लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

खेलकुद

प्रतिष्ठानद्वारा भलिबल संघलाई सहयोग

प्रतिष्ठानद्वारा भलिबल संघलाई सहयोग

काठमाडौं, चैत २७ । मंगलबारदेखि सुरु हुन लागेको ‘तेस्रो अरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगिता अन्तर्गत महिलातर्फको प्रथम पुरस्कारको प्रायोजन शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले गरेको छ ।

स्पेनिस लिगमा रियल मड्रिड बराबरीमा रोकियो, बार्सिलोना पराजित

स्पेनिस लिगमा रियल मड्रिड बराबरीमा रोकियो, बार्सिलोना पराजित

काठमाडौं, चैत २७ । स्पेनिस लिग फुटबल ला लिग अन्तर्गत आइतबार राती भएको खेलमा शिर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिँदा दोस्रो स्थानको बार्सिलोना पराजित भएको छ ।

चेल्सी, टोटनह्याम, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी

चेल्सी, टोटनह्याम, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी

काठमाडौं, चैत २७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लवहरु चेल्सी, टोटनह्याम हट्सपर, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

धनगढीमा आजदेखि डिपिएल क्रिकेट सुरु, कुन-कुन टिम भिड्दैछन् ?

धनगढीमा आजदेखि डिपिएल क्रिकेट सुरु, कुन-कुन टिम भिड्दैछन् ?

काठमाडौं, चैत २७ । धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आज(आइतबार)देखि सुरु हुँदैछ ।

रोनाल्डोको हर्कतः पुरै नांगिएर खिचाए फोटो

रोनाल्डोको हर्कतः पुरै नांगिएर खिचाए फोटो

काठमाडौं, चैत २६ । रियल मड्रिड फुटबल क्लबका विश्वविख्यात खेलाडी क्रिस्टियानो रोनाल्डो (सीआर ७) आफ्ना प्रिय समर्थकहरुको रुचिका लागि जुनसुकै हर्कत गर्न पछि पर्दैनन् । उनले विभिन्न समयमा आफ्नो हर्कत देखाएका छन् ।

पन्जाबले पुनेलाई ६ विकेटले हरायो

पन्जाबले पुनेलाई ६ विकेटले हरायो

काठमाडौं, चैत २६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबले विजयी सुरुआत गरेको छ ।

आइतबारदेखि काठमाडौंमा एसी मिलान जुनियर फुटबल क्याम्प

आइतबारदेखि काठमाडौंमा एसी मिलान जुनियर फुटबल क्याम्प

काठमाडों, चैत २६ । एट्लान्टिक स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा आइतबार (भोलि)देखि काठमाडौंमा एसी मिलान जुनियर फुटबल क्याम्प सुरु हुँदैछ ।

आर्मीलाई हराउँदै झापाले जित्यो माइभ्याली गोल्डकप

आर्मीलाई हराउँदै झापाले जित्यो माइभ्याली गोल्डकप

इलाम, चैत २६ । इलाममा सम्पन्न तेस्रो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ ।

रोहित चन्द फेरि इन्डोनेसियाको फुटबल क्लबमा अनुबन्धित

रोहित चन्द फेरि इन्डोनेसियाको फुटबल क्लबमा अनुबन्धित

काठमाडौं, चैत २६ । नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्द फेरि इन्डोनेसियाको फुटबल क्लवसँग अनुबन्धित भएका छन् ।

आइपीएल क्रिकेटः कोलकाता नाईट राईडर्सको विजयी सुरुवात

आइपीएल क्रिकेटः कोलकाता नाईट राईडर्सको विजयी सुरुवात

काठमाडौं, चैत २६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनसनीपुर्ण जित हात पारेको छ ।

गुजरात र कोलकाता दुबै टिमलाई भरलाग्दा खेलाडीको अनुपस्थितिले समस्या

गुजरात र कोलकाता दुबै टिमलाई भरलाग्दा खेलाडीको अनुपस्थितिले समस्या

काठमाडौं, चैत २५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा शुक्रबार (आज) राति गुजरात लायन्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.