काठमाडौं, माघ २० । नेपाली कांग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौं, माघ २०। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छिन् ।
काठमाडौं, माघ २० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोक्रो राष्ट्रवादले मुलुकको हित नहुने प्रष्ट पारेका छन् ।
काठमाडौं, माघ २० । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको आज बस्ने बैठकले निर्वाचन घोषणा गर्ने तयारी गरेको हो ।
काठमाडौं, माघ १९ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा संविधान संशोधन र स्थानीय निकायको निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ ।
केशव भण्डारी (इमेज): बुटवल, माघ १९ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संवैधानिक संकट ल्याउने भन्दै जस्तोसुकै ‘भूत’ खडा गरेपनि एमाले नतर्सिने बताएका छन् ।
धादिङ, माघ १९ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार संविधान कार्यान्वयनतर्फ नलागे देश संकटमा फस्ने बताएका छन् ।
ध्रुव भट्टराई (इमेज): विराटनगर, माघ १९ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधन संशोधन प्रक्रियालाई थाती राखेर चुनावमा जान नहुने बताएका छन् ।
काठमाडौं, माघ १९ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्थानीय तह नभइ निकायकै निर्वाचन हुनुपर्ने बताएका छन् ।
काठमाडौं, माघ १९ । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरिएकाहरुको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
काठमाडौं, माघ १९ । स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी प्रतिवेदन व्यवस्थापिका–संसदमा पेस भएको छ ।