लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

कांग्रेस कार्यसमितिको बैठक शनिबार

कांग्रेस कार्यसमितिको बैठक शनिबार

काठमाडौं, साउन ५ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिबार बस्ने भएको छ ।

अध्यक्ष दाहालले त्रिमूर्ति सम्मान नलिने

अध्यक्ष दाहालले त्रिमूर्ति सम्मान नलिने

काठमाडौं, साउन ५ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक’ ग्रहण नगर्ने भएका छन् ।

प्रदेश नम्बर २ मा आज काँग्रेसको बृहत भेला, ९ गते केन्द्रीय बैठक

प्रदेश नम्बर २ मा आज काँग्रेसको बृहत भेला, ९ गते केन्द्रीय बैठक

काठमाडौं, साउन ५ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न आज प्रदेश नम्बर २ को भेला बोलाएको छ ।

प्रधानमन्त्रीसँग कतारका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हलले शिष्टाचार भेट गरेका छन् ।

राप्रपाको घर–झगडा छताछुल्ल, ‘कुन्डली नै खराब’, कसले–के भने ? (भिडियोसहित)

राप्रपाको घर–झगडा छताछुल्ल, ‘कुन्डली नै खराब’, कसले–के भने ? (भिडियोसहित)

सुशनसर्जन रामदाम/दिलिप पोखरेल (इमेज): काठमाडौं, साउन ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको झगडा भन्–झन् गहिरिंदै गएको छ ।

शुक्रबारसम्म मन्त्रिपरिषद विस्तारको तयारी, मन्त्रीका लागि क–कसको चर्चा ?

शुक्रबारसम्म मन्त्रिपरिषद विस्तारको तयारी, मन्त्रीका लागि क–कसको चर्चा ?

सरोज अधिकारी (इमेज): काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना हुनैलाग्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

जनताको विश्वास कायम राख्न सकेनौं : दाहाल

जनताको विश्वास कायम राख्न सकेनौं : दाहाल

काठमाडौं, साउन ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलले जनताको विश्वास कायम राख्न नसकेको स्वीकार गरेका छन् ।

राप्रपा केन्द्रीय कार्यसमिति बैठक सुरु, राणा अनुपस्थित

राप्रपा केन्द्रीय कार्यसमिति बैठक सुरु, राणा अनुपस्थित

काठमाडौं, साउन ४ । संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि सुरु भएको छ ।

राजपा निर्वाचनमा सहभागी हुन लचक, केही माग पूरा गर्न सरकार तयार

राजपा निर्वाचनमा सहभागी हुन लचक, केही माग पूरा गर्न सरकार तयार

काठमाडौं, साउन ४ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको राष्ट्रिय जनता पार्टी(राजपा) आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सहभागी हुन लचक देखिएको छ ।

निर्वाचनमा भाग लिने निर्णय सही : वैद्य माओवादी

निर्वाचनमा भाग लिने निर्णय सही : वैद्य माओवादी

काठमाडौं, साउन ३ । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारलाई समर्थन गर्ने पार्टी निर्णय सही रहेको निष्कर्ष निकालेको छ ।

२४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा नपर्नोस् : प्रधानमन्त्री

२४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा नपर्नोस् : प्रधानमन्त्री

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिने स्पस्ट पारेका छन् ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework