लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश

जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश

पेरिस, असार १३ । फ्रान्समा जारी युरोकप अन्तर्गत गएराति सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा जर्मनी र बेल्जियम विजयी हुँदै प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

आयरल्याण्डलाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

आयरल्याण्डलाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

पेरिस, असार १२ । आयोजक फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार अर्जेन्टिना र चिली भिड्ने, कसले जित्ला कोपा अमेरिकाको उपाधि !

सोमबार अर्जेन्टिना र चिली भिड्ने, कसले जित्ला कोपा अमेरिकाको उपाधि !

काठमाडौं, असार १२ । अमेरिकामा जारी कोपा अमेरिका फुटबलको उपाधि छिनोफानो सोमबार बिहान हुँदैछ ।

उपत्यकाव्यापी सितोरियो करातेमा लैनचौर टिम च्याम्पियन

उपत्यकाव्यापी सितोरियो करातेमा लैनचौर टिम च्याम्पियन

काठमाडौं, असार १२ । लैनचौर डोजोले ११ औं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ लैनचौर टिम च्याम्पियन बन्यो ।

कोपा अमेरिका : अमेरिकालाई हराँउदै कोलम्बिया तेस्रो स्थानमा

कोपा अमेरिका : अमेरिकालाई हराँउदै कोलम्बिया तेस्रो स्थानमा

काठमाडौं, असार १२ । अमेरिकालाई हराँउदै कोलम्बियाले कोपा अमेरिका फुटबलमा तेस्रो स्थान हात पारेको छ । अमेरिकामा आज बिहान भएको खेलमा आयोजक टोलीलाई १-० ले पराजित गर्दै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको हो ।

पोर्चुगल, वेल्स र पोल्याण्ड युरोकपको क्वाटरफाईनलमा प्रवेश

पोर्चुगल, वेल्स र पोल्याण्ड युरोकपको क्वाटरफाईनलमा प्रवेश

काठमाडौं, असार १२ । पोर्चुगल, पोल्याण्ड र वेल्स फ्रान्समा जारी युरो कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको प्रिक्वाटरफाईनल खेलहरुपछि स्विट्जरल्याण्ड, क्रोएसिया र नर्दन आयरल्याण्डको युरोकप यात्रा भने सकिएको छ ।

युरोकप : यस्ता छन् आजका ‘रोमाञ्चक’ खेलहरु

युरोकप : यस्ता छन् आजका ‘रोमाञ्चक’ खेलहरु

काठमाडौं, असार ११ । फ्रान्समा जारी युरो कप फुटबलमा आजबाट प्रि–क्वाटर फाइनलका खेलहरु सुरु हुदै छन् । ६ समूहमा रहेका २४ देशबाट प्रत्येक समूहको शीर्ष दुईमा रहेका १२ तथा उत्कृष्ट तेस्रो चार टिम अन्तिम १६ मा पुगेका छन् ।

पल्सर स्पोर्टस् अवार्डमा डिसहोमको साथ योपटक पनि

पल्सर स्पोर्टस् अवार्डमा डिसहोमको साथ योपटक पनि

काठमाडौं, असार १० । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको ‘पल्सर स्पोर्ट्स अवार्ड’ मा डिसहोमले योपटक पनि साथ दिएको छ । साउन ६ गते काठमाडौंमा हुने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ का लागि मञ्च र डिसहोमबीच प्रायोजन सम्झौता नवीकरण भएको हो ।

रुस र केन्याका खेलाडीले रियो ओलम्पिकमा विशेष डोपिङ परीक्षण गर्नुपर्ने

रुस र केन्याका खेलाडीले रियो ओलम्पिकमा विशेष डोपिङ परीक्षण गर्नुपर्ने

काठमाडौं, असार १० । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईसोसी)ले डोपिङ परीक्षणमा असफल राष्ट्र रुस र केन्याका खेलाडीलाई निश्चित मापदण्डका आधारमा ओलम्पिकमा सहभागि गराउने भएको छ ।

कोपा अमेरिकाको उपाधिका लागि चिली र अर्जेन्टिना भिड्ने

कोपा अमेरिकाको उपाधिका लागि चिली र अर्जेन्टिना भिड्ने

काठमाडौं, असार ९ । कोलम्बियालाई हराउँदै चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको शिकागोमा आज बिहान भएको दोस्रो सेमिफाइनलमा चिली २–० ले विजयी भयो ।

युरोकपमा अन्तिम १६ टीमको टुंगो लाग्यो, कुन टीम कुनसँग खेल्ने ?

युरोकपमा अन्तिम १६ टीमको टुंगो लाग्यो, कुन टीम कुनसँग खेल्ने ?

काठमाडौं, असार ९ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको समुह चरणका खेल सकिएका छन् । समुह इ र एफ का अन्तिम लिग खेलहरु बुधबार राति सकिएपछि अन्तिम १६ अर्थात प्रि क्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework