कैलाली, चैत २९ । काठमाडौं गोल्डेन्स धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं, चैत २९ । साविक विजेता रियल मड्रिडसँगै वायर्न म्युनिख ‘च्याम्पियन्स लिग फुटबल’को सेमिफाइनलमा प्रवेश गरेको छ ।
जितेन्द्र भण्डारी (इमेज): पाँचथर, चैत २८ । बिर्ता युनाइटेड झापा दोस्रो वाईवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कैलाली, चैत २८ । कैलालीमा नयाँवर्षको पूर्वसन्ध्यामा ‘छैटौं एसटीएस रात्रिकालीन पेनाल्टी सुटआउट’ प्रतियोगिता हुने भएको छ ।
काठमाडौं, चैत २८ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि बुधबार हुने तय भएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।
काठमाडौं, चैत २८ । इटालियन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
जितेन्द्र भण्डारी (इमेज): पाँचथर, चैत २७ । जावलाखेल युथ क्लब ललितपुरलाई पराजित गर्दै न्यू स्टार फुटबल क्लब सुनसरी दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
बिराज रोस्यारा (इमेज): कैलाली, चैत २७ । महेन्द्रनगर युनाइटेड धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ ।
काठमाडौं, चैत २७ । पल्सर स्पोर्टस् अवार्ड आगामी वर्षको जेठ ४ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजना हुने भएको छ ।
बिराज रोस्यारा/ कैलाली, चैत ७ । काठमाडौ गोल्डेन्समाथि एक विकेटको रोमाञ्चक जित हात पार्दै टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगर, चैत २७ । त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्रीस्टार क्लबले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ ।