लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

खेलकुद

आर्मी र पुलिसको जित

आर्मी र पुलिसको जित

ताप्लेजुङ, फागुन ६ । ताप्लेजुङमा जारी पाथीभरा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत् शुक्रबार भएका खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित दर्ता गरेका छन् ।

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको शानदार जित

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौं, फागुन ६ । युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ ।

बुढासुब्बा गोल्डकपमा संकटाको विजयी सुरुआत

बुढासुब्बा गोल्डकपमा संकटाको विजयी सुरुआत

सुनसरी, फागुन ५ । संकटा क्लब काठमाडौं धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

पाथीभरा भलिबलः आर्मी र सशस्त्र प्रहरीको जित

पाथीभरा भलिबलः आर्मी र सशस्त्र प्रहरीको जित

ताप्लेजुङ, फागुन ५ । ताप्लेजुङमा जारी पाथीभरा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत् विहीबारको खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको टिम विजयी भएका छन् ।

आर्सनलसँग बार्यन म्युनिख ५-१ ले विजयी, रियल मड्रिडद्वारा नापोली पराजित

आर्सनलसँग बार्यन म्युनिख ५-१ ले विजयी, रियल मड्रिडद्वारा नापोली पराजित

काठमाडौं, फागुन ५ । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार राती भएका खेलमा बार्यन म्युनिख र रियल मड्रिड विजयी भएका छन् ।

पुलिस र पूर्वाञ्चल विजयी

पुलिस र पूर्वाञ्चल विजयी

ताप्लेजुङ, फागुन ४ । नेपाल पुलिस क्लब र पूर्वाञ्चलले ताप्लेजुङमा जारी पाथीभरा पुरुष भलिबल प्रतियोगितामा जित दर्ता गरेका छन् ।

नेपालमा एसी मिलान जुनियर फुटबल क्याम्प, क्याम्पमा सहभागी हुन ३० हजार शुल्क

नेपालमा एसी मिलान जुनियर फुटबल क्याम्प, क्याम्पमा सहभागी हुन ३० हजार शुल्क

काठमाडौं, फागुन ४ । एट्लान्टिक स्पोर्टस म्यानेजमेन्टको आयोजनामा नेपालमा एसी मिलान जुनियर फुटबल क्याम्प सन्चालन हुने भएको छ ।

बुढासुब्बा गोल्डकप फुटबल भोलिदेखि, विजेतालाई ५ लाख

बुढासुब्बा गोल्डकप फुटबल भोलिदेखि, विजेतालाई ५ लाख

रत्नप्रसाद आचार्य (इमेज): सुनसरी, फागुन ४ । १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता विहीबार (भोलि)देखि धरानमा सुरु हुँदैछ ।

बार्सिलोनाको लज्जास्पद हार, पिएसजीले हान्यो ४ गोल

बार्सिलोनाको लज्जास्पद हार, पिएसजीले हान्यो ४ गोल

काठमाडौं, फागुन ४ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणका खेल सुरु भएका छन् ।

पाथीभरा भलिबलमा आर्मी र पुलिसको विजयी सुरुआत

पाथीभरा भलिबलमा आर्मी र पुलिसको विजयी सुरुआत

ताप्लेजुङ, फागुन ३ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले पाथीभरा भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

बंगलादेशमा अन्तर्राष्ट्रिय क्लब फुटबल खेल्न जाने मनाङ–मर्स्याङ्दी क्लबका खेलाडीको बिदाइ

बंगलादेशमा अन्तर्राष्ट्रिय क्लब फुटबल खेल्न जाने मनाङ–मर्स्याङ्दी क्लबका खेलाडीको बिदाइ

काठमाडौं, फागुन ३ । बंगलादेशमा अन्तर्राष्ट्रिय क्लब फुटबल प्रतियोगिता खेल्न जाने मनाङ–मर्स्याङ्दी क्लबका खेलाडी तथा अफिसियलहरुको बिदाइ गरिएको छ ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.