लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

फोरम लोकतान्त्रिक नाम फेर्ने तयारीमा

फोरम लोकतान्त्रिक नाम फेर्ने तयारीमा

काठमाडौं, वैशाख १५ । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को नाम परिवर्तन हुने भएको छ ।

मन्त्री चौधरी भन्छन्ः ‘सरकार ढाल्ने खेल बन्द गरौं’

मन्त्री चौधरी भन्छन्ः ‘सरकार ढाल्ने खेल बन्द गरौं’

स्वास्थ्य मन्त्रालयले गरेको वातावरणीय स्वास्थ्यसम्वन्धी सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री चौधरीले मुलुक राष्ट्रिय विपतमा परेको अवस्थामा सरकार परिवर्तनको खेल खेल्नु आवश्यक नभएको बताए ।

संविधान लागू गर्न नदिने खेल असफल बनाएरै छाड्छौं : प्रधानमन्त्री

संविधान लागू गर्न नदिने खेल असफल बनाएरै छाड्छौं : प्रधानमन्त्री

काठमाडौं, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कार्यान्वयन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १७औं स्मृति दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा उनले संविधान लागू गर्न नदिने खेल असफल बनाएरै छाड्ने बताए ।

‘मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनका अथक योद्धा’

‘मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनका अथक योद्धा’

काठमाडौं, बैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । १७ औं मनमोहन स्मृति दिवसमा आज राजधानीमा भएको कार्यक्रममा उनले अधिकारीलाई कम्युनिष्ट आन्दोलनका अथक योद्धाको रुपमा स्मरण गरिने बताए ।

‘सरकार सबैक्षेत्रबाट पूर्ण असफल भइसक्यो’

‘सरकार सबैक्षेत्रबाट पूर्ण असफल भइसक्यो’

सद्भावना पार्टी पर्सा जिल्ला समितिले आज वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष झाले सरकार गठन भएको लामो समय भइसक्दा पनि भूकम्प प्रभावितलाई राहत दिन नसनु र नाकाबन्दी खुले पनि उपभोग्य सामग्रीहरुको अभाव हटाउन नसक्दा असफल भएको बताएका हुन् ।

सरकार ‘मक्किएको खम्बा’ जस्तै भइसक्यो : डा.कोइराला

सरकार ‘मक्किएको खम्बा’ जस्तै भइसक्यो : डा.कोइराला

पर्वत , बैशाख १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार मक्किएको खम्बा जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस यूनियन पर्वतले गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले कम्युनिष्ट र राजावादी मिलेर बनेको सरकार आफ्नै कारणले ढल्ने बताए ।

मनमोहन अधिकारीको १७ औं स्मृति दिवस मनाईंदै

मनमोहन अधिकारीको १७ औं स्मृति दिवस मनाईंदै

काठमाडौं, बैशाख १३ । नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । स्वर्गीय मनमोहन अधिकारी नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिन्थे ।

सरकार आफ्नै बोझले ढल्छ : नेता सिहं

सरकार आफ्नै बोझले ढल्छ : नेता सिहं

लमजुङ, बैशाख १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार आफ्नै बोझले ढल्ने बताएका छन् । प्रेस युनियनले लमजुङमा गरेको पत्रकार भेटघाटमा सिंहले सरकारमा रहेका दलहरुबीच नै मतभेद भएकाले सरकार आफैं ढल्ने दावी गरे ।

काम गर्न नसके आजै सरकार छाडे हुन्छ : कोइराला

काम गर्न नसके आजै सरकार छाडे हुन्छ : कोइराला

बाग्लुङ, वैशाख ११ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले लोकतन्त्र दिवससमेत नमनाएर मुलुकलाई सर्वसत्तावादतर्फ उन्मुख गराउन खोजेको आरोप लगाएका छन् । भूपू सैनिक संघ बाग्लुङको जिल्ला अधिवेशनलाई शनिबार बाग्लुङको बरेंगमा सम्बोधन गर्दै उनले लोकतन्त्र दिवसलाई बेवास्ता गरेर वर्तमान सरकारले ०६२/६३ को जनआन्दोलनलाई उपेक्षा गरेको बताए ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework