लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

खेलकुद

चेल्सीले लगातार १३ खेल जित्यो, क्लब कीर्तिमानी कायमै

चेल्सीले लगातार १३ खेल जित्यो, क्लब कीर्तिमानी कायमै

काठमाडौं, पुस १७ । इङ्लिस प्रिमियर लिग फुटबलको अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले लगातार १३ खेलमा जित दर्ता गर्दै क्लब कीर्तिमानी कायम छ ।

हिमालयन शेर्पालाई हराउँदै झापा–११ काँकडभिट्टा गोल्डकप फुटबलको सेमिफाइनलमा

हिमालयन शेर्पालाई हराउँदै झापा–११ काँकडभिट्टा गोल्डकप फुटबलको सेमिफाइनलमा

झापा, पुस १६ । झापा–११ दोस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङको कर्णसिंह सोनाम क्लब फाल्गुनन्द गोल्डकपको क्वार्टरफाइनलमा

ताप्लेजुङको कर्णसिंह सोनाम क्लब फाल्गुनन्द गोल्डकपको क्वार्टरफाइनलमा

पाँचथर, पुस १६ । कर्णसिंह सोनाम स्मृति क्लब, ताप्लेजुङ आठौं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशविरुद्धको एक दिवसीय शृंखला न्यूजिल्यान्डद्वारा क्लिनस्वीप

बंगलादेशविरुद्धको एक दिवसीय शृंखला न्यूजिल्यान्डद्वारा क्लिनस्वीप

काठमाडौं, पुस १६ । बंगलादेशविरुद्धको एक दिवसीय क्रिकेट शृंखलामा न्यूजिल्यान्डले ‘क्लिनस्वीप’ गरेको छ ।

इपीएलमा आज सात खेल, लिभरपुल र म्यानसिटी, चेल्सीको भिडन्त स्टोकसँग

इपीएलमा आज सात खेल, लिभरपुल र म्यानसिटी, चेल्सीको भिडन्त स्टोकसँग

काठमाडौं, पुस १६ । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) राति सात खेल हुँदैछन् ।

क्रिकेटमा सशस्त्रले जित्यो स्वर्ण, प्रतियोगितामा कप्तान पारसको सर्वाधिक रन

क्रिकेटमा सशस्त्रले जित्यो स्वर्ण, प्रतियोगितामा कप्तान पारसको सर्वाधिक रन

काठमाडौं, पुस १५ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष क्रिकेटको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।

आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा

आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा

काठमाडौं, पुस १५ । अबको दुई वर्षमा मध्यपश्चिमाञ्चलमा भेट हुने गरी पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

साफ महिला फुटबलः नेपाल अपराजित रहँदै सेमिफाइनलमा

साफ महिला फुटबलः नेपाल अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौं, पुस १५ । भारतको सिलगुढीमा जारी चौथो साफ महिला फुटबल प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

आर्मीलाई हराउँदै पुरुष फुटबलको स्वर्ण सशस्त्रले जित्यो

आर्मीलाई हराउँदै पुरुष फुटबलको स्वर्ण सशस्त्रले जित्यो

काठमाडौं, पुस १५ । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत्को पुरुष फुटबलको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।

साफ महिला फुटबलः नेपालले श्रीलंकालाई पराजित गर्ला ?

साफ महिला फुटबलः नेपालले श्रीलंकालाई पराजित गर्ला ?

काठमाडौं, पुस १५ । भारतको सिलगुढीमा जारी चौथो साफ महिला फुटबल प्रतियोगितामा आज(शुक्रबार) नेपालले श्रीलंकाको सामना गर्नेछ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिने, आर्मीको अग्रता कायमै

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिने, आर्मीको अग्रता कायमै

काठमाडौं, पुस १५ । पूर्वाञ्चलको विभिन्न सहरमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज(शुक्रबार) सकिँदैछ ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.