लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

खेलकुद

 च्याम्पियन्स लिगमा आज रियल मड्रिड र लेजिया, लेस्टर सिटी र कोपनहेगनबीच भिडन्त

च्याम्पियन्स लिगमा आज रियल मड्रिड र लेजिया, लेस्टर सिटी र कोपनहेगनबीच भिडन्त

काठमाडौं, कात्तिक २ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत् समूह चरणका तेस्रो खेलहरु मंगलबार (आज) राति हुँदैछन् ।

पूर्वाधारको अभावमा सुदुरपश्चिममा खेलकुद गतिविधि सुस्त (भिडियो)

पूर्वाधारको अभावमा सुदुरपश्चिममा खेलकुद गतिविधि सुस्त (भिडियो)

डडेल्धुरा, कात्तिक २ । खेल मैदान नहुँदा डडेल्धुरामा खेलकुद गतिविधि सुस्त बनेका छन् ।

लिभरपुल र म्यानचेस्टर युनाईटेड गोलरहित बराबरीमा

लिभरपुल र म्यानचेस्टर युनाईटेड गोलरहित बराबरीमा

काठमाडौं, कात्तिक २ । इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाईटेडले गोलरहित बराबरी खेलेका छन् ।

टुबोर्ग विकास रनिङ शिल्ड आमन्त्रण फुटबलमा चितवनको विजयी सुरुआत

टुबोर्ग विकास रनिङ शिल्ड आमन्त्रण फुटबलमा चितवनको विजयी सुरुआत

चितवन, कात्तिक १ । चितवन–११ ले टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

ढुकु फुटसल र हरिसिद्धी फुटसल विजयी

ढुकु फुटसल र हरिसिद्धी फुटसल विजयी

काठमाडौं, कात्तिक १ । नेपालको सर्वाधिक पुरस्कार राशीको ‘रेडबुल फुटसल लिग–२०७३’ का खेलहरु सोमबारदेखि फेरि सुचारु भएका छन् । बडादसैंको अवधिमा रोकिएका खेलहरु सोमबारदेखि सुचारु भएका हुन् ।

लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच आज ‘बहुप्रतिक्षित’ भिडन्त, कसले मार्ला बाजी ?

लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच आज ‘बहुप्रतिक्षित’ भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं, कात्तिक १ । इंग्लिस प्रिमियर लिग फुटबलको बहुप्रतिक्षित खेलमा सोमबार (आज) राति लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दैछन् ।

साउथ ह्याम्पटन र वाट्फोर्ड विजयी

साउथ ह्याम्पटन र वाट्फोर्ड विजयी

काठमाडौं, कार्तिक १ । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएका खेलहरुमा साउथ ह्याम्पटन र वाट्फोर्ड विजयी भएका छन् ।

एएफसी सोलिडारिटी कप फुटबलको तयारीमा जुट्यो नेपाली टिम

एएफसी सोलिडारिटी कप फुटबलको तयारीमा जुट्यो नेपाली टिम

काठमाडौं, कार्तिक १ । यही कार्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको तयारी सुरु भएको छ ।

चितवनमा नकआउट फुटबल सोमबारदेखि, भारतका तीनसहित १५ टोली सहभागी

चितवनमा नकआउट फुटबल सोमबारदेखि, भारतका तीनसहित १५ टोली सहभागी

चितवन, असोज ३० । चितवनमा सोमबारदेखि हुने टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक विकास शिल्ड समितिले जनाएको छ ।

नेपाली पौडी टोली श्रीलंका जाँदै

नेपाली पौडी टोली श्रीलंका जाँदै

काठमाडौं, असोज ३० । श्रीलंकामा हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिपमा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ । यही कात्तिक ३ देखि ७ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुनेछ ।

बार्सिलोनाको फराकिलो जित, रियल मड्रिडले गर्‍यो आधादर्जन गोल

बार्सिलोनाको फराकिलो जित, रियल मड्रिडले गर्‍यो आधादर्जन गोल

काठमाडौं, असोज ३० । स्पेनिस लिग ला लिगा फुटबलमा आइतबार चार खेल हुँदैछन् । पहिलो खेलमा एलाभेसले मालागासँग खेलेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework