लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

विचार

न्यायपालिकाको गिर्दो साख

न्यायपालिकाको गिर्दो साख

नरेन्द्रराज पौडेल - संघीय उच्च अदालतका लागि हालै भएको न्यायााधीश नियुक्ति प्रकरणले काग कराउँदै र पिना सुक्दै गरेको आहान चरितार्थ गरायो । अन्तर्राष्ट्रिय विधि प्रक्रिया तथा आफ्नै देशको कानून र नैतिकताको हिसावले पनि सर्वथा उचित नदेखिने यस्तो निर्णय गर्न गराउन स्वयं न्यायपालिका प्रमुख र सरकारसमेत हाकाहाकी लागिपरे ।

महाभारतकी कुन्ती —८

महाभारतकी कुन्ती —८

हरिविनोद अधिकारी - कस्तो हुँदो हो एउटी मानव कन्या माछाको पेटमा आरामसँग आमाकै कोखमा जस्तै बस्दा ! त्यस्तो भएकै होला नि त ! नभए स्वयं राजमाताकै छोरा व्यासले यो कुराको गोप्यता सबैलाई भनेकोले नै थाहा भएको हो । नत्र कसलाई पो थाहा थियो र ? स्वयं पराशर ऋषिलाई थाहा थियो कि ? नत्र घुम्दै घुम्दै त्यही दासराज धीवरको माछाको पेटमा रहेकोले उहाँको शरीरबाट माछाको गन्ध आउँथ्यो रे, त्यो पनि चारकोससम्म आउने गन्ध ।

चुनावमा ‘राइट टु रिजेक्ट' चाहियो

चुनावमा ‘राइट टु रिजेक्ट' चाहियो

पेशल आचार्य - देश र जनता भन्नु सहयात्री हुन् । अझ सगोत्री हुन् । देशको भविष्य जनताको जस्तै हुन्छ र यो सँधै तरल हुने गर्छ । खासगरी अल्पविकसित देशको भविष्य दिन, महिना र वर्षमा तुलना गर्ने गरिन्छ । जसरी अहिले नेपालको भविष्यको गणनागर्ने गरिएको छ । नेपालले संविधान प्राप्तिका यी १७ महिनालाई मध्यनजर गर्दै टाइम लाइनअनुसार हिँडेको थियो भने अहिले स्थानीय तह, प्रदेश र संसदीय चुनावको खाका कोर्दै हुन्थ्यो । देश लगभग ट्रयाकमा आइसकेको थियो ।

निर्लज्ज, बेसरम र निर्विवेकीहरुलाई चुनौती ‘विवेकशील नेपाली’

निर्लज्ज, बेसरम र निर्विवेकीहरुलाई चुनौती ‘विवेकशील नेपाली’

प्रजापरिषद देखि सुरु भएको नेपाली राजनीतिक दल बन्ने प्रक्रिया आजपर्यन्त नयाँ/नयाँ पार्टी र दलको नाममा दर्ता हुने, गठन-बिगठन हुने, बन्ने-भत्कने,मोटाउने-दुब्लाउने, टुट्ने-फुट्ने, जुट्ने-मिल्ने, अस्तिवमा रहने नरहने आफ्नो प्रभाव र प्रभुत्वले चीर स्थाई हुने देखि बिलाएर जाने सम्म हुँदैछन् । राजनीतिमा यसलाई सामान्य अर्थमा बुझिन्छ तर कहिलेकाही समयले भिन्न रुप, रंग साज, सजावट हाउ, भाव नयाँसोच, नयाँशैली र नयाँ घटनाक्रमको ‘डिमाण्ड’ गर्छ र कोहि नवीनतम रुपमा आओस भन्ने अपेक्षा गर्छ ।

मौलाएको बेथिती र ओइलाएको नेतृत्व

मौलाएको बेथिती र ओइलाएको नेतृत्व

नरेन्द्रराज पौडेल - कामरेड प्रचण्ड नेतृत्वको वर्तमान सरकार गठन भएदेखि नै सुन तस्करी, मानव बेचबिखन तथा फर्जी पासपोर्ट र भिसा कारोबारमा देशले अधोगतिको उच्चतम् रेकर्ड कायम गरेको छ । हुन त यी र यस्तैखाले रागेपाटे उखर्माउला घटना प्रचण्डकालका मात्र देन र उपलब्धि भन्न र मान्न त न सकिएला ।

महाभारतकी कुन्ती–७

महाभारतकी कुन्ती–७

हाम्रो परिवारको जन्म प्रक्रिया वास्तवमा अचम्मको नै देखिन्छ र त्यो प्रक्रियामा स्वयम् म पनि परेकी छु । म त दैवी तरिकाले जन्मेकी होइन, कोही देवता वा देवीका तर्फबाट जन्मेकी पनि होइन तर मेरा कोखबाट जन्मेकाहरुलाई भने त्यस्तो भन्न सकिने अवस्था रह्यो । गान्धारी दिदी पनि त्यसरी जन्मेकी होइन क्या रे तर मेरोलागि पृथाको रुपमा जन्मेर कुन्तीको रुपमा संसारमा चर्चित हुनु पनि एउटा दैवी जस्तै त भयो नै ।

स्खलित हुँदै गरेको काठमाडौंको चरित्रलाई बचाउने हो कि ?

स्खलित हुँदै गरेको काठमाडौंको चरित्रलाई बचाउने हो कि ?

नेपालको राजधानी तथा देशकै सबभन्दा ठूलो र बढि जनघनत्व भएको शहर काठमाडौं । प्राग ऐतिहासिक इतिहास र सभ्यता अनि संस्कृतिले सुसज्जित अनि सुपरिभाषित नगर काठमाडौं । मध्यकालसम्म कान्तिपुर नामले चिनिने र पुकारिने काठमाडौं त्यसपछि भने काठमाडौंनामको नयाँ चिनारी बोकेर आज सम्म विद्यमान छ ।

टोपी विरोधीहरुका नाममा

टोपी विरोधीहरुका नाममा

यतिबेला सामाजिक सञ्जालहरुमा जोडतोडका साथ टोपी बहस चलिरहेको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गत जनवरी १ मा मनाईएको टोपी दिवसको विरोधमा अभिव्यक्ति दिएपछि टोपीका बारेमा अनेक टिका टिप्पणीहरु सार्वजनिक भईरहेका हुन् । विशेषतः ढाकाटोपीको पक्ष र विपक्षमा जुहारी चलिरहेको छ ।

पृथ्वीनारायण शाहको सम्मानले अरु कोही होचो-पुड्को हुनुपर्दैन

पृथ्वीनारायण शाहको सम्मानले अरु कोही होचो-पुड्को हुनुपर्दैन

समाज विज्ञानको सामान्य नियम निषेधमा बिद्रोह हुन्छ । निषेधमा प्रतिशोध मौलाउँदै जान्छ इख र इर्श्याले गहिरो घर बनाउछ । निषेधले समाजमा बिग्रह र बिघटनलाई आमन्त्रण गर्छ । राजनीति धर्म समाज, समुदाय परिवार व्यक्ति जहाँ जहाँ निषेध हुन्छ, प्रतिबन्ध हुन्छ, बहिस्करण र व्यवधान हुन्छ त्यहाँ त्याँहा विद्रोहको अग्निबिज थाहा पाएर नपाएर हुर्कदै रहन्छ ।

पूर्वराजाको सुसेलीमा गणतन्त्रे काँचो वायु

पूर्वराजाको सुसेलीमा गणतन्त्रे काँचो वायु

अलि दिन अघि विश्वहिन्दु महासंघको उद्घाटन समारोलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान शासकीय अव्यवस्था र नेतृत्वको अकर्मण्यताको खिल्ली उडाउँदै जनविद्रोहको ध्वाँस दिएका थिए । विरोधमा ङार्रङुर्र वक्तव्यबाजी भएपनि खासै त्यसको असर देखिएन । तर त्यसको एक महिनापछि अस्ति बुधवार मात्रै लामो विज्ञप्ति प्रकाशित गरेर न हाँस न कौवाको चालमा लर्खराइरहेको वर्तमान नेतृत्व पङ्क्तिलाई पेटका किरा मर्नेगरी मज्जैले ललकारे ।

नयाँ ‘क्यारेक्टर’ प्रस्ताव

नयाँ ‘क्यारेक्टर’ प्रस्ताव

वर्षका ३६५ दिनहरूलाई एउटा क्षमतावान् र समयनिष्ठ व्यक्तिले मात्र नभएर राष्ट्रले पनि क्यालेण्डरका रूपमा दैनिक र वार्षिक कार्ययोजना बनाएर सोही मुताविक राज्य प्रशासन, दैनन्दिन विकास र सुदूर भविष्यका योजनाहरू तय गर्ने हो भने अबको नेपाल स्रोत, साधन, चाहना, इच्छाशक्ति र मानव संशाधनका हरेक प्राविधिक र प्रशासनिक तवरमा निम्छरो र कमजोर पक्कै छैन ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework