लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

खेलकुद

उपाधिका लागि लिभरपुल र सेभिया भिड्ने

उपाधिका लागि लिभरपुल र सेभिया भिड्ने

काठमाडौं, वैशाख २४ । इंग्लिश फुटबल क्लव लिभरपुल र स्पेनको सेभिया यस वर्षको युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

राइजिङ पुणेद्वारा दिल्ली डेयरडेभिल्स पराजित

राइजिङ पुणेद्वारा दिल्ली डेयरडेभिल्स पराजित

नयाँ दिल्ली, वैशाख २४ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राईजिङ पुणे सुपरजाईन्ट्सले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराएको छ ।

झापालाई हराउँदै गोधुली फाइनलमा

झापालाई हराउँदै गोधुली फाइनलमा

धनकुटा, वैशाख २३ । गोधुली क्लब, सुनसरी धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइललमा प्रवेश गरेको छ ।

पेप्सी खुला गल्फ हुने

पेप्सी खुला गल्फ हुने

काठमाडौं, वैशाख २३ । रोयल नेपाल गल्फ क्लब आरएनजीसीको आयोजनामा पहिलो पेप्सी खुला गल्फ प्रतियोगिता हुने भएको छ ।

कराँते किक बक्सिङमा नेपालको जित

कराँते किक बक्सिङमा नेपालको जित

कन्चनपुर, वैशाख २२ । इन्डो नेपाल अन्तर्राष्ट्रिय कराँते किक बक्सिङ प्रतियोगिता नेपालले जितेको छ । बिहीबार कन्चनपुरको महेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा नेपालले ४५ गोल्डमेडल ल्याउँदै जित हासिल गरेको हो ।

नेपाल फिफा वरीयतामा १ स्थान झर्‍यो, अर्जेन्टिना शीर्षमा कायमै

नेपाल फिफा वरीयतामा १ स्थान झर्‍यो, अर्जेन्टिना शीर्षमा कायमै

काठमाडौं, वैशाख २३ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले जारी गरेको नयाँ वरीयताक्रममा नेपाली राष्ट्रिय फुटबल टोली १ स्थान तल झरेको छ ।

म्यानचेस्टरको आत्मघाती गोलबाट रियाल मड्रिड विजयी

म्यानचेस्टरको आत्मघाती गोलबाट रियाल मड्रिड विजयी

काठमाडौं, वैशाख २३ । इंग्लिश फुटबल क्लव म्यान्चेस्टर सिटीलाई पाखा लगाउँदै स्पेनको रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

पञ्जावलाई पराजित गर्दै कोलकाता शीर्ष स्थानमा उक्लियो

पञ्जावलाई पराजित गर्दै कोलकाता शीर्ष स्थानमा उक्लियो

कोलकाता, वैशाख २३ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाईट राईडर्सले किङ्स ईलेभेन पञ्जावलाई ७ रनले हराएको छ ।

धनकुटालाई धक्का, बीआरसी फाइनलमा

धनकुटालाई धक्का, बीआरसी फाइनलमा

धनकुटा, वैशाख २२ । आयोजक धनकुटा–११ लाई हराउँदै बीआरसी भुटान धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइललमा प्रवेश गरेको छ ।

विराट कोहलीलाई २४ लाख भारु जरिवाना

विराट कोहलीलाई २४ लाख भारु जरिवाना

बेंग्लोर, वैशाख २२ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट टोली रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई २४ लाख भारतीय रुपैंया जरिवाना गरिएको छ ।

दिल्लीद्वारा गुजरात ८ विकेटले पराजित

दिल्लीद्वारा गुजरात ८ विकेटले पराजित

राजकोट, वैशाख २२ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई ८ विकेटले पराजित गरेको छ । दिल्लीको यो पाँचौं जित हो ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.