लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

राजनीति

जेठभित्रै पार्टी पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिने देउवाको तयारी (भिडियो रिपोर्ट)

जेठभित्रै पार्टी पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिने देउवाको तयारी (भिडियो रिपोर्ट)

काठमाडौं, जेठ ८ । नेपाली कांग्रेसको अघिल्लो कार्यसमितिले विधान उल्लंघन गरेको र संस्थागत् पद्दतिको विकास गर्न नसकेको कमजोरी देखाएर १३औं महाधिवेशनमा सभापति हात पार्न सफल भएका शेरबहादुर देउवाले पनि प्रारम्भमै विधान उल्लंघन गरेका छन् ।

प्रेस चौतारीको कार्यसमिति सबै सदस्यको सर्वसम्मत् घोषणा (सबैको नामावलीसहित)

प्रेस चौतारीको कार्यसमिति सबै सदस्यको सर्वसम्मत् घोषणा (सबैको नामावलीसहित)

काठमाडौं, जेठ ८ । प्रेस चौतारी नेपालको आठौं अधिवेशनले सर्वसम्मत् कार्यसमितिका सबै सदस्यको शनिबार घोषणा गरेको छ । बिहीबारबाट सुरु भएको अधिवेशनको शनिबार सर्वसम्मत् कार्यसमिति चयन गरको हो ।

मधेसमा फेरि आन्दोलन गर्ने महतोको चेतावनी (भिडियोसहित)

मधेसमा फेरि आन्दोलन गर्ने महतोको चेतावनी (भिडियोसहित)

काठमाडौं, जेठ ८ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंले अधिकार नदिए फेरि मधेसमा गएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेता नेपालले  भने :'कुरा कम, काम धेरै गर्ने पद्दतिको विकास होस'

नेता नेपालले भने :'कुरा कम, काम धेरै गर्ने पद्दतिको विकास होस'

जनकपुरधाम, जेठ ८ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा सबै दलको सहभागिताको राष्ट्रिय सरकारको निर्माणको आवश्यकतामा जोड दिएका छन् । जनकपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले कुरा कम, काम धेरै गर्ने पद्दतिको विकासतर्फ उन्मुख हुनु जरूरी छ भने ।

मानवीय शिखर समेलनमा भाग लिन कमल थापा टर्की प्रस्थान

मानवीय शिखर समेलनमा भाग लिन कमल थापा टर्की प्रस्थान

काठमाडौँ, जेठ ८ । संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनको आयोजनामा हुने विश्व मानवीय शिखर समेलनमा भाग लिन उपप्रधानमन्त्री कमल थापा आज टर्कीको इस्तानाबुलतर्फ प्रस्थान गरे । परराष्ट्रमन्त्री थापाका साथ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र र गृह मन्त्रालयका उच्च अधिकारी पनि आजै त्यसतर्फ प्रस्थान गरे ।

यसकारण आजित छन् गगन, बदनाम गराउन बने यस्ता ‘स्क्यान्डल’

यसकारण आजित छन् गगन, बदनाम गराउन बने यस्ता ‘स्क्यान्डल’

काठमाडौं, जेठ ८ । सार्वजनिक रुपमा अभिव्यक्ति दिएर होस या नदिएर नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापालाई एक पछि अर्को ‘भ्रामक समाचार’बाट आजित बनाउने काम भएको थापाकै सामाजिक सञ्जालबाट देखिएको छ । लोकतान्त्रिक जनआन्दोलन ताका सडकमा गणतन्त्रको नारा लगाउँदै सडक नेतृत्व गर्दै प्रखर भाषणकला मार्फत चिनिएका थापालाई पछिल्लो समयमा अनलाईन संचारमाध्यममा आएका अपुष्ट समाचार मार्फत चर्चामा छन् ।

नयाँ शक्तिको पार्टी घोषणा ३० गते, रंगशालामा सदस्यहरुलाई सामूहिक सपथग्रहण

नयाँ शक्तिको पार्टी घोषणा ३० गते, रंगशालामा सदस्यहरुलाई सामूहिक सपथग्रहण

काठमाडौं, जेठ ७ । नयाँ शक्ति नेपालले पार्टी घोषणासभा गर्ने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो अभियानका संयोजक डा. बाबुराम भट्टराईले जेठ ३० गते दशरथ रंगशालामा सदस्यहरुलाई सामूहिक सपथग्रहण गराएर पार्टी घोषणा गर्ने जानकारी दिए ।

खुलामन्चमा यसरी ‘गर्जिए’ नेत्रविक्रम (भिडियोसहित)

खुलामन्चमा यसरी ‘गर्जिए’ नेत्रविक्रम (भिडियोसहित)

काठमाडौं, जेठ ७ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार, तस्करी र कालोबजारीमा संलग्नहरुकाविरुद्ध विशेष अभियान सन्चालन गर्ने बताएका छन् ।

केही गर्न नसकेको भन्दै दुःखी भए दाहाल

केही गर्न नसकेको भन्दै दुःखी भए दाहाल

काठमाडौं, जेठ ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पटक–पटक सरकारमा पुग्दा र दुईचोटी सरकारको नेतृत्व गर्दा पनि सहिद तथा बेपत्ता परिवारलाई केही गर्न नसकेको भन्दै दुःख–मनाउ गरेका छन् ।

कांग्रेसले मधेसी मोर्चासँग सहयोग माग्यो, ‘ओली दिनप्रतिदिन गैरजिम्मेवार’

कांग्रेसले मधेसी मोर्चासँग सहयोग माग्यो, ‘ओली दिनप्रतिदिन गैरजिम्मेवार’

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसले व्यवस्थापिका–संसदको नियमावली मस्यौदा निर्माणमा आफूलाई सहयोग गर्न मधेसी मोर्चा र साना दलहरुलाई आग्रह गरेको छ ।

बानेश्वरमा गठबन्धनको विरोधसभा

बानेश्वरमा गठबन्धनको विरोधसभा

काठमाडौं, जेठ ७ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा विरोधसभा गरेको छ ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.