लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

खेलकुद

युवराज सिंहले सचिन तेन्दुलकरको चरणस्पर्श गरेको तस्वीर भाइरल

युवराज सिंहले सचिन तेन्दुलकरको चरणस्पर्श गरेको तस्वीर भाइरल

विशाखापट्टनम, वैशाख २७ । अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न कीर्तिमान कायम गरेका भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरलाई कयौंले ‘क्रिकेटको भगवान’ मान्ने गरेका छन् ।

पोखरा स्पोर्टस् अवार्डमा पाँच विधामा उत्कृष्टलाई पुरस्कृत गरिने

पोखरा स्पोर्टस् अवार्डमा पाँच विधामा उत्कृष्टलाई पुरस्कृत गरिने

पोखरा, वैशाख २६ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा पोखरामा पहिलो पटक पोखरा स्पोर्टस् अवार्ड हुन लागेको छ ।

हैदरावादसँग मुम्बई इन्डियन्सको फराकिलो पराजय

हैदरावादसँग मुम्बई इन्डियन्सको फराकिलो पराजय

विशाखापट्टनम, वैशाख २६ । भारतमा जारी आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले अहिलेसम्मकै फराकिलो हार बेहोरेको छ ।

भ्याली पब्लिक र ओडिसीको जित

भ्याली पब्लिक र ओडिसीको जित

काठमाडौं, वैशाख २६ । भ्याली पब्लिक र ओडिसीले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।

पञ्जावले दिल्ली डेयरडेभिल्सलाई ९ रनले हरायो

पञ्जावले दिल्ली डेयरडेभिल्सलाई ९ रनले हरायो

काठमाडौं, बैशाख २६ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिबार राति सम्पन्न खेलमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । पञ्जावले दिल्ली डेयरडेभिल्सलाई ९ रनले हराएको हो । पञ्जावले पेस गरेको एक सय ८२ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनायो ।

बार्यन म्युनिखलाई लगातार चौंथो पटक बुन्डेसलिगाको उपाधि

बार्यन म्युनिखलाई लगातार चौंथो पटक बुन्डेसलिगाको उपाधि

काठमाडौं, बैशाख २६ । बार्यन म्युनिखले लगातार चौंथो पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा इंगोस्टाडलाई २–१ ले हराएर बार्यनले लिगको एक खेलअघि नै उपाधि पक्का गरेको हो ।

सन्डरल्याण्डसँग चेल्सी पराजित, सन्डरल्याण्ड रेलिगेशनबाट बच्यो

सन्डरल्याण्डसँग चेल्सी पराजित, सन्डरल्याण्ड रेलिगेशनबाट बच्यो

काठमाडौं, बैशाख २६ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा गत सिजनको विजेता चेल्सीलाई सन्डरल्याण्डले ३–२ ले हराएको छ । चेल्सीलाई हराएसँगै सन्डरल्याण्ड रेलिगेशन जोनबाट माथि उक्लिएको छ । १४ औं मिनेटमा डिएगो कोस्टाको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो ।

खेलकुद पत्रकार मञ्चमा महेश आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति

खेलकुद पत्रकार मञ्चमा महेश आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं, वैशाख २५ । नेपाल खेलकुद पत्रकार मञ्चले महेश आचार्यलाई नयाँ अध्यक्षमा चुनेको छ । शनिबार राजधानीमा भएको मञ्चको १२औं साधारणसभाले आचार्यलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

बीआरसीले जित्यो भीमनारायण गोल्डकपको उपाधि

बीआरसीले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटा, बैशाख २५ । धनकुटामा जारी शहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको १२ औं संस्करणको उपाधीको छिनोफानो आज हुँदैछ । उपाधिका लागि विआरसी भुटान र गोधुली क्लव, सुनसरीले दिउँसो तीन बजे धनकुटाको तल्लो टुँडिखेलमा प्रतिस्पर्धा गर्ने छन् ।

सनराइजर्स हैदरावादले गुजरात लाइन्सलाई पाँच विकेटले हरायो

सनराइजर्स हैदरावादले गुजरात लाइन्सलाई पाँच विकेटले हरायो

काठमाडौं, बैशाख २५ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले गुजरात लाइन्सलाई पाँच विकेटले हराएको हो । गुजरातले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य हैदरावादले १९ ओभरमा पाँच विकेटको क्षतिमा भेटायो ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.