लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

किक अफ फुटसल र ताहाचल फुटसल विजयी

किक अफ फुटसल र ताहाचल फुटसल विजयी

काठमाडौं, असोज १३ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् विहीबार भएका खेलमा किक अफ फुटसल र ताहाचल फुटसल विजयी भएका छन् । समूह ‘ए’मा रहेको सीतापाइलाको किक अफ फुटसलले ढुंगेअड्डाको आदर्श फुटसललाई ४–१ ले पराजित गरेको हो ।

पन्चकन्या फाइनलमा, सगरमाथा बाहिरियो, कलर्सले कान्तिपुरलाई हरायो

पन्चकन्या फाइनलमा, सगरमाथा बाहिरियो, कलर्सले कान्तिपुरलाई हरायो

काठमाडौं, असोज १३ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् विहीबार भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाज्लाई १५ रनले पराजित गर्दै विजयी भएको छ ।

बी डिभिजनका खेलहरु आजबाट सुचारु हुने, रेफ्री कुटिएको बारे छानविन हुँदै

बी डिभिजनका खेलहरु आजबाट सुचारु हुने, रेफ्री कुटिएको बारे छानविन हुँदै

काठमाडौं असोज १३ । शहिद स्मारक बी डिभिजन लिग फुटबलका बाँकी खेलहरु आज (बिहीबार)बाट सुचालु हुने भएका छन् ।

बार्सिलोना र आर्सनल विजयी, कुन–कुन टिम पराजित भए ?

बार्सिलोना र आर्सनल विजयी, कुन–कुन टिम पराजित भए ?

काठमाडौं असोज १३ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा शीर्ष क्लबहरु बार्सिलोना र आर्सनल विजयी भएका छन् ।

कुमारी फुटसल, बानेश्वर रिक्रिएसन र शंखमुल फुटसल विजयी

कुमारी फुटसल, बानेश्वर रिक्रिएसन र शंखमुल फुटसल विजयी

काठमाडौं, असोज १२ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् बुधबारका खेलहरुमा कुमारी फुटसल, बानेश्वर रिक्रिएसन सेन्टर र शंखमुल फुटसल विजयी भएका छन् ।

पन्चकन्या अपराजित, विशालले जगदम्बालाई हरायो, पारसको अविजित अर्धशतक

पन्चकन्या अपराजित, विशालले जगदम्बालाई हरायो, पारसको अविजित अर्धशतक

काठमाडौं, असोज १२ । राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटमा पन्चकन्या तेजले लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा कान्तिपुर गोर्खाज्लाई ३४ रनले हराउँदै पन्चकन्याले लगातार तेस्रो जित आत्मसात् गरेको हो ।

च्याम्पियन्स लिग फुटबलमा आज राति ८ खेल, यी हुन् प्रतिस्पर्धी

च्याम्पियन्स लिग फुटबलमा आज राति ८ खेल, यी हुन् प्रतिस्पर्धी

काठमाडौं, असोज १२ । च्याम्पियन्स लिग फुटबलमा बुधबार (आज) राति ८ खेल हुँदैछन् । समूह ‘ए’का खेलमा इंग्लिस क्लब आर्सनल र स्वीस क्लब बाजल तथा बुल्गेरियन क्लब लुदोगोरेट्स राज्गार्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन भिड्दैछन् ।

इपीएल क्रिकेटमा पन्चकन्याको शतप्रतिशत नतिजा, कान्तिपुरलाई हरायो

इपीएल क्रिकेटमा पन्चकन्याको शतप्रतिशत नतिजा, कान्तिपुरलाई हरायो

काठमाडौं, असोज १२ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् बुधबार भएको खेलमा पन्चकन्या तेलले कान्तिपुर गोर्खाज्लाई पराजित गरेको छ ।

लेष्टर सिटीलाई लगातार सफलता, रियाल मड्रिड र बोरुसिया बराबरीमा

लेष्टर सिटीलाई लगातार सफलता, रियाल मड्रिड र बोरुसिया बराबरीमा

काठमाडौं, असोज १२ । इङ्लिस क्लब लेष्टर सिटीले युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

फुटसल लिगमा इम्पेरियल र सामाखुसीको विजयी सुरुआत

फुटसल लिगमा इम्पेरियल र सामाखुसीको विजयी सुरुआत

काठमाडौं, असोज ११ । रेडबुल फुटसल लिग २०७३ मा इम्पेरियल फुटसल र सामाखुसी फुटसलले विजयी सुरुआत गरेका छन् । प्रतियोगिताअन्तर्गत् मंगलबार दोस्रो दिनको खेलमा कौशलटारको इम्पेरियल फुटसलले भैसेपाटीको रजनी फुटसललाई ४–२ ले पराजित गर्‍यो ।

च्यासल, एनआरटी र टुसाल विजयी, प्रतिस्पर्धा कडा

च्यासल, एनआरटी र टुसाल विजयी, प्रतिस्पर्धा कडा

काठमाडौं, असोज ११ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् मंगलबारका खेलमा च्यासल युथ क्लब, एनआरटी र टुसाल युथ क्लब विजयी भएका छन् । च्यासलले खुमलटार युथ क्लबलाई ३–० ले हरायो ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework