लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

राजनीति

एमालेको पक्षमा बढ्दो जनलहर देखेर सत्ताधारी दलहरु आत्तिए : ओली

एमालेको पक्षमा बढ्दो जनलहर देखेर सत्ताधारी दलहरु आत्तिए : ओली

मानबहादुर वली (इमेज): सुर्खेत, चैत ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तहको निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

भारतबाट राष्ट्रियता र मधेसी दलबाट प्रजातन्त्रमाथि निरन्तर प्रहार : मैनाली

भारतबाट राष्ट्रियता र मधेसी दलबाट प्रजातन्त्रमाथि निरन्तर प्रहार : मैनाली

भक्तपुर, चैत ५ । नेकपा मालेका महासचिव सीपी मैनालीले छिमेकीमुलक भारतबाट राष्ट्रियता र मधेसवादी दलबाट प्रजातन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।

‘निर्वाचन सम्पन्न गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सरकार तयार हुनुपर्छ’

‘निर्वाचन सम्पन्न गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सरकार तयार हुनुपर्छ’

धुलिखेल, चैत ५ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मधेसी मोर्चाको मागलाई सम्बोधन गरेर मोर्चालाई सँगै लान सकेमामात्र स्थानीय तहको निर्वाचन सफल हुनसक्ने बताएका छन् ।

निर्वाचन आयोगको निर्णयले चुनावको वातावरण धमिलिन सक्छ : थापा

निर्वाचन आयोगको निर्णयले चुनावको वातावरण धमिलिन सक्छ : थापा

काठमाडौं, चैत ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिह्न गाईलाई नै स्थापित गराएको छ ।

माध्यमिक तहको परीक्षा सकिएलगत्तै सशक्त आन्दोलनको घोषणा : यादव

माध्यमिक तहको परीक्षा सकिएलगत्तै सशक्त आन्दोलनको घोषणा : यादव

रौतहट, चैत ५ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमांकनको टुंगो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् ।

राजनीतिक दल कमजोर हुँदा विदेशी हस्तक्षेप हुन थाल्यो : पौडेल

राजनीतिक दल कमजोर हुँदा विदेशी हस्तक्षेप हुन थाल्यो : पौडेल

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दल कमजोर हुँदा मुलुकमा विदेशी हस्तक्षेप हुन थालेको बताएका छन् ।

राप्रपाले हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि संविधान संशोधन प्रस्ताव पेश गर्ने

राप्रपाले हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि संविधान संशोधन प्रस्ताव पेश गर्ने

काठमाडौं, चैत ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो प्रस्तावना र उद्देश्यमा उल्लेखित मुलभूत मान्यतालाई हटाएर पार्टीको बिधान परिवर्तन गर्ने गरि निर्वाचन आयोगले गरेको निर्णय आपत्तिजनक एवं संविधानको मर्म र भावना विपरित रहेको जनाएको छ ।

मोदीलाई निधिले भने–‘निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउनोस्’

मोदीलाई निधिले भने–‘निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउनोस्’

काठमाडौं, चैत ४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले उनको सरकारी निवासमा शुक्रबार अपराह्न शिष्टाचार भेट गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक चैत १० मा

कांग्रेस केन्द्रीय समितिको बैठक चैत १० मा

काठमाडौँ, चैत ४। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

स्थानीय निर्वाचनमा ६ प्रकारका मतपत्र, काठमाडौंमा ४७ र मनाङमा सात दल दर्ता

स्थानीय निर्वाचनमा ६ प्रकारका मतपत्र, काठमाडौंमा ४७ र मनाङमा सात दल दर्ता

काठमाडौं, चैत ४ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा ६ प्रकारका मतपत्र हुने तय गरेको छ ।

प्रेमबहादुर सिंहको पक्षमा अदालतको फैसला

प्रेमबहादुर सिंहको पक्षमा अदालतको फैसला

काठमाडौं, चैत ४ । विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीको खारेजी निर्णयलाई कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिमकालीन आदेश दिएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.