लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

खेलकुद

आर्सनल एफए कपको क्वाटरफाईनलमा

आर्सनल एफए कपको क्वाटरफाईनलमा

काठमाडौं, फागुन १० । सटन युनाईटेडलाई हराँउदै आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

सशस्त्र प्रहरीलाई हराउँदै संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

सशस्त्र प्रहरीलाई हराउँदै संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

सुनसरी, फागुन ९ । संकटा क्लब धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्यान्चेस्टर युनाईटेड र टोटनह्याम एफए कपको क्वाटरफाईनलमा

म्यान्चेस्टर युनाईटेड र टोटनह्याम एफए कपको क्वाटरफाईनलमा

काठमाडौं, फागुन ९ । शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बार्सिलोना कि लेगनेस ?

बार्सिलोना कि लेगनेस ?

काठमाडौं, फागुन ८ । स्पेनिस लिग ला लिगामा आज राति बार्सिलोनाले लेगनेससंग खेल्दैछ ।

बुढासुब्बा गोल्ड कपमा धरान नीलो सेमिफाइनलमा प्रवेश

बुढासुब्बा गोल्ड कपमा धरान नीलो सेमिफाइनलमा प्रवेश

सुनसरी, फागुन ८ । धरान फुटवल क्लव नीलो धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ ।

शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा मनाङ्ग मस्र्याङ्दीको विजयी सुरुवात

शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा मनाङ्ग मस्र्याङ्दीको विजयी सुरुवात

काठमाडौ, फागुन ८ । बंगलादेशमा जारी दोस्रो ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगितामा नेपालको मनाङ्ग मस्र्याङ्दी क्लवले विजयी सुरुवात गरेको छ ।

चेल्सी क्वाटरफाइनलमा प्रवेश, लिंकनलाई ऐतिहासिक सफलता

चेल्सी क्वाटरफाइनलमा प्रवेश, लिंकनलाई ऐतिहासिक सफलता

काठमाडौं, फागुन ८ । इंग्लिश एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । प्रिमियर क्लव चेल्सीले च्याम्पियनसिप क्लव वुल्भर ह्याम्पटनलाई २–० ले हराएको हो ।

पुलिसले जित्यो पाथीभरा भलिबल

पुलिसले जित्यो पाथीभरा भलिबल

ताप्लेजुङ, फागुन ७ । ताप्लेजुङमा सम्पन्न दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

रुपन्देही–११ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा

रुपन्देही–११ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा

सुनसरी, फागुन ७ । रुपन्देही–११ धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नवराज साउदले जिते सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

नवराज साउदले जिते सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

पोखरा, फागुन ७ । ११औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका नवराज साउदले जितेका छन् ।

हरि रिमालको राष्ट्रिय कीर्तिमान

हरि रिमालको राष्ट्रिय कीर्तिमान

काठमाडौं, फागुन ७ । सातौं कान्तिपुर–हिरो हाफ म्याराथनअन्तर्गत् पुरुषतर्फ राष्ट्रिय कीर्तिमान कायम गर्दै त्रिभुवन आर्मी क्लबका हरि रिमालले उपाधि जितेका छन् ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.