लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

राजनीति

‘पाँच वर्षमा स्थानीय निर्वाचन हुने गरी विधेयकमै निर्वाचन मिति तोकियोस्’

‘पाँच वर्षमा स्थानीय निर्वाचन हुने गरी विधेयकमै निर्वाचन मिति तोकियोस्’

काठमाडौं, पुस २५ । व्यवस्थापिका–संसदको सोमबारको बैठकमा ‘स्थानीय तह निर्वाचन विधेयक र निर्वाचन कसुर तथा सजाय विधेयक २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ ।

संसदमा अब प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदले प्रत्यक्ष प्रश्न गर्न पाउने

संसदमा अब प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदले प्रत्यक्ष प्रश्न गर्न पाउने

काठमाडौं, पुस २५ । व्यवस्थापिका–संसद बैठकले सरकारलाई संसदप्रति जवाफदेही बनाइ सर्वसाधारण जनतालाई सरकारको काम–कारबाहीको जानकारी प्रत्यक्षरुपमा गराउन ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधि, २०७३’ अनुमोदन गरेको छ ।

संसदमा कसले–के भने ? (भिडियोसहित)

संसदमा कसले–के भने ? (भिडियोसहित)

काठमाडौं, पुस २५ । गत मंसिर १६ गतेदेखि निरन्तर अवरोध हुँदै आएको संसद बैठक करिब डेढ महिनापछि सोमबारदेखि नियमित सन्चालनमा आएको छ ।

ओलीसँग भएको सहमतिबारे प्रधानमन्त्री दाहालले यसरी गरे खुलासा (भिडियोसहित)

ओलीसँग भएको सहमतिबारे प्रधानमन्त्री दाहालले यसरी गरे खुलासा (भिडियोसहित)

राजु चौधरी (इमेज): चितवन, पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको समझदारीमै संविधान संशोधनको विधेयक संसदमा टेबल गरिएको दाबी गरेका छन् ।

कांग्रेस सांसद धनराज गुरुङले भने–‘म संशोधन विधेयकको पक्षमा छैन’

कांग्रेस सांसद धनराज गुरुङले भने–‘म संशोधन विधेयकको पक्षमा छैन’

काठमाडौं, पुस २५ । कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा टेबल भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका छन् ।

अबको केही दिनभित्रै गतिरोधको अन्त्य : ओली

अबको केही दिनभित्रै गतिरोधको अन्त्य : ओली

ध्रुव भट्टराई (इमेज): विराटनगर, पुस २५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका–संसदमा टेबल गरिएको संविधान संशोधन विधेयकलाई संसदीय प्रक्रियामा प्रवेश नदिइने अडान व्यक्त गरेका छन् ।

संसद बैठक अघि बढ्यो, विपक्षीले अवरोध गरेनन्

संसद बैठक अघि बढ्यो, विपक्षीले अवरोध गरेनन्

काठमाडौं, पुस २५ । नियमित कार्यसूचीमा प्रवेश गर्दै सोमबार व्यवस्थापिका–संसदको बैठक सन्चालन भएको छ ।

हिन्दूराज्यका लागि धर्मयुद्ध गर्ने चेतावनी

हिन्दूराज्यका लागि धर्मयुद्ध गर्ने चेतावनी

काठमाडौं, पुस २५ । विभिन्न राजनीतिक दलले मुलुकमा वैद्धिक सनातन हिन्दूराज्य नभए अहिंसात्मक धर्मयुद्ध गर्ने चेतावनी दिएका छन् ।

एमाले अध्यक्ष ओलीसँग भएको सहमतिबारे प्रधानमन्त्री दाहालले खोले रहस्य

एमाले अध्यक्ष ओलीसँग भएको सहमतिबारे प्रधानमन्त्री दाहालले खोले रहस्य

चितवन, पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहमति गरेर नै आइतबार संसदमा संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताएका छन् ।

संविधान संशोधन प्रस्ताव पारित हुन्छ : उपप्रधानमन्त्री निधि

संविधान संशोधन प्रस्ताव पारित हुन्छ : उपप्रधानमन्त्री निधि

ललितपुर, पुस २५ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसदमा टेबल गरेको संविधान संशोधनसम्बन्धी प्रस्ताव पारित हुने दाबी गरेका छन् ।

संशोधन प्रस्ताव विफल पार्ने एमाले नेता नेपालको दाबी

संशोधन प्रस्ताव विफल पार्ने एमाले नेता नेपालको दाबी

विराटनगर, पुस २५ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधन प्रस्ताव विफल पार्ने दाबी गरेका छन् ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.