लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

खेलकुद

फिफा वरीयतामा नेपाल दुई स्थान तल

फिफा वरीयतामा नेपाल दुई स्थान तल

काठमाडौं, जेठ २० । विश्व फुटबल महासंघ (फिफा)ले विहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान तल झर्दै १८२औं स्थानमा पुगेको छ ।

क्यान्सरपीडित पूर्वराष्ट्रिय बक्सिङ खेलाडी मगरलाई आर्थिक सहयोग

क्यान्सरपीडित पूर्वराष्ट्रिय बक्सिङ खेलाडी मगरलाई आर्थिक सहयोग

काठमाडौं, जेठ २० । क्यान्सरपीडित पूर्वराष्ट्रिय बक्सिङ खेलाडी इन्द्रबहादुर मगरलाई अमेरिकामा बस्दै आएका बक्सिङ खेलाडीले आर्थिक सहयोग गरेका छन् ।

फुटबल हस्ती पेलेका बहुमूल्य सामान लिलामीमा

फुटबल हस्ती पेलेका बहुमूल्य सामान लिलामीमा

काठमाडौं, जेठ २० । ब्राजिलियन फुटबल हस्ती पेलेका बहुमूल्य सामान लिलामीमा राखिने भएको छ । पेलेले फुटबल खेल्दा लगाएका बुटदेखि विश्वकप ट्रफीको ‘रेप्लीका’, स्वर्णपदकलगायतका सामान लिलामीमा राखिन लागेको हो ।

एन्डी मरे फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

एन्डी मरे फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं, जेठ २० । ब्रिटिस खेलाडी एन्डी मरे फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

मेक्सिकोका फुटबल खेलाडी एलान पुलिडो अपहरित

मेक्सिकोका फुटबल खेलाडी एलान पुलिडो अपहरित

काठमाडौं, जेठ १७ । मेक्सिकोका फुटबल खेलाडी एलान पुलिडो अपहरणमा परेका छन् । उत्तरी राज्य तमौलिपास राज्यबाट फुटबलर पुलिडो अपहरणमा परेको जनाइएको छ । गत शनिवार राती आफ्नै गृहनगर सिउडाडमा एउटा पार्टी सकाएर घर फर्कीने क्रममा उनलाई हतियारसहितका नकाबधारीहरुले अपहरण गरेको बताइएको छ ।

हैदरावाद बन्यो ‘आइपिएल–९’ को च्याम्पियन

हैदरावाद बन्यो ‘आइपिएल–९’ को च्याम्पियन

बेंग्लोर, जेठ १७ । इन्डियन प्रिमियर लिगको नवौं संस्करणको विजेता सनराइजर्स हैदरावाद बनेको छ । आइतबार राति भएको फाइनलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ रनले पराजित गर्दै हैदरावादले उपाधि हासिल गरेको हो ।

कानुनमन्त्री र रोजगारमन्त्रीको गोल फिक्का, मुख्यसचिवको टिमद्वारा 'प्रधानमन्त्री–११' पराजित

कानुनमन्त्री र रोजगारमन्त्रीको गोल फिक्का, मुख्यसचिवको टिमद्वारा 'प्रधानमन्त्री–११' पराजित

काठमाडौं, जेठ १६ । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्यसचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्यसचिवको टिम विजयी भएको छ ।

मैत्रीपूर्ण फुटबलमा नेपाल र लाओस एक–एक गोलको बराबरीमा सीमित

मैत्रीपूर्ण फुटबलमा नेपाल र लाओस एक–एक गोलको बराबरीमा सीमित

काठमाडौं, जेठ १६ । नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्दैछ । लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे खेल सुरु भएको छ ।

आइपिएलको फाइनल आज, बेंग्लोर र हैदरावाद भिड्दै

आइपिएलको फाइनल आज, बेंग्लोर र हैदरावाद भिड्दै

बेंग्लोर, जेठ १६ । इन्डियन प्रिमियर लिग (आइपिएल)को नवौं संस्करणको उपाधिका लागि आज रोयल च्यालेन्जर बेंग्लोर र सनराइजर्स हैदरावाद भिड्दैछन् ।

भरत खत्रीले जिते लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथनको उपाधि

भरत खत्रीले जिते लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथनको उपाधि

काठमाडौं, जेठ १६ । प्रथम लाङटाङ गोसाईकुण्ड हाफ म्याराथनको उपाधि नेपाली सेनाका भरत खत्रीले जितेका छन् । रसुवाको लाङटाङदेखि गोसाईकुण्डसम्मको २१ किलोमिटरको दुरी १ घण्टा १७ मिनेट ५५ सेकेण्डमा सकाउँदै सेनाका धावक खत्रीले उपाधि जितेका हुन् ।

नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने

नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने

काठमाडौं, जेठ १६ । नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । लाओस विरुद्धको खेल लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार आज साँझ सवा ५ बजे सुरु हुनेछ । जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी समालेयता नेपालको यो पहिलो औपचारिक खेल हो ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.