लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

राजनीति

प्रधानमन्त्री देउवासँग भारत र चीनका राजदूतको भेट

प्रधानमन्त्री देउवासँग भारत र चीनका राजदूतको भेट

काठमाडौं, असार २ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र चिनियाँ राजदूत यु होङले शुक्रबार छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

विप्लव नेतृत्वको नेकपाद्वारा मेची बन्द, चार जिल्लाको जनजीवन प्रभावित

विप्लव नेतृत्वको नेकपाद्वारा मेची बन्द, चार जिल्लाको जनजीवन प्रभावित

ताप्लेजुङ, असार २ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको मेची अञ्चल बन्दको कारण त्यस क्षेत्रका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण चौथो दिन पनि तराईको जनजीवन प्रभावित, प्रहरी सवार बसमा ढुंगामुढा

बन्दका कारण चौथो दिन पनि तराईको जनजीवन प्रभावित, प्रहरी सवार बसमा ढुंगामुढा

वीरगंज, असार २ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको आमहड्तालको कारण आज (शुक्रबार) चौथो दिन पनि तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका राजपा नेपालका कार्यकर्ता पक्राउ

निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका राजपा नेपालका कार्यकर्ता पक्राउ

अपडेटः विराटनगर, सुनसरी, असार २ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एक दर्जन बढी नेता-कार्यर्तालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

निर्वाचन सारिएको विरोधमा अनेरास्ववियुद्वारा देउवा र दाहालको पुत्ला दहन (भिडियो)

निर्वाचन सारिएको विरोधमा अनेरास्ववियुद्वारा देउवा र दाहालको पुत्ला दहन (भिडियो)

काठमाडौं, असार २ । दुई नम्वर प्रदेशमा स्थानीय तहको निर्वाचन सार्ने सरकारको निर्णयको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।

राजपाका नेता राजकिशोर भन्छन् – माग पुरा नभई जतिपटक चुनाव सारे पनि अर्थ छैन (भिडियो)

राजपाका नेता राजकिशोर भन्छन् – माग पुरा नभई जतिपटक चुनाव सारे पनि अर्थ छैन (भिडियो)

जनकपुर, असार २ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले दुई नम्बर प्रदेशको मात्र चुनाव सारेर सरकारले मधेशलाई खण्डित गरेको आरोप लगाएका छन् ।

देउवाकै गृहजिल्लामा असन्तुष्ट कांग्रेसको दिनहुँ प्रदर्शन (भिडियो)

देउवाकै गृहजिल्लामा असन्तुष्ट कांग्रेसको दिनहुँ प्रदर्शन (भिडियो)

टेकराज अवस्थी -- डडेल्धुरा, असार २ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा नेपाली कांग्रेसमा ठूलो विवाद देखिएको छ । जिल्लाबाट सिफारिस गरेकालाई नदिई केन्द्रका नेताले आफूअनुकूललाई टिकट दिएको भन्दै लगातार प्रदर्शन भइरहेको छ ।

निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप : राप्रपा

निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप : राप्रपा

काठमाडौं, असार १ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले प्रदेश नम्बर–२ को स्थानीय तह चुनाव आगामी असोज २ गते तोक्ने भनी गरेको निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप भएको आरोप लगाएको छ ।

२ नम्बर प्रदेशमा निर्वाचन सार्ने निर्णयप्रति बारावासी आक्रोशित (भिडियो)

२ नम्बर प्रदेशमा निर्वाचन सार्ने निर्णयप्रति बारावासी आक्रोशित (भिडियो)

प्रकाश लम्साल (इमेज): बारा, असार १ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बिहीबार २ नम्बर प्रदेशमा निर्वाचन सार्ने सहमति भएको छ भने सरकारले पनि उक्त प्रदेशमा असोज २ गते स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रदेश नम्बर–२ मा असोज २ गते निर्वाचन गर्ने सरकारको निर्णय

प्रदेश नम्बर–२ मा असोज २ गते निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं, असार १ । सरकारले प्रदेश नम्बर–२ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेको छ ।

निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं, असार १ । नेकपा एमालेले यही असार १४ गतेका लागि प्रदेश नम्बर–१, २, ५ र ७ मा निर्धारित् स्थानीय तह निर्वाचनमध्ये प्रदेश नम्बर–२ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework