लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

हङकङविरुद्ध भिड्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

हङकङविरुद्ध भिड्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं, असोज २३ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्ध खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको सोमबार बिदाइ गरिएको छ ।

विश्वकप फुटबलमा अहिलेसम्म छानिए यी १५ टोली

विश्वकप फुटबलमा अहिलेसम्म छानिए यी १५ टोली

काठमाडौं, असोज २३ । अफ्रिकी समूहबाट इजिप्ट अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ ।

एन्फाको विशेष साधारणसभा हुँदै, यस्ता छन् मुख्य एजेन्डा

एन्फाको विशेष साधारणसभा हुँदै, यस्ता छन् मुख्य एजेन्डा

काठमाडौं, असोज २३ । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा आज(मंगलबार) हुँदैछ ।

पोल्याण्ड विश्वकप फुटबलका लागि छानियो, नर्दन आयरल्याण्ड र डेनमार्क प्ले अफ् चरणमा

पोल्याण्ड विश्वकप फुटबलका लागि छानियो, नर्दन आयरल्याण्ड र डेनमार्क प्ले अफ् चरणमा

काठमाडौं, असोज २३ । मोन्टेनेग्रोलाई हराँउदै पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ ।

डिपिएलको दोस्रो संस्करण माघ ५ गतेदेखि

डिपिएलको दोस्रो संस्करण माघ ५ गतेदेखि

धनगढी, असोज २२ । धनगढी प्रिमियर लिग टि–ट्वेन्टी क्रिकेट (डिपिएल)को दोस्रो संस्करण माघ ५ गतेदेखि सुरु हुने भएको छ ।

ननितालाई दोश्रो अन्तर्राष्ट्रिय पदक

ननितालाई दोश्रो अन्तर्राष्ट्रिय पदक

काठमाडौं असोज २२ । मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आइतबार रजत पदक जितेकी छन् ।

जाम्बियालाई हराउँदै नाईजेरिया विश्वकपका लागि छानियो

जाम्बियालाई हराउँदै नाईजेरिया विश्वकपका लागि छानियो

काठमाडौं, असोज २२ । जाम्बियालाई हराँउदै नाईजेरिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताको लागि छनोट भएको छ ।

फ्रान्सद्वारा बुल्गेरिया पराजित, स्विडेन, पोर्चुगल र स्विट्जरल्याण्ड विजयी

फ्रान्सद्वारा बुल्गेरिया पराजित, स्विडेन, पोर्चुगल र स्विट्जरल्याण्ड विजयी

काठमाडौं, असोज २२ । विश्वकप फुटबल छनोट अन्तर्गत शनिबार राती भएका खेलमा फ्रान्स, पोर्चुगल, स्विडेन र स्विट्जरल्याण्ड विजयी भएका छन् ।

इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा

इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, असोज २१ । इरानमा यही असोज २७ देखि कात्तिक ५ गतेसम्म हुन गइरहेको एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

राखेपले आफ्नै नाममा च्याम्पियनसिप गर्दै, करिब २५०० खेलाडीको सहभागिता रहने

राखेपले आफ्नै नाममा च्याम्पियनसिप गर्दै, करिब २५०० खेलाडीको सहभागिता रहने

काठमाडौं, असोज २१ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलोपटक आफ्नै नाममा च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

स्पेन विश्वकप फुटबलका लागि छानियो, इटालीले प्लेअफ खेल्नु पर्ने

स्पेन विश्वकप फुटबलका लागि छानियो, इटालीले प्लेअफ खेल्नु पर्ने

काठमाडौं, असोज २१ । पूर्र्व बिश्वकप बिजेता स्पेन आगामी बर्ष रुसमा आयोजना हुने बिश्वकप फुटबलकालागि छनोट भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework