लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

खेलकुद

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर इब्राहिमोभिकलाई तीन खेलमा प्रतिबन्ध

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर इब्राहिमोभिकलाई तीन खेलमा प्रतिबन्ध

काठमाडौं, फागुन २५ । इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोभिकलाई तीन खेलमा प्रतिबन्ध लागेको छ ।

रियाल मड्रिड र बायर्न म्युनिख क्वाटरफाईनलमा, आर्सनल र नापोली बाहिरिए

रियाल मड्रिड र बायर्न म्युनिख क्वाटरफाईनलमा, आर्सनल र नापोली बाहिरिए

काठमाडौं, फागुन २५ । स्पेनिस फुटबल क्लव रियाल मड्रिड र जर्मनीको बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

भाइराजा स्मृति क्रिकेटः नेपाल टाइगर सेमिफाइनलमा

भाइराजा स्मृति क्रिकेटः नेपाल टाइगर सेमिफाइनलमा

नेपालगन्ज, फागुन २४ । नेपालगन्जमा जारी स्वः रणेन्द्रबहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिताअन्तर्गत् मंगलबारको खेलमा नेपाल टाइगर ९७ रनले विजयी भएको छ ।

भानुभक्त माविको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते हुने

भानुभक्त माविको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते हुने

काठमाडौं, फागुन २४ । काठमाडौंको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय तथा नवौं राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ ।

अनिश्चित बन्यो भीमनारायण गोल्डकप

अनिश्चित बन्यो भीमनारायण गोल्डकप

धनकुटा, फागुन २४ । धनकुटामा सञ्चालन हुँदै आएको पूर्वाञ्चलकै प्रतिष्ठित सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता अनिश्चित बनेको छ ।

चेल्सीले वेष्ट ह्याम युनाईटेडलाई हरायो, कोष्टा र हाजार्डले गरे गोल

चेल्सीले वेष्ट ह्याम युनाईटेडलाई हरायो, कोष्टा र हाजार्डले गरे गोल

काठमाडौं, फागुन २४ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाईटेडलाई हराएको छ ।

भाइराजा स्मृति क्रिकेटः रोयल स्पोर्टस् विजयी

भाइराजा स्मृति क्रिकेटः रोयल स्पोर्टस् विजयी

नेपालगन्ज, फागुन २३ । नेपालगन्जमा जारी स्वः रणेन्द्रबहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिताअन्तर्गत् सोमबारको खेलमा रोयल स्पोर्टस् क्लब ५ विकेटले विजयी भएको छ ।

म्याग्दीमा राष्ट्रिय ब्याडमिन्टन हुने

म्याग्दीमा राष्ट्रिय ब्याडमिन्टन हुने

काठमाडौं, फागुन २३ । गंगटा युथ क्लबको आयोजनामा म्याग्दीमा चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

आठबर्ष पछि पाकिस्तानमा क्रिकेट प्रतियोगिता, पेशावर जाल्मीले उपाधि जित्यो

आठबर्ष पछि पाकिस्तानमा क्रिकेट प्रतियोगिता, पेशावर जाल्मीले उपाधि जित्यो

काठमाडौं, फागुन २३ । पाकिस्तानमा सन २००९ यता पहिलो पटक विदेशी खेलाडीको सहभागितामा क्रिकेट म्याच सम्पन्न भएको छ ।

म्यानचेस्टर सिटीद्वारा सण्डरल्याण्ड पराजित, टोटनह्यामलाई सफलता

म्यानचेस्टर सिटीद्वारा सण्डरल्याण्ड पराजित, टोटनह्यामलाई सफलता

काठमाडौं, फागुन २३ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार राति भएका खेलमा म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो चैतमा हुने

प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो चैतमा हुने

काठमाडौं, फागुन २२ । नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.