लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विचार

बाहुबली राजनीतिज्ञ र कानुन दिवस

बाहुबली राजनीतिज्ञ र कानुन दिवस

चुनावका मुखमा आएर प्रहरीले धमाधम गुन्डा नाइकेहरूलाई पक्रिँदै र थुन्दै छ । अघिपछि ती समाजमै असनका साँढेझैँ डुक्रिने गर्थे ।

खराव आचरण सुशीला कार्कीको हो कि ? तपाईहरुको महाशय ? 

खराव आचरण सुशीला कार्कीको हो कि ? तपाईहरुको महाशय ? 

न्यायिक निष्ठा, स्वतन्त्रता र निर्भिकतापूर्वक फैसलालाई जसले आफ्नो जीवनको आदर्श बनाएर बसेको छ । कसैको लोभ, लालच, डर, त्रासमा नपरी जसले बुद्दिमतापूर्ण न्याय सम्पादन र न्यायिक अडान राखेको छ, उसैलाई दण्डित गर्ने विद्रूप प्रहसन गरिदैछ । न्याय किनबेच, मोल तोल र खरिद बिक्री हुने कुप्रथाको विरुद्ध जो धावा बोल्दै छ । जेहाद छोड्दै छ उसैलाई सजायको डण्डा बर्साउने कुनियतले गर्दा देशभक्त हर नेपालीमा चोट र भयको भूतले तर्साएर राखेको छ ।

विवादको अन्तर्यमा पुगेर समस्याको दिगो समाधान निकालौँ

विवादको अन्तर्यमा पुगेर समस्याको दिगो समाधान निकालौँ

हरिविनोद अधिकारी - प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लगाउने प्रस्ताव संसदमा दर्ता गरिएको छ र त्यसमा नेपाली समाज विभाजित भएको अवस्था छ । संसदमा एक चौथाई सांसदले प्रस्ताव दर्ता गराउने बित्तिकै स्वतः निलम्बनमा पर्ने संवैधानिक प्रक्रियाबमोजिम कार्की सर्वोच्च अदालत नजाने कुरा छँदैछ । जाने कुरा पनि भएन । तर सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीशविरुद्ध यसरी स्वयं सत्तारुढ दलका नेताहरु किन लाग्नु भयो भन्ने कुरा रहस्यमय नै छ ।

बलात्कार गरेर बुद्ध जन्माउने तिम्रो प्रजातन्त्र भो चाहिएन्

बलात्कार गरेर बुद्ध जन्माउने तिम्रो प्रजातन्त्र भो चाहिएन्

'मनी, मसल्स र माफिया’ हावी भएको राजनीतिले देश आक्रान्त छ । आदर्श स्खलित भएको चरित्रको क्षय र इमान्दारिता ह्रासोन्मुख आजको राजनीति अनि यसको संस्कारको जल्दोबल्दो परिचय हो यो । इमान, जमान ,वाचा बन्धन र बाचा गरुन्जेलको लागि मात्र भएको छ । इमान र नैतिकताको धरातल क्षणभरमा धराशायी हुन्छ । विश्वास र भरोसा कतिबेला टुट्छ थाहा हुन्न । भाइ, भाइमा सवैभन्दा ठूलो संशय र आशंका को खाडल छ । देशलाई स्थानीय चुनाव लागेको छ ।

दुई चरणमा चुनाव देशलाई थप व्ययभार

दुई चरणमा चुनाव देशलाई थप व्ययभार

पेशल आचार्य-- पहिलो चरणको चुनाव वैशाख ३१ गने र दोस्रो चरणको चुनाव जेठ ३१ गते घोषणा भएपछि अब चुनावै नहुने हो कि भन्ने संशय जनतामा उठ्न थालेको छ । दुई दशकपछि हुन लागेको चुनावमा नयाँ पुस्ता आशावादी भएर लागेको अवस्था छ । दुई चरणमा हुने चुनावले पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा र दोस्रो चरणको चुनाव १, २, ५ र ७ मा हुने भएपछि निर्वाचन आयोगले अघिबाटै मुद्रित गरेका निर्वाचन सामग्रीहरू काम नलाग्ने भएका छन् । भारतको जुँगाका तालमा चुनावलाई अघिपछि पार्नु, चुनावका माहोलमा संविधान संशोधन गर्नु, बजेटलाई जेष्ठ १५ गतेबाट पछि धकेलेर असारको ३० गतेलाई सार्नु यी सबै चुनाव नहुने संकेतहरू हुन्– एकथरी बुद्धिजीवीहरू यसो भन्न थालेका छन् ।

महाभारतकी कुन्ती—१३

महाभारतकी कुन्ती—१३

हरिविनोद अधिकारी- साँच्चै एउटा गज्जब छ नि । द्रुपद महाराजलाई जितेर अपमानित गर्दै गुरु द्रोणाचार्यको पाउमा लगेर पछार्ने त कौरब र पाण्डव नै हुन्, झन् त्यसमा पनि मेरो छोरो अर्जुन नै मुख्य थियो रे, गुरुको आज्ञापालनमा सबैभन्दा ।

नयाँ दल र सरकारको पाइन

नयाँ दल र सरकारको पाइन

नरेन्द्रराज पौडेल-- ‘समय एव करोति वलावलम्’ । शायद नीतिशास्त्रमा त्यसै भनिएन होला । समयको अगाडि बिचरो मान्छे कति निरीह लाग्छ । कति निम्छरो लाग्छ । आफूलाई निकै अब्बल सम्झिने नायकहरु समयप्रवाहमा कता–कता हराए ! आफूलाई शासक सम्झिने कुल घरानाहरु समयको हुण्डरीमा बेलुन बनेर नाचिरहे ।

चुनाव ‘कुचो’ र राजनीति ‘फोहर’ हो

चुनाव ‘कुचो’ र राजनीति ‘फोहर’ हो

पेशल आचार्य - स्थानीय तह चुनाव आउन अब मात्र ३ हप्ता बाँकी छ । गाउँ, सहर, चोक, चौराहा, गल्ली, डबली, चिया पसल र रेष्टुरेन्ट सबैतिर चुनाव लागिसकेको अवस्था छ । अचेल जन्ती र मलामी जहाँतहीँ चुनाव कै चर्चा र चासो हुन्छ । फलानो पार्टीको देशैभरिमा यति प्रतिशत आउने पक्का भो । चिलानोको त खत्तमै रै’छ । ढिस्कानोको नामै जनताले सुनेका छैनन् गाँठे आदिआदि ।

२१ बर्षे नानी ! बन्लिन त काठमाडौंको मेयर ?

२१ बर्षे नानी ! बन्लिन त काठमाडौंको मेयर ?

‘म पागल हुँ । आफ्नै कालमा शान्त र सबृद्ध नेपाल बनाउन लागिपरेको छु । मेरो पागलपन साबित गर्न म कर्मठ र इमान्दार र लगनशील छु ।’ रन्जु दर्शनाको फेसबुक पेजमा उल्लेखित यो भनार्इबाट पनि थाहा लाग्छ उनी एक निष्ठावान ‘पागल’ हुन् । देश र जनताको लागि एउटा निष्ठा र अदम्य साहस सहित आफूलाई पागल घोषणा गर्ने रन्जु वास्तवमै एक असल मानव हुन् ।

‘निर्वाचन होला कि नहोला !’ होइन, निर्वाचन त हुनैपर्छ

‘निर्वाचन होला कि नहोला !’ होइन, निर्वाचन त हुनैपर्छ

हरिविनोद अधिकारी- अब स्थानीय निर्वाचन होला कि नहोला भनेर संशय नगरौँ, बरु सबैको सहभागिताका लागि कस–कसले के–के सहयोग, त्याग गर्नु पर्ने हो, त्यो बेला आएको छ राष्ट्रिय स्वाभिमान जोगाउन । राष्ट्रको अस्मिता जोगाउन । निर्वाचनको विकल्प नसोचौं तर निर्वाचनलाई नेपालीहरुको चाडको रुपमा कसरी निरन्तरता दिने भन्नेबारेमा सोचौं ।

राजधानीका ‘बोटल रोड’ मा ‘नो हर्न प्लिज’ !

राजधानीका ‘बोटल रोड’ मा ‘नो हर्न प्लिज’ !

पेशल आचार्य- २०७४ बैशाख १ गतेदेखि राजधानी काठमाडौँ हर्न निषेधित क्षेत्र बनेको छ । यसले पुरानो नेपाली उखानलाई ‘उसै त कुन, माइली बजूका कानमा सुन’ भनेझैँ अब झन काठमाडौँका जाम सर्वसुलभ हुने भए । प्रेसर हर्नमात्र होइन, गाडीले सामान्य हर्न बजाउँदा समेत ट्राफिकले कारबाही थालेको आँखैले देख्न पाइयो ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework