लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

खेलकुद

पुलिसलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

पुलिसलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

पोखरा, माघ ७ । पाँचपटकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै संकटा क्लबले १५औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिए

जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिए

काठमाडौं, माघ ७ । दोस्रो वरियताका टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएका छन् ।

सेनेगल अफ्रिका कपको क्वाटरफाईनलमा,अर्को खेलमा ट्युनिसिया विजयी

सेनेगल अफ्रिका कपको क्वाटरफाईनलमा,अर्को खेलमा ट्युनिसिया विजयी

काठमाडौं, माघ ७ । जिम्बाबेलाई २÷० ले हराउँदै सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल माघ ९ देखि, विजेतालाई ३ लाख

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल माघ ९ देखि, विजेतालाई ३ लाख

काठमाडौं, माघ ६ । नेपाली सेनाको आयोजनामा राजधानीमा राष्ट्रिय भलिबल तथा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।

झापा–११ क्वार्टरफाइनलमा, कर्ण लिम्बूले गरे ह्याट्रिक

झापा–११ क्वार्टरफाइनलमा, कर्ण लिम्बूले गरे ह्याट्रिक

पोखरा, माघ ६ । झापा–११ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

अफ्रिका कपमा क्यामरुनले गिनी बासुलाई २-१ ले हरायो

अफ्रिका कपमा क्यामरुनले गिनी बासुलाई २-१ ले हरायो

काठमाडौं, माघ ६ । अफ्रिकी महादेशको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेशन्स अन्तर्गत बुधबार राती भएको खेलमा क्यामरुन विजयी भएको छ ।

लिभरपुल र साउथह्याम्पटन एफए कपको चौथो चरणमा प्रवेश

लिभरपुल र साउथह्याम्पटन एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौं, माघ ६ । प्रिमियर क्लवहरु लिभरपुल र साउथह्याम्पटन एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

मरे र फेडेरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा

मरे र फेडेरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा

काठमाडौं, माघ ५ । शीर्ष वरीयताका ब्रिटिस खेलाडी एन्डी मरे, स्वीस खेलाडीहरु रोजर फेडेरर र स्टानिस्लास वावरिंका तथा जापनिज खेलाडी केइ निशिकोरी अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा पुगेका छन् ।

सशस्त्रलाई हराउँदै धरान आहा ! रारा गोल्डकपको क्वार्टरफाइनलमा

सशस्त्रलाई हराउँदै धरान आहा ! रारा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा, माघ ५ । धरान फुटबल क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

तेह्रथुममा बहुउदेश्यीय कबर्ड हल निर्माण हुने

तेह्रथुममा बहुउदेश्यीय कबर्ड हल निर्माण हुने

तेह्रथुम, माघ ५ । तेह्रथुममा सरकारी तवरको बहुउदेश्यीय कबर्ड हल निर्माण हुने भएको छ ।

रफाइल नदाल र नोभाक जोकोभिच ओपन टेनिसको दोस्रो चरणमा

रफाइल नदाल र नोभाक जोकोभिच ओपन टेनिसको दोस्रो चरणमा

काठमाडौं, माघ ५ । शिर्ष खेलाडीहरु रफाईल नदाल र नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन् ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.