लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

राजनीति

चुनावको मिति घोषणा गर्न नसक्ने प्रधानमन्त्रीले राजिनामा दिए हुन्छ: केपी ओली

चुनावको मिति घोषणा गर्न नसक्ने प्रधानमन्त्रीले राजिनामा दिए हुन्छ: केपी ओली

काठमाडौं, मंसिर २३ । एमाले अध्यक्ष केपी ओलीले तत्काल चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।

संविधान कार्यान्वयनले नै मुलुकलाई निकास दिन्छ: सभापति देउवा

संविधान कार्यान्वयनले नै मुलुकलाई निकास दिन्छ: सभापति देउवा

ललितपुर, मंसिर २३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गरेर मुलुकलाई निकास दिनु पर्नेमा जोड दिएका छन् ।

पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा नवौं दिन पनि बन्द र प्रदर्शन

पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा नवौं दिन पनि बन्द र प्रदर्शन

काठमाडौं, मंसिर २३ । संविधान संशोधन प्रस्तावको विरोधमा पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा नवौं दिन आज पनि बन्द र प्रदर्शन कायमै छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईमाथि पोखरामा जुत्ता प्रहार

पूर्वप्रधानमन्त्री डा. भट्टराईमाथि पोखरामा जुत्ता प्रहार

पोखरा, मंसिर २३ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईलाई लक्षित गरी बिहीबार पोखरामा जुत्ता प्रहार भएको छ ।

गतिरोध अन्त्यका लागि सभामुखद्वारा पहल

गतिरोध अन्त्यका लागि सभामुखद्वारा पहल

काठमाडौं, मंसिर २३ । सभामुख ओनसरी घर्तीमगरले मुलुकमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि अग्रसरता देखाएकी छन् ।

तरुण दलका पूर्वपदाधिकारीद्वारा पुनः महाधिवेशन गर्न माग

तरुण दलका पूर्वपदाधिकारीद्वारा पुनः महाधिवेशन गर्न माग

काठमाडौं, मंसिर २२ । पोखरा महाधिवेशनबाट असन्तुष्ट बनेका नेपाली कांग्रेसका भातृसंठन नेपाल तरुण दलका पूर्वपदाधिकारीले नयाँबानेश्वरमा छुट्टै भेला गरेका छन् ।

संशोधन प्रस्ताव परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री, ७० जना पक्राउ

संशोधन प्रस्ताव परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री, ७० जना पक्राउ

कैलाली, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने दोहोर्‍याएका छन् ।

दलहरु मिलेर अघि बढ्नुको विकल्प छैन : पौडेल

दलहरु मिलेर अघि बढ्नुको विकल्प छैन : पौडेल

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि सबै दल मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

भारतीय राजदूत रायलाई फिर्ता पठाउनुपर्छ : बिजुक्छे

भारतीय राजदूत रायलाई फिर्ता पठाउनुपर्छ : बिजुक्छे

काठमाडौं, मंसिर २२ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतीय राजदूत रणजित रायले कुटनीतिक मर्यादाविपरीत काम गर्न थालेको भन्दै उनलाई फिर्ता पठाउनुपर्ने बताएका छन् ।

टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रवादको कुरा गर्नु गलत : भुसाल

टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रवादको कुरा गर्नु गलत : भुसाल

भक्तपुर, मंसिर २२ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रवादको कुरा गर्नु गलत भएको बताएकी छन् ।

संविधान संशोधन प्रस्ताव म प्रधानमन्त्री हुँदासम्म फिर्ता हुँदैन : दाहाल

संविधान संशोधन प्रस्ताव म प्रधानमन्त्री हुँदासम्म फिर्ता हुँदैन : दाहाल

दाङ, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework