लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने

काठमाडौं, फागुन ५ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।

यी हुन् प्रदेश–४ को पहिलो मन्त्रिपरिषद बैठकका निर्णय

यी हुन् प्रदेश–४ को पहिलो मन्त्रिपरिषद बैठकका निर्णय

पोखरा, फागुन ४ । प्रदेश नम्बर–४ को पहिलो मन्त्रिपरिषद बैठकले आगामी दुई वर्षभित्र प्रदेशका सबैका घरमा विद्युत् र खानेपानी पुर्‍याउने निर्णय गरेको छ ।

पार्टी एकतामा असहमति र विवाद छैन : दाहाल

पार्टी एकतामा असहमति र विवाद छैन : दाहाल

काठमाडौं, फागुन ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताएका छन् ।

एकले अर्कालाई खाने अवस्थामा एकता हुन्न : महरा

एकले अर्कालाई खाने अवस्थामा एकता हुन्न : महरा

काठमाडौं, फागुन ४ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले माओवादी केन्द्र र नेकपा एमालेबीचको एकताका प्राविधिक पाटो सकिएपनि वैचारिक विषय टुंगो लगाउने काम बाँकी रहेको बताएका छन् ।

प्रदेश–६ का मुख्यमन्त्री शाही को हुन् ?

प्रदेश–६ का मुख्यमन्त्री शाही को हुन् ?

मानबहादुर वली (इमेज): सुर्खेत, फागुन ४ । कालिकोट निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभामा निर्वाचित माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रदेश नम्बर–६ को मुख्यमन्त्री बनेका छन् ।

प्रदेश–६ का मुख्यमन्त्री शाहीले लिए शपथ

प्रदेश–६ का मुख्यमन्त्री शाहीले लिए शपथ

मानबहादुर वली (इमेज): सुर्खेत, फागुन ४ । प्रदेश नम्बर–६ का नवनियुक्त मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

दुई दिनभित्र मन्त्रिमन्डल विस्तार, माओवादी पनि सरकारमा आउँछ : मन्त्री पण्डित

दुई दिनभित्र मन्त्रिमन्डल विस्तार, माओवादी पनि सरकारमा आउँछ : मन्त्री पण्डित

काठमाडौं, फागुन ४ । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले अबको दुई दिनभित्र माअ‍ोवादी केन्द्र पनि सरकारमा सहभागी हुने दाबी गरेका छन् ।

प्रदेश–३ को राजधानी हेटौंडाबाट सार्न सांसदहरुको जोड

प्रदेश–३ को राजधानी हेटौंडाबाट सार्न सांसदहरुको जोड

भक्तपुर, फागुन ४ । प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश–३ का प्रतिनिधि र प्रदेश सांसदहरुले माग गरेका छन् ।

प्रदेश–४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ को हुन् ?

प्रदेश–४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ को हुन् ?

प्रदीप पौडेल (इमेज): पोखरा, फागुन ४ । प्रदेश नम्बर–४ को मुख्यमन्त्री नेकपा एमाले प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले बनेका छन् ।

निवर्तमान प्रधानमन्त्री देउवा निजी निवास सर्दै

निवर्तमान प्रधानमन्त्री देउवा निजी निवास सर्दै

काठमाडौं, फागुन ४ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट शुक्रबार (आज) निजी निवास सर्दैछन् ।

प्रधानमन्त्री ओली सामू अवसरसँगै यस्ता छन् चुनौती (भिडियो)

प्रधानमन्त्री ओली सामू अवसरसँगै यस्ता छन् चुनौती (भिडियो)

काठमाडौं, फागुन ४ । अघिल्लो पटक प्रधानमन्त्री बन्दा विकास र सम्मृद्धिको सपना बाँडेर बिदा भएका केपी ओली अब आफैंले गरेका बाचा पूरा गर्ने अवसर र चुनौतिको थलोमा छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework