लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

राष्ट्रिय सहमतिबिना निर्वाचन असम्भव : दाहाल

राष्ट्रिय सहमतिबिना निर्वाचन असम्भव : दाहाल

विराटनगर, असार ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिबिना चुनाव सम्भव नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गदै दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई सहजमार्गमा पुर्‍याउन चुनाव अपरिहार्य भएपनि राष्ट्रिय सहमतिबिना सम्भव नहुने बताएका हुन् ।

एमालेमा प्रदेश कमिटी बन्दै

एमालेमा प्रदेश कमिटी बन्दै

काठमाडौं, असार ४ । नेकपा एमालेले नयाँ संविधानबमोजिम पार्टीलाई ७ ओटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ । शनिबार बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

नयाँ शक्तिमा सांसदको शैक्षिक योग्यता ‘हल्लामात्र’

नयाँ शक्तिमा सांसदको शैक्षिक योग्यता ‘हल्लामात्र’

काठमाडौं, असार ४ । नयाँ शक्ति नेपालले आफ्नो दलमा सांसदको उम्मेदवार हुन स्नातक तह वा सो सरहको औपचारिक शिक्षा हुनुपर्ने व्यवस्था गरिएको भन्ने कुरा हल्लामात्र भएको जनाएको छ ।

नेपालद्धारा राष्ट्रिय सरकारमा देउवालाई निम्तो !

नेपालद्धारा राष्ट्रिय सरकारमा देउवालाई निम्तो !

तनहुँ, असार ३ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

सरकार अँध्यारोमा छामछुम गर्नेखालको होइन : प्रधानमन्त्री

सरकार अँध्यारोमा छामछुम गर्नेखालको होइन : प्रधानमन्त्री

काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालभित्रमा संक्रमणकाल टुंग्याएर देशलाई विकासको बाटोमा अगाडि बढाउने बताएका छन् । पेशागत महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको शुक्रबार राजधानीमा उदघाट्न गर्दै उनले ‘जिम्मेवार श्रमशक्ति देशलाई खाँचो छ’–भने ।

‘डेढ वर्षभित्र तीन तहको चुनाव गर्न निर्वाचन आयोग तयार’ (भिडियोसहित)

‘डेढ वर्षभित्र तीन तहको चुनाव गर्न निर्वाचन आयोग तयार’ (भिडियोसहित)

काठमाडौं, असार ३ । सरकारले डेढ वर्षभित्र तीन तहको निर्वाचन गर्ने गरी कार्ययोजना तयार पारेपछि त्यसअनुरुपको निर्वाचन गर्न आयोग तयार रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने कानुनहरु बनाउनुपर्ने र त्यसपछि १ सय २० दिनको समय चाहिने आयोगको भनाइ छ ।

वर्तमान सरकारको विकल्प खोज्नुपर्ने कारण छैन : सञ्चारमन्त्री

वर्तमान सरकारको विकल्प खोज्नुपर्ने कारण छैन : सञ्चारमन्त्री

भक्तपुर, असार ३ । सञ्चार मन्त्री शेरधन राईले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

कांग्रेस नेता पौडेल भन्छन्– ‘सरकार पूर्ण रुपमा असफल’

कांग्रेस नेता पौडेल भन्छन्– ‘सरकार पूर्ण रुपमा असफल’

काठमाडौं, असार ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्ण रुपमा असफल भएको दावी गरेका छन् ।

संविधान कार्यान्वयनमा जुट्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

संविधान कार्यान्वयनमा जुट्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् ।

मैले कसैविरुद्ध उजुरी दिएको छैन : देउवा

मैले कसैविरुद्ध उजुरी दिएको छैन : देउवा

नेपालगंज, असार ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेतृत्वको सरकारले संविधान कार्यान्वयनमा तदारुकता नदेखाएको आरोप लगाएका छन् ।

जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने पनि मान्य : मन्त्री गजुरेल

जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने पनि मान्य : मन्त्री गजुरेल

लमजुङ, असार ३ । कृषि विकास मन्त्री हरिबोल गजुरेलले जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने पनि माओवादी केन्द्रलाई मान्य हुने बताएका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework