लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

रोचक प्रसङ्ग

लागुऔषध बोकेर उडिरहेको परेवा समातियो

लागुऔषध बोकेर उडिरहेको परेवा समातियो

काठमाडौं, जेठ १२ । लागुऔषध ओसार–प्रसार गरिरहेको एउटा परेवालाई प्रहरीले ‘रंगेहात’ समातेको छ ।

‘सेक्सी’ पहिरन लगाएकै कारण अस्पतालबाट नर्सको गयो जागिर

‘सेक्सी’ पहिरन लगाएकै कारण अस्पतालबाट नर्सको गयो जागिर

काठमाडौं, जेठ ११ । एउटी नर्सलाई ‘सेक्सी’ पहिरन लगाएकै कारण अस्पतालबाट राजीनामा दिन वाध्य पारिएको छ । अस्पतालले भने उनले विरामीको सेवामा भन्दा आफ्नो पहिरनमा बढी ध्यान दिएको र लाज लाग्ने पहिरन लगाएर नर्सिङ्ग पेशालाई खिल्ली उडाएको आरोप लगाएको छ ।

घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती

घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती

भियना, जेठ १० । एक १८ वर्षीय युवतीले घर र कार किन्नका लागि आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छन् ।

समलैंगिक सम्बन्ध राखेको आरोपमा दुई युवालाई सार्वजनिकस्थलमै कोर्रा हानियो

समलैंगिक सम्बन्ध राखेको आरोपमा दुई युवालाई सार्वजनिकस्थलमै कोर्रा हानियो

काठमाडौं, जेठ ९ । इन्डोनेसियामा समलैंगिक सम्बन्ध राखेको आरोपमा दुई युवालाई ८५/८५ कोर्रा हानिएको छ ।

विश्वमै एकमात्र बैंक, हरेक राष्ट्रले जम्मा गर्न पाउँछन् तर नगद होइन (फोटो फिचर)

विश्वमै एकमात्र बैंक, हरेक राष्ट्रले जम्मा गर्न पाउँछन् तर नगद होइन (फोटो फिचर)

नर्वे, जेठ ९ । विश्वमा वित्तीय कारोबारका लागि अनेक प्रकारका बैंक छन् तर एउटा यस्तो बैंक छ, जहाँ अनौठो कारोबार हुन्छ ।

यी हुन् इतिहास रचेका पाँच चुम्बन ! (फोटोफिचर)

यी हुन् इतिहास रचेका पाँच चुम्बन ! (फोटोफिचर)

काठमाडौं, जेठ ८ । चुम्बन भन्नेबित्तिकै हामी प्रेमी–प्रेमिकाको चुम्बनलाई सम्झन्छौं । चुम्बनको महत्व सबैलाई थाहा होला तर, कतिपय चुम्बन यति महत्वपूर्ण हुन्छ कि त्यसले एउटा इतिहास नै रच्न सक्छ ।

युवतीले ५४ वर्षीया धर्मगुरुको लिंग नै काटिदिएपछि अस्पताल भर्ना

युवतीले ५४ वर्षीया धर्मगुरुको लिंग नै काटिदिएपछि अस्पताल भर्ना

काठमाडौं, जेठ ७ । १६ वर्षको उमेरदेखि यौन शोषणमा रहेकी एक भारतीय युवतीले पटक–पटक बलात्कार गरेर यौन शोषण गरेपछि ५४ वर्षीया बृद्ध धर्मगुरुको लिंग नै काटिदिएकी छिन् । ती धर्मगुरुलाई अहिले अस्पताल भर्ना गरीएको छ ।

मुसासँग बसेर कफी र  केक  खान पाइने क्याफे

मुसासँग बसेर कफी र केक खान पाइने क्याफे

काठमाडौं, जेठ ६ । लोपोन्मुख चरा गिद्धको संरक्षणका लागि रेस्टुरेन्ट खुलेको त सुन्नुभएको होला । तर, अब मुसाको लागि पनि क्याफे खुल्न लागेको कुरा तपाइँलाई अनौठो लाग्न सक्छ ।

भेटियो बल्ने बरफ, विश्व इन्धन आपूर्तिमा नयाँ विकल्प

भेटियो बल्ने बरफ, विश्व इन्धन आपूर्तिमा नयाँ विकल्प

काठमाडौं, जेठ ५ । चिसो जमेको बरफको टुक्रा अरु ग्यास, पेट्रोल तथा डिजेलजस्तै गरी बल्छ भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । तर, दक्षिण चीनको सामुद्रिक सतहमा पहिलोपटक अति प्रज्वलनशील चिसो बरफ भेटिएपछि भविष्यमा विश्व इन्धन आपूर्तिमा नयाँ आशा थपिएको बताइएको छ ।

१०१ वर्षमा ‘स्काइडाइभ’, रचियो नयाँ विश्व कीर्तिमान

१०१ वर्षमा ‘स्काइडाइभ’, रचियो नयाँ विश्व कीर्तिमान

काठमाडौं, जेठ ४ । बेलायतका १०१ वर्षीय वृद्धले ‘स्काइडाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

पिकासोको एउटै पेन्टिङ ४ अर्ब ६२ करोडमा बिक्री

पिकासोको एउटै पेन्टिङ ४ अर्ब ६२ करोडमा बिक्री

काठमाडौं, जेठ २ । विश्व चर्चित पाब्लो पिकासोको एउटा चर्चित पेन्टिङ करिब चार अर्ब ६२ करोड रुपैयाँ (४५ मिलियन अमेरिकी डलर)मा लिलामी बिक्री भएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.