लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

आज राति वार्सिलोना र एथ्लेटिको मड्रिड भिड्ने

आज राति वार्सिलोना र एथ्लेटिको मड्रिड भिड्ने

काठमाडौं, चैत २३ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । मंगलबार(आज) राति हुने पहिलो लेगको खेलमा दुई स्पेनिस क्लव वार्सिलोना र एथ्लेटिको मड्रिड एक आपसमा भिड्नेछन् ।

वेस्ट इन्डिजका कप्तान भन्छन्– हामीसँग युनिफर्म पनि थिएन

वेस्ट इन्डिजका कप्तान भन्छन्– हामीसँग युनिफर्म पनि थिएन

कोलकाता, चैत २२ । दोस्रो पटक विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको वेस्ट इन्डिज टिमका कप्तान डारेन सामीले आफ्नो देशको क्रिकेट बोर्डको व्यवहारको आलोचना गरेका छन् ।

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि वेस्ट इन्डिजलाई

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि वेस्ट इन्डिजलाई

कोलकाता, चैत २२ । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि वेस्ट इन्डिजले हासिल गरेको छ । गएराति सम्पन्न फाइनल खेलमा इङ्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले उपाधि हासिल गरेको हो ।

विश्वकपको उपाधिका लागि आज इङ्गल्याण्ड र वेष्ट इन्डिज आमने सामने हुने

विश्वकपको उपाधिका लागि आज इङ्गल्याण्ड र वेष्ट इन्डिज आमने सामने हुने

भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । कोलकाताको ईडन गार्डन रंगशालामा हुने खेलमा इङ्गल्याण्ड र वेष्ट इन्डिज उपाधिका लागि भिड्नेछन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework