लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

राजनीति

तीन ठूला दल संसदको म्याद बढाउने खेलमा : त्रिपाठी

तीन ठूला दल संसदको म्याद बढाउने खेलमा : त्रिपाठी

वीरगन्ज, मंसिर १६ । तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयेश त्रिपाठीले तीन ठूला दल व्यवस्थापिका–संसदको म्याद थप्न उद्दत रहेको आरोप लगाएका छन् ।

एमालेको अवरोधपछि संसद बैठक स्थगित

एमालेको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं, मंसिर १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका–संसद बैठक अवरुद्ध गरेको छ ।

एमाले पार्टी कार्यालयमा आगजनी,झ्याल तोडफोड

एमाले पार्टी कार्यालयमा आगजनी,झ्याल तोडफोड

नवलपरासी, मंसिर १६ । नेकपा एमालेको नवलपरासीस्थित पार्टी कार्यालयमा आगजनी भएको छ ।

अडान छाडेर वार्ता र सहमतिबाट निकास खोज्नुहोस:  सभामुख घर्ती

अडान छाडेर वार्ता र सहमतिबाट निकास खोज्नुहोस: सभामुख घर्ती

काठमाडौं, मंसिर १६ । सभामुख ओन्सरी घर्तीले आ–आफ्नो अडान छाडेर वार्ता र सहमतिबाट निकास खोज्न राजनीतिक दलसंग आग्रह गरेकी छिन् ।

संशोधन प्रस्तावको समर्थन गर्न मोर्चालाई प्रधानमन्त्रीको आग्रह, परिमार्जन गर्न मोर्चाको जोड

संशोधन प्रस्तावको समर्थन गर्न मोर्चालाई प्रधानमन्त्रीको आग्रह, परिमार्जन गर्न मोर्चाको जोड

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गरेका छन् ।

संशोधन प्रस्ताव विरुद्ध आन्दोलन चर्कियो, विहानैदेखि प्रदर्शन सुरु

संशोधन प्रस्ताव विरुद्ध आन्दोलन चर्कियो, विहानैदेखि प्रदर्शन सुरु

रुपन्देही/गुल्मी, मंसिर १६ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरेसँगै विभिन्न जिल्लामा आन्दोलन चर्किएको छ ।

१० जना राज्यमन्त्रीलाई सपथ गराउँदै प्रधानमन्त्रीले भने: ‘सधैं जनताको काम गर्नुहोस’

१० जना राज्यमन्त्रीलाई सपथ गराउँदै प्रधानमन्त्रीले भने: ‘सधैं जनताको काम गर्नुहोस’

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट सरकारमा सिफारिस भएका १० जना राज्य मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

संविधान संशोधन प्रस्तावसँगै एकाएक तात्यो राजनीति, अब के होला ?

संविधान संशोधन प्रस्तावसँगै एकाएक तात्यो राजनीति, अब के होला ?

संविधान जारी भएको डेढ वर्षमा तराई–मधेस केन्द्रित दलको आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकारले अघि सारेको सो प्रस्तावले आन्दोलनरत पक्ष सन्तुष्ट होलान् या नहोलान् ? प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संशोधनलाई गर्ने विरोधले कुनरुप लेला ? यस्ता जिज्ञासा अहिले सर्वसाधारणमा पनि छाउन थालेको छ ।

संविधान सशोधन प्रस्ताव विरुद्ध युवा संघ सडकमा

संविधान सशोधन प्रस्ताव विरुद्ध युवा संघ सडकमा

काठमाडौं, मंसिर १५ । सरकारले संविधान सशोधन प्रस्ताव दर्ता गरेको विरोधमा एमालेका भातृ संगठन युवा संघले विरोध गरेको छ ।

पाल्पामा पनि आन्दोलन सुरु, रोल्पामा मोटरसाइकल र्‍याली

पाल्पामा पनि आन्दोलन सुरु, रोल्पामा मोटरसाइकल र्‍याली

पाल्पा, मंसिर १५ । पाल्पामा संविधान संशोधनको बिरोधमा आन्दोलन सुरु भएको छ । पाल्पामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यापारी, विभिन्न दलका भातृ संघ संगठन, लगायतको सहभागितामा आज तानसेनमा विरोध र्‍याली निकालेका छन् ।

खुमबहादुरले भनेः संघीयताले देश विखण्डन हुन्छ, जनमत संग्रह गरौं (भिडियो हेर्नुहोस)

खुमबहादुरले भनेः संघीयताले देश विखण्डन हुन्छ, जनमत संग्रह गरौं (भिडियो हेर्नुहोस)

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले संघीयताले देश विखण्डनको खतरा बढेको भन्दै जनमत संग्रहबाट संघीयता लगायतका विषयको टुंगो लगाउन माग गरेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework