लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

लियोनल मेसीबारे १० रोचक तथ्य

लियोनल मेसीबारे १० रोचक तथ्य

काठमाडौं, असार १४ । लियोनल मेसीलाई विश्वको उत्कृष्ट फुटबलर मानिन्छ । कोपा अमेरिकाको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएसँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

स्पेन र इंग्ल्याण्ड बाहिरिए, क्वाटरफाइनलको समीकरण पुरा

स्पेन र इंग्ल्याण्ड बाहिरिए, क्वाटरफाइनलको समीकरण पुरा

पेरिस, असार १४ । स्पेन र इंग्ल्यान्डलाई पाखा लगाउँदै ईटाली र आईसल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

 यी हुन् मेसी, ‘महान्’ मेसीको निरस बिदाइ (फोटोफिचरसहित)

यी हुन् मेसी, ‘महान्’ मेसीको निरस बिदाइ (फोटोफिचरसहित)

काठमाडौं, असार १३ । लगातार तीन ठूला प्रतियोगिताको फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएका छन् । सोमबार बिहान सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीविरुद्ध ‘टाइब्रेकर’मा मेसी र लुकास बिग्लियाले पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना पराजित भएसँगै मेसीले संन्यासको घोषण गरेका हुन् ।

क्वार्टरफाइनलमा को–को ? इटाली र स्पेन, इंग्ल्यान्ड र आइसल्यान्ड भिड्दै

क्वार्टरफाइनलमा को–को ? इटाली र स्पेन, इंग्ल्यान्ड र आइसल्यान्ड भिड्दै

काठमाडौं, असार १३ । युरोकप फुटबलको अन्तिम दुई प्रिक्वार्टरफाइनलका खेल सोमबार (आज) राति हुँदैछन् । नेपाली समयअनुसार राति पौने १० बजे इटाली र स्पेन भिड्दै छन् ।

चिलीसँग पराजित भएलगत्तै मेसीद्वारा सन्यास घोषणा

चिलीसँग पराजित भएलगत्तै मेसीद्वारा सन्यास घोषणा

काठमाडौं, असार १३ । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधि, पेनाल्टीमा मेस्सी र लुकास चुके

चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधि, पेनाल्टीमा मेस्सी र लुकास चुके

काठमाडौं, असार १३ । चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अमेरिकामा आज सम्पन्न प्रतियोगिताको फाईनल खेलमा अर्जेन्टिनालाई टाई ब्रेकरमा ४÷२ ले हराँउदै चिलीले उपाधि जितेको हो ।

जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश

जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश

पेरिस, असार १३ । फ्रान्समा जारी युरोकप अन्तर्गत गएराति सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा जर्मनी र बेल्जियम विजयी हुँदै प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

आयरल्याण्डलाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

आयरल्याण्डलाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

पेरिस, असार १२ । आयोजक फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार अर्जेन्टिना र चिली भिड्ने, कसले जित्ला कोपा अमेरिकाको उपाधि !

सोमबार अर्जेन्टिना र चिली भिड्ने, कसले जित्ला कोपा अमेरिकाको उपाधि !

काठमाडौं, असार १२ । अमेरिकामा जारी कोपा अमेरिका फुटबलको उपाधि छिनोफानो सोमबार बिहान हुँदैछ ।

उपत्यकाव्यापी सितोरियो करातेमा लैनचौर टिम च्याम्पियन

उपत्यकाव्यापी सितोरियो करातेमा लैनचौर टिम च्याम्पियन

काठमाडौं, असार १२ । लैनचौर डोजोले ११ औं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ लैनचौर टिम च्याम्पियन बन्यो ।

कोपा अमेरिका : अमेरिकालाई हराँउदै कोलम्बिया तेस्रो स्थानमा

कोपा अमेरिका : अमेरिकालाई हराँउदै कोलम्बिया तेस्रो स्थानमा

काठमाडौं, असार १२ । अमेरिकालाई हराँउदै कोलम्बियाले कोपा अमेरिका फुटबलमा तेस्रो स्थान हात पारेको छ । अमेरिकामा आज बिहान भएको खेलमा आयोजक टोलीलाई १-० ले पराजित गर्दै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको हो ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework