लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

राजनीति

प्रेस चौतारीको झन्डा सगरमाथामा पुर्‍याउने सम्मानित

प्रेस चौतारीको झन्डा सगरमाथामा पुर्‍याउने सम्मानित

काठमाडौं, जेठ २४ । प्रेस चौतारी नेपालको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथासम्म पुर्‍याएको भन्दै लाक्पा गेलु शेर्पालाई सम्मान गरिएको छ ।

संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक : देउवा

संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक : देउवा

भक्तपुर, जेठ २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताएका छन् ।

भद्र सहमति भद्र नै हुन्छ, बढी चर्चा गर्नु जरुरी छैन् : अध्यक्ष दाहाल

भद्र सहमति भद्र नै हुन्छ, बढी चर्चा गर्नु जरुरी छैन् : अध्यक्ष दाहाल

पोखरा, जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग भएको भद्र सहमतिका विषयमा बढी चर्चा गर्नु जरुरी नरहेको बताएका छन् । प्रेस सेन्टर कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले भद्र सहमति भद्र नै हुने भन्दै त्यसका विषयमा बढी चर्चा गर्नु जरुरी नरहेको बताएका हुन् ।

काँग्रेस बिदेशीको गोटी बन्दैन : डा.कोईराला

काँग्रेस बिदेशीको गोटी बन्दैन : डा.कोईराला

काठमाडौं, जेठ २४ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले बिदेसी शक्तीहरू काँग्रेसलाई कमजोर बनाएर आफ्नो अभिष्ट पूरा गर्न लागेको बताएका छन् । अहिले केही बिदेसी शक्तीहरू खुलेर हरेक पार्टीका ब्यक्ती बिशेषलाई प्रधानमन्त्री बनाउँछौं भनेर हिड्न थालेको बताउँदै डा. कोईरालाले नेपाली काँग्रेस जस्तोसुकै परिस्थिति आएपनी कुनै बिदेशी शक्तीको गोटी बनेर सत्तामा कुनैपनी हालतमा नजाने प्रष्ट पारे ।

मंसिरमा स्थानीय निर्वाचन गराएरै छाड्छौं : मन्त्री थापा

मंसिरमा स्थानीय निर्वाचन गराएरै छाड्छौं : मन्त्री थापा

विराटनगर, जेठ २४ । उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गराएरै छाड्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री थापाले स्थानीय निकायको निर्वाचन गराउन सरकारले तयारी सुरु गरिसकेको बताए ।

वैद्य निकट विद्यार्थीले ‘शिक्षामा व्यापारिकरण’विरुद्ध आन्दोलन गर्ने

वैद्य निकट विद्यार्थीले ‘शिक्षामा व्यापारिकरण’विरुद्ध आन्दोलन गर्ने

काठमाडौं, जेठ २४ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले शिक्षा क्षेत्रमा भएका विकृतिविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मन्त्री पासवान गम्भीर विरामी, आईसीयुमा राखेर उपचार हुँदै

मन्त्री पासवान गम्भीर विरामी, आईसीयुमा राखेर उपचार हुँदै

काठमाडौं, जेठ २४ । जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान गम्भीर बिरामी परेका छन् । पेन्क्रियाज सुन्निएपछि चार दिनअघि बिरामी परेका पासवानको त्रिवी शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

गणतन्त्रमा पनि तानाशाह खोज्दै ठूला दल

गणतन्त्रमा पनि तानाशाह खोज्दै ठूला दल

काठमाडौं, जेठ २४ । लामो संक्रमण, राजनीतिक अनिश्चितता र त्यसको प्रत्यक्ष प्रभाव विकासमा परेको पृष्ठभूमिमा महत्वपूर्ण पार्टीहरु बीचको छलफलमा परोपकारी तानाशाह (वेनेभोलेन्ट डिक्टेटर) को विकल्प प्रस्तुत हुन थालेको छ ।

एमालेको स्पष्टोक्ति– भारत र अमेरिकालाई दोषी भनिएको होइन

एमालेको स्पष्टोक्ति– भारत र अमेरिकालाई दोषी भनिएको होइन

काठमाडौं, जेठ २३ । नेकपा एमाले स्थायी कमिटीको शनिबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भन्दै सरकार परिवर्तनमा अमेरिकालगायत मित्रराष्ट्रलाई आरोपित गर्दैै प्रकाशन गरिएको समाचारको एमालेले खण्डन गरेको छ ।

मंसिरमा स्थानीय निकायको चुनाव गर्छु भन्नु हाँस्यास्पद : देउवा

मंसिरमा स्थानीय निकायको चुनाव गर्छु भन्नु हाँस्यास्पद : देउवा

पोखरा, जेठ २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गर्छु भन्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।

नयाँ संविधानलाई पूर्ण बनाऔँ : डा. भट्टराई

नयाँ संविधानलाई पूर्ण बनाऔँ : डा. भट्टराई

भक्तपुर, जेठ २३ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ संविधानलाई सबैले स्विकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने बताएका छन् । ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तक्र्रियामा उनले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता दिँदै कार्यान्वयनको पक्षमा सबैलाई लाग्न आग्रह गरे ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework