लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

यु–१९ विश्वकप क्रिकेट छनोटका लागि १८ सदस्यीय नेपाली टोली छानिए

यु–१९ विश्वकप क्रिकेट छनोटका लागि १८ सदस्यीय नेपाली टोली छानिए

काठमाडौं, असार ५ । आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत् सिंगापुरमा हुने खेलका लागि सोमबार १८ सदस्यीय नेपाली टोली छनोट गरिएको छ ।

भारतीय बलरलाई रुवाउने पाकिस्तानी ब्याट्सम्यान फखर जमान चर्चाको शिखरमा

भारतीय बलरलाई रुवाउने पाकिस्तानी ब्याट्सम्यान फखर जमान चर्चाको शिखरमा

इस्लामावाद, असार ५ । आइसीसी च्याम्पियन्स ट्रफीभन्दा अघि पाकिस्तानी ब्याट्सम्यान फखर जमानले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान बनाएका थिएनन् ।

फिफा कन्फेडेरेसन कपमा चिलीले क्यामरुनलाई २-० ले हरायो

फिफा कन्फेडेरेसन कपमा चिलीले क्यामरुनलाई २-० ले हरायो

काठमाडौं, असार ५ । फिफा कन्फेडेरेसन कप फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चिलीले क्यामरुनलाई २-० ले हराएको छ ।

पाकिस्तानलाई २५ वर्षपछि आइसिसीको महत्वपूर्ण उपाधि, भारत फराकिलो अन्तरले पराजित

पाकिस्तानलाई २५ वर्षपछि आइसिसीको महत्वपूर्ण उपाधि, भारत फराकिलो अन्तरले पराजित

काठमाडौं, असार ५ । चिर प्रतिद्वन्द्वी भारतलाई १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ ।

फिफा कन्फेडेरेसन कपमा रुसको विजयी सुरुवात

फिफा कन्फेडेरेसन कपमा रुसको विजयी सुरुवात

काठमाडौं, असार ४ । मिनी विश्वकपको नामले चिनिने फिफा कन्फेडेरेसन कप फुटबलमा आयोजक रुसले विजयी सुरुवात गरेको छ ।

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौं, असार ४ । इङ्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वीहरु भारत र पाकिस्तान भिड्दै छन् ।

च्याम्पियन्स ट्रफी फाइनलः चिरपरिचित प्रतिद्वन्द्वी

च्याम्पियन्स ट्रफी फाइनलः चिरपरिचित प्रतिद्वन्द्वी

काठमाडौं, असार ३ । इंग्ल्यान्डमा जारी आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आइतबार दिउँसो चिरपरिचित प्रतिस्पर्धी भारत र पाकिस्तान भिड्दैछन् ।

कन्फेडेरेसन कप फुटवल आजबाट सुरु, आठ देश सहभागी

कन्फेडेरेसन कप फुटवल आजबाट सुरु, आठ देश सहभागी

काठमाडौं, असार ३ । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको कन्फेडेरेसन कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

एएफसी यु–२३ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको प्रशिक्षण सुरु

एएफसी यु–२३ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको प्रशिक्षण सुरु

काठमाडौं, असार २ । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोट खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण शुक्रबारदेखि सुरु भएको छ ।

बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत फाइनलमा

बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत फाइनलमा

लन्डन, असार २ । बंगलादेशलाई ९ विकेटले पराजित गर्दै साविक विजेता भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

इङ्ल्यान्डलाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा

काठमाडौं, असार १ । आयोजक इङ्ल्यान्डलाई पाखा लगाउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework