लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

यथास्थितिमा हुने चुनावमा सहभागी हुँदैनौं : गच्छदार

यथास्थितिमा हुने चुनावमा सहभागी हुँदैनौं : गच्छदार

राजविराज, माघ २१ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गरेमात्र निर्वाचन सम्भव हुने दाबी गरेका छन् ।

‘पुनःसंरचना आयोगको प्रतिवेदनबारे निर्णय नहुँदा निर्वाचनको काम अघि बढाउन अप्ठ्यारो’

‘पुनःसंरचना आयोगको प्रतिवेदनबारे निर्णय नहुँदा निर्वाचनको काम अघि बढाउन अप्ठ्यारो’

काठमाडौं, माघ २१ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनबारे निर्णय नहुँदा निर्वाचनको काम अघि बढाउन अप्ठ्यारो परेको बताएका छन् ।

मधेसी मोर्चालाई बाहिरै राखेर भएपनि चुनाव गर्नुपर्छ : शशांक

मधेसी मोर्चालाई बाहिरै राखेर भएपनि चुनाव गर्नुपर्छ : शशांक

ध्रुव भट्टराई (इमेज): विराटनगर, माघ २१ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब कुनैपनि तागतले स्थानीय चुनाव रोक्न नसक्ने बताएका छन् ।

निर्वाचन पर धकेल्ने गलत कार्यविरुद्ध जाइलाग्ने ओलीको चेतावनी

निर्वाचन पर धकेल्ने गलत कार्यविरुद्ध जाइलाग्ने ओलीको चेतावनी

दमक, माघ २१ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमामात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।

‘जेठसम्म निर्वाचन गर्न नसके सरकार स्वतः विघटन हुन्छ’

‘जेठसम्म निर्वाचन गर्न नसके सरकार स्वतः विघटन हुन्छ’

भक्तपुर, माघ २१ । नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले सरकारले जेठसम्म निर्वाचन गर्न नसके सरकारको आयु स्वतः सकिने बताएका छन् ।

संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प छैन : देउवा

संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प छैन : देउवा

काठमाडौं, माघ २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जुट्नुको विकल्प दलहरुसँग नभएको बताएका छन् ।

चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र पठाउने सरकारको निर्णय

चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र पठाउने सरकारको निर्णय

काठमाडौं, माघ २० । सरकारले स्थानीय तहको निर्वाचनको लागि तयारी गर्न निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ ।

निर्वाचनको बाटो खुल्यो, अब स्थानीय तहकै निर्वाचन गर्नुपर्ने (भिडियो रिपोर्ट)

निर्वाचनको बाटो खुल्यो, अब स्थानीय तहकै निर्वाचन गर्नुपर्ने (भिडियो रिपोर्ट)

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज): काठमाडौं, माघ २० । स्थानीय तह निर्वाचन विधेयक व्यवस्थापिका–संसदबाट पारित भएको छ ।

संविधान संशोधनभन्दा पनि निर्वाचन नगरी नहुने काम : नेम्वाङ

संविधान संशोधनभन्दा पनि निर्वाचन नगरी नहुने काम : नेम्वाङ

ध्रुव भट्टराई (इमेज): विराटनगर, माघ २० । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले अहिलेको अवस्थामा संविधान संशोधनभन्दा पनि निर्वाचन नै नगरी नहुने काम भएको बताएका छन् ।

‘भारतले सीमा मिचेको छ, सरकारको ध्यान जाओस्’

‘भारतले सीमा मिचेको छ, सरकारको ध्यान जाओस्’

काठमाडौं, माघ २० । सांसदहरुले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएकाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन् ।

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन सच्याउन सांसदको माग

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन सच्याउन सांसदको माग

काठमाडौं, माघ २० । व्यवस्थापिका–संसदको विहीबारको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय निकाय पुनःसंंरचना आयोगको प्रतिवेदन सच्याउन र संविधान संशोधन गरी स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework