्रको चीरहरण

सरकारले राष्ट्रपति प्रणव मुखर्जी आउने दिन सार्वजनिक विदा दिएर अर्को आपत्तिजनक चाकडी र उत्ताउलोपन देखाएको छ । भारतीय राष्ट्रपतिले मेघालय,गोवा,सक्किम,त्रिपुराजस्ता कुनै भारतशाशित प्रान्तको औपचारिक भमण गर्दा त्यहाँका राज्यपालद्वारा गरिने स्वागत र अगुवाइको नमूना लाग्दछ यो उत्ताउलो कार्यक्रम ।

नेपालको सम्वत् बन्नुपर्छ नेपाल सम्वत्

नेपालको सम्वत् बन्नुपर्छ नेपाल सम्वत्

राष्ट्रिय सम्वत् घोषणा भएको ८ वर्ष भयोे । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारकै पालामा यो घोषणा भएको हो । तर, नेपाल देशको नामबाट स्थापित, यहाँको माटो र मौसमसापेक्ष संस्कृति र जीवनशैलीको आधार भइकन पनि यो सम्वत् नेपालको सम्वत् नेपाल सम्वत् बन्न सकिरहेको छैन ।

कार्की जोगाउन प्रमुख तीन दल नै लाग्ने छन्

कार्की जोगाउन प्रमुख तीन दल नै लाग्ने छन्

व्यवस्थापिका संसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न सक्यो भने नेपाली राजनीतिमा चमत्कार हुनेछ । तर, त्यो चमत्कारले नेपाली राजनीति र नेपाललाई भने लाभ दिने छैन ।

लोकमान काकाका नाममा !

लोकमान काकाका नाममा !

जे होस् तपाइले प्राप्त गर्नु भएको शक्ति र सामर्थ्य भने पक्कै पनि चानचुने थिएन हैन र छैन पनि ? तपाईको जादुइ बिद्या बाट क्रान्तिकारी अकबरी नम्बरी पुष्पकमल दाहाल प्रभावित हुनु नै अरु सब लाइन मा आउनु हो भन्ने पुस्टि हुन् कुनै अरु तर्क र प्रमाण चाहिन्न रु तपाइको भीमकाय भौतिक शरिरलाई बाबुरामले कुशल प्रसाशक भनी पहिलोपटक कसै प्रति प्रसंसा को शब्द खर्च गरे , भन्छन बाबुराम प्रसंसा गर्न कन्जुस नेता हुन् !

  ‘लिडर’ अब ‘डिलर’ बन्दैछन् !

‘लिडर’ अब ‘डिलर’ बन्दैछन् !

‘बीपीले आफ्नो सरकार भएका बेला संसदले तलबभत्ता बढाउने प्रस्ताव ल्याउँदा खारेज गरिदिएका थिए ।’ काँग्रेस पनि पानी माथिको ओभानो भएको नाटक गर्छ । हुन त विगत्मा काँग्रेस ‘क्यारिस्मेटिक’ थियो वर्तमानमा ‘कस्मेटिक’ छ ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.