लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

संशोधन प्रस्तावविरुद्धको प्रदर्शन जारी, अर्घाखाँची र गुल्मी १५ दिनदेखि ठप्प

संशोधन प्रस्तावविरुद्धको प्रदर्शन जारी, अर्घाखाँची र गुल्मी १५ दिनदेखि ठप्प

काठमाडौं, मंसिर २९ । प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गर्न सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्धको प्रदर्शन विभिन्न जिल्लामा कायमै छ ।

पुरानै ढाँचामा स्थानीय चुनाव गर्ने तीन दलबीच सहमति : देउवा

पुरानै ढाँचामा स्थानीय चुनाव गर्ने तीन दलबीच सहमति : देउवा

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै ढाँचामा स्थानीय चुनाव गर्ने सहमति तीन दलबीच भएको दाबी गरेका छन् ।

संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने एमालेसहित ८ दलको निर्णय

संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने एमालेसहित ८ दलको निर्णय

काठमाडौं, मंसिर २८ । संविधान संशोधन विधेयकको विपक्षमा मत राख्ने नेकपा एमालेसहित ८ दलको संयुक्त बैठकले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म संसद नखोल्ने र आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको छ ।

दलहरुबीच विवाद उत्पन्न हुनु दुःखद् : उपराष्ट्रपति

दलहरुबीच विवाद उत्पन्न हुनु दुःखद् : उपराष्ट्रपति

चितवन, मंसिर २८ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनको सवालमा दलहरुबीच विवाद उत्पन्न हुनु दुःखद् रहेको बताएका छन् ।

‘निजगढलाई २ नम्बर प्रदेशको राजधानी बनाउनुपर्छ’

‘निजगढलाई २ नम्बर प्रदेशको राजधानी बनाउनुपर्छ’

पर्सा, मंसिर २८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले सबै राजनीतिक दलको सहमतिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

‘दलहरुको हैसियत र परिचय गराउन नयाँ विधेयक महत्वपूर्ण’

काठमाडौं, मंसिर २८ । व्यवस्थापिका–संसदमा विचाराधीन राजनीतिक दलसँग सम्बन्धित विधेयकबारे विभिन्न दलका सांसद एवं कानुन व्यवसायीहरुले छलफल गरेको छन् ।

प्रकाशमानको घरमा यमरीटोली, संस्कृती संरक्षण गर्न आग्रह

प्रकाशमानको घरमा यमरीटोली, संस्कृती संरक्षण गर्न आग्रह

काठमाडौं, मंसिर २८ । नेपाली काँंग्रेसका नेता प्रकाशमान सिंहले नेपालीको पहिचान यहाँको विशिष्ट संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

तीन दलको बैठक निष्कर्षवीहिन, आ-आफ्नै अडानले कुरो मिलेन

तीन दलको बैठक निष्कर्षवीहिन, आ-आफ्नै अडानले कुरो मिलेन

काठमाडौं, मंसिर २८ । संविधान संशोधन प्रस्तावको बिषयमा साझा धारणा बनाउन बसेको प्रमुख तीन दलको बैंठक बिना निष्कर्ष टुंगिएको छ ।

लमजुङ क्याम्पसका विद्यार्थी रिले अनसनमा

लमजुङ क्याम्पसका विद्यार्थी रिले अनसनमा

लमजुङ, मंसिर २८ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसका विद्यार्थी तीन दिनदेखि रिले अनसनमा बसेपछि उनीहरुका मागको सुनुवाई भएको छैन ।

अर्घाखाँची र गुल्मी जिल्ला बन्द कायमै

अर्घाखाँची र गुल्मी जिल्ला बन्द कायमै

काठमाडौं, मंसिर २८ । सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरी प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा मंगलबार १४औं दिन पनि अर्घाखाँची र गुल्मी जिल्ला बन्द कायमै छ ।

गिरोहको सहयोगमा माओवादीविरुद्ध आन्दोलनको षड्यन्त्र हुँदैछ : दाहाल

गिरोहको सहयोगमा माओवादीविरुद्ध आन्दोलनको षड्यन्त्र हुँदैछ : दाहाल

काठमाडौं, मंसिर २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा लिपिबद्ध भएका जनताका अधिकारलाई संस्थागत हुन नदिन केही राजनीतिक दल लागिपरेको बताएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework