लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

राजनीति

लालबाबुले मधेसी मोर्चालाई भने–‘हठ त्यागेर निर्वाचनमा लाग्नोस्’

लालबाबुले मधेसी मोर्चालाई भने–‘हठ त्यागेर निर्वाचनमा लाग्नोस्’

काठमाडौं, माघ ३ । नेकपा एमालेका नेता लालबाबु पण्डितले स्थानीय निकायको निर्वाचन गराउन सरकारले नै अग्रसरता लिनुपर्नेमा जोड दिँदै निर्वाचनका लागि एमालेले पूर्ण सहयोग गर्ने बताएका छन् ।

कांग्रेस सभापति देउवाले लगाए एमालेमाथि आरोप

कांग्रेस सभापति देउवाले लगाए एमालेमाथि आरोप

पोखरा, माघ ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस र पहाडलाई झगडा गराउन नेकपा एमाले लागेको आरोप लगाएका छन् ।

मधेश बिनाको काठमाडौं कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री

मधेश बिनाको काठमाडौं कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री

दुबई, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन् ।

न्याय परिषदको काममा सत्ताधारी दलले हस्क्षेप गरेको भन्दै एमालेले जनायो आपत्ति

न्याय परिषदको काममा सत्ताधारी दलले हस्क्षेप गरेको भन्दै एमालेले जनायो आपत्ति

काठमाडौं, माघ २ । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको नेतृत्व गरेको दलबाट न्याय परिषद्को काममा हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको छ ।

सरकार पुनर्गठनको कुरा हल्लामात्र : सञ्चारमन्त्री कार्की

सरकार पुनर्गठनको कुरा हल्लामात्र : सञ्चारमन्त्री कार्की

विराटनगर, माघ २ । सञ्चारमन्त्री राम कार्कीले तत्काल सरकार पुनर्गठन हुने कुरा हल्लामात्र भएको बताएका छन् ।

माघमा सबै विषय टुंगिएमात्र निर्वाचन सम्भव (भिडियो रिपोर्ट)

माघमा सबै विषय टुंगिएमात्र निर्वाचन सम्भव (भिडियो रिपोर्ट)

काठमाडौं, माघ २ । संविधान कार्यान्वयनको मूख्य बाटो निर्वाचन गराउने दिशातर्फ अझै राजनीतिक दलहरु क्रियाशील बन्न सकेका छैनन् ।

गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन मन्त्री डा. महतको आग्रह

गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन मन्त्री डा. महतको आग्रह

वासिङ्टन डिसी, माघ २ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रुपमा सोच्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको दैनिक काम उपप्रधानमन्त्री निधिबाट

प्रधानमन्त्रीको दैनिक काम उपप्रधानमन्त्री निधिबाट

काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘वर्ल्ड फ्युचर इनर्जी समिट’मा भाग लिन शनिबार संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोकेकी छन् ।

संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक : रावल

संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक : रावल

स्याङ्जा, माघ १ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले सदनमा टेबल गरेको संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा सफल नहुने दाबी गरेका छन् ।

संविधान संशोधनबारे धेरै जिद्दी नगरौं : गृहमन्त्री

संविधान संशोधनबारे धेरै जिद्दी नगरौं : गृहमन्त्री

काठमाडौं, माघ १ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधानको स्वीकार्यता बढाउने सन्दर्भमा अघि सारिएको संविधान संशोधनबारे प्रतिपक्ष दललाई धेरै जिद्दी नगर्न आग्रह गरेका छन् ।

संविधान कार्यान्वयनपछिमात्रै देशमा आर्थिक विकास : देउवा

संविधान कार्यान्वयनपछिमात्रै देशमा आर्थिक विकास : देउवा

पोखरा, माघ १ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनपछिमात्रै देशमा आर्थिक विकासले गति लिने बताएका छन् ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.