लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

रियाल मड्रिड पराजित, म्यान्चेस्टर सिटी र पिएसजी बराबरीमा

रियाल मड्रिड पराजित, म्यान्चेस्टर सिटी र पिएसजी बराबरीमा

काठमाडौं, चैत २५ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनको रियाल मड्रिडलाई जर्मन क्लव उल्फवर्गले पराजित गरेको छ । बुधबार राती आफ्नै मैदानमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा उल्फवर्गले रियाल मड्रिडलाई २-० ले हराएको हो ।

वार्सिलोना र बायर्न म्युनिख विजयी, सुवारेजले गरे दुई गोल

वार्सिलोना र बायर्न म्युनिख विजयी, सुवारेजले गरे दुई गोल

काठमाडौं, चैत २४ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरुमा वार्सिलोना र बायर्न म्युनिख विजयी भएका छन् । आफ्नै मैदान नुवो क्याम्पमा मंगलबार राती भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा वार्सिलोनाले एथ्लेटिको मड्रिडलाई २-१ ले हरायो । स्पेनिस लिगकै प्रतिद्वन्द्वी एथ्लेटिको विरुद्धको युरोपियन भिडन्तमा वार्सिलोनालाई विजयी गराउन दुबै गोल लुइस सुवारेजले गरे ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework