लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

सत्तापक्षको पहिलो सिटमा दाहाल, एकतापछि सांसदहरु यसो भन्छन् (भिडियो)

सत्तापक्षको पहिलो सिटमा दाहाल, एकतापछि सांसदहरु यसो भन्छन् (भिडियो)

सरोज अधिकारी/नवीन स्थापित (इमेज): काठमाडौं, जेठ ४ । देशका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र एकता भइ नेपाल कम्युनिष्ट पार्टी गठन भइसकेपछि पहिलोपटक बसेको प्रतिनिधिसभाको बैठकमा शीर्ष नेतृत्वको आसन पनि पार्टीको मर्यादाक्रमअनुसार नै निर्धारण गरियो ।

नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत् हुने

नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत् हुने

काठमाडौं, जेठ ४ । आर्थिक वर्ष २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रम यही जेठ ७ गते संसदमा प्रस्तुत् हुने भएको छ ।

सांसद निलम्बन गर्ने प्रावधान सच्याएर अघि बढ्नुपर्ने पक्षमा कांग्रेस : शर्मा

सांसद निलम्बन गर्ने प्रावधान सच्याएर अघि बढ्नुपर्ने पक्षमा कांग्रेस : शर्मा

नेपालगन्ज, जेठ ४ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताले लोकतन्त्रलाई झनै बलियो बनाएको टिप्पणी गरेका छन् ।

सरकारलाई सभामुखको ध्यानाकर्षण

सरकारलाई सभामुखको ध्यानाकर्षण

काठमाडौं, जेठ ४ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘नागरिकता नदिँदा तराई–मधेसका नागरिक समस्यामा’

‘नागरिकता नदिँदा तराई–मधेसका नागरिक समस्यामा’

काठमाडौं, जेठ ४ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

विकास निर्माणका कामलाई प्रभावकारी बनाउन ध्यानाकर्षण

विकास निर्माणका कामलाई प्रभावकारी बनाउन ध्यानाकर्षण

काठमाडौं, जेठ ४ । राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसदहरुले विकास निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष दाहालले लिए मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

अध्यक्ष दाहालले लिए मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएका छन् ।

एमाले र माओवादी केन्द्रबीचको एकता दीर्घकालिन हुँदैन : बिजुक्छे

एमाले र माओवादी केन्द्रबीचको एकता दीर्घकालिन हुँदैन : बिजुक्छे

भक्तपुर, जेठ ४ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादीबीचको एकता भागबन्डामा आधारित भएकाले दीर्घकालीन नहुने टिप्पणी गरेका छन् ।

ओली र दाहाल दुवै दलको केन्द्रीय कार्यालय अवलोकन गर्दै

ओली र दाहाल दुवै दलको केन्द्रीय कार्यालय अवलोकन गर्दै

काठमाडौं, जेठ ४ । पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज यसअघि धुमबाराही र पेरिसडाँडामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयको अवलोकन गर्दै छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा आयल निगम घेराउ

काठमाडौं, जेठ ४ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल आयल निगम घेराउ गरेको छ ।

ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन : कांग्रेस प्रवक्ता शर्मा

ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन : कांग्रेस प्रवक्ता शर्मा

नेपालगन्ज, जेठ ४ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework